शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile
शुशिला(ShuShi) ❤️👁️

@khadkasushi123

घरकी कान्छी छोरी,सबैकी प्यारी 🤗❣️
wrong is wrong,even if everyone doing it.
right is right,even if no one is doing it.

ID: 1281606507251957760

calendar_today10-07-2020 15:09:48

7,7K Tweet

3,3K Takipçi

222 Takip Edilen

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

मन पर्छ भने पनि भन,, मन पर्दैन भने पनि भन्😊 भन्न चाहिँ भन है 🤣😂😂

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

अब थोरै कठोर हुन बाकी छ, यहाँ नम्र बोली र बिनम्र व्यवहार बिक्दैन रहेछ! #शुभरात्री #peace

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

धेरै असल बनेर पनि काम छैन, मान्छेले प्रशंसा हैन प्रयोग गर्छन!! #शुभबिहानी

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

मलाई राधा पनि बन्नु छैन, अनि रुक्मिणी पनि बन्नु छैन, बस् मलाई तिम्रो बन्न मन छ!❤️😃🤟 #शुभबिहानी #श्रीकृष्णजन्माअष्टमिकोशुभकामना

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

समय र सम्बन्ध निशुल्क पाइन्छ, तर यस्को मतलब तब बुजिन्छ जब यस्लाइ हामिले गुमाइसकेका हुन्छौ! #सुभसाझ

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

बोल्न लाई जवाफ छैन, लेख्न लाई शब्द छैन, खै!कस्तो उल्झन हो यो, चिच्याएर रुन लाई एकान्त ठाउँ छैन!

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

यो उमेरमा दिल दुख्नु त ठिकै थियो, टाउको दुख्नु is out of syllabus yar😏😃😃😃

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

सबैलाई भागेर बिहे गर्न हुन्न भन्दिन्छु, अनि अन्तिममा म आफै भागेर बिहे गर्दिन्छु!🤭🤭😁

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

कमाउन नसकेको धन , र रमाउन नसकेको मनले निकै पिरोल्ने रहेछ!

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

घर घिलिमिली भएर के गर्नु? जिन्दगी नै तिरिमिरी झ्याइ भएपछी ....

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

मन रोएको देख्ने आँखा लिएर आउ, यो तन त अरुलाई जलाउन मुस्कुराउने गर्छ!! #शुभबिहानी #शुभदिन

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

मुस्कानको "मोल"हुदैन, हरेक सम्बन्धको "तोल" हुदैन, मान्छे त हरेक मोडमा भेटिन्छन, तर ,,, हर कोहि तिमी जस्तो "अनमोल " हुदैन!

शुशिला(ShuShi) ❤️👁️ (@khadkasushi123) 's Twitter Profile Photo

म छु नि तिम्रो भन्ने शब्दले,, निकै हिम्मत मिल्दो रहेछ माया!!!