💕माया💕 (@jhapalee100) 's Twitter Profile
💕माया💕

@jhapalee100

साहित्य 😘😘
#स्नातकोत्तर ✍️✍️
#बाहुनकी छोरी😻

ID: 1652302885378752519

calendar_today29-04-2023 13:24:59

8 Tweet

7 Takipçi

63 Takip Edilen

💕माया💕 (@jhapalee100) 's Twitter Profile Photo

पहिलो पटक बताउनुछ सबैलाई फुकाएर धक बताउनुछ सबैलाई तिमी आएपछि सबैथोक बद्लीयो बढेको छ रौनक बताउनुछ सबैलाई! 💕💕

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

प्रिय! निरन्तर आउने तिम्रा यादहरुले राति पनि भन्दैन्! #शुभरात्रि🙏

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

साचो माया पनि भुतको कहाँनी जस्तै हुन्छ, 
कुरा त सबैले गछर्न देखाउन कसैले सक्दैन !! शुभ रात्रि 😴

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

बोल्ने शब्द र गरिने ब्यवहार मानिसको पहिचान हो अनुहार र औकात त कतिबेला बदलिन्छ थाहैहुदैन ||

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

भन्न सक्नु पर्थ्यो तिमिले जाउ भनेर म बस्ने थिइन त्यो मुटुमा घाउ बनेर आँसु दिन्छु नभन, आफ्ना हरु मेरा आँखा बगिरहेका छन, तलाउ बनेर नपस्क भो परिकार, तिम्रो मायाको जिब्रो काटिएसी बल्ल, खाउ भनेर छोरो भएर बुझ्यो, जिन्दगिले मलाई मैले जीवन बुझ्नै बाकी छ बाउ बनेर विवश

💕माया💕 (@jhapalee100) 's Twitter Profile Photo

एउटा समस्याको हल थाहा पाईएन खोजि गरियो पलपल थाहा पाईएन प्रयास त अनेक थरी गरेकै हो मैले, कसरी हुन्छ प्रेम सफल थाहा पाईएन 😌😌

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कसैको मनमा घर बनाउन कति गाह्रो हुन्छ । विश्वासका एक एक इटा थुपार्दै जानु, आत्मीयताले तिनलाई जोड्दै जानू अनि प्रेमको रंगले टिलिक्क टल्काउनू । जुग लाग्छ । सजिलो त कसैको नजरबाट गिर्नू छ । धोकाको एक धक्का होस् या शंकाको एक सुराक । छिनमै सिदिन्छ ।