MrJee Van (@jeevanpanthi7) 's Twitter Profile
MrJee Van

@jeevanpanthi7

बाँच्नु नै छ यदि भने बाच नेपाली भै,
बोल्नु नै छ यदि भने बोल नेपाली नै
- श्री ५ ज्ञानेन्द्र 🙏🇳🇵🇳🇵

ID: 1534200032278089729

calendar_today07-06-2022 15:46:26

174 Tweet

118 Takipçi

449 Takip Edilen

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

२३ गते माइतीघर मा आन्दोलनको स्वीकृति लिएर, माइतीघरमा प्रदर्शन गर्न भनेर कलिला नानी-बाबु लाई विद्यालय पोसाकमा बोलाउने र कलिला नानी- बाबुलाई संसद भवन तोडफोड गर्न लिएर जाने को थिए? ति अपराधी षड्यन्त्रकारी कोे हुन्? - पत्ता लगाउनु पर्ने यो हो। अहिलेको नक्कली आयोग स्वयं अपराधीको

Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

🔔 घन्टीलाई जिताउनु भनेको बाबुराम १७ हजारे आतंककारी हत्यारा युद्ध अपराधीलाई जिताउनु हो। चेतना भया।

🔔 घन्टीलाई जिताउनु भनेको बाबुराम १७ हजारे आतंककारी हत्यारा युद्ध अपराधीलाई जिताउनु हो। चेतना भया।
MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

दलहरूको स्वार्थले थलिएको देशलाई फेरि उठाउने शक्ति केवल अभिभावक राजा नै हुन भन्ने कुरा दिन प्रतिदिन जनताको मनमा गहिरिँदै गएको छ। राजा फर्कनु भनेको केवल सिंहासनमा फर्कनु होइन, हराएको राष्ट्रिय एकता, स्वाभिमान र गौरवलाई पुनःस्थापित गर्नु हो 🙏🏽🇳🇵

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

मिथिला बासी हाम्रो देशका प्यारा राजारानी लाई स्वागत गर्न तयार भएर बसौँ 🙏🏽🇳🇵

मिथिला बासी हाम्रो देशका प्यारा राजारानी लाई स्वागत गर्न तयार भएर बसौँ 🙏🏽🇳🇵
MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

१७,००० हत्याको नाइकेलाइ राजनैतिक अभिभावक मान्नेको अझ ठुलो कुरा 🤣

१७,००० हत्याको नाइकेलाइ राजनैतिक अभिभावक मान्नेको अझ ठुलो कुरा 🤣
MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

देशको खम्बा अनी धरोहर!! राजसंस्था हाम्रो मौलीक व्यवस्था! जय देश जय नरेश ❤️✌️ ❤️🙏🏽🇳🇵🇳🇵

Ajayah RBN (@ajrajbanshi) 's Twitter Profile Photo

राजा ज्ञानेन्द्र शाहको जनकपुर आगमन केवल एक भ्रमण मात्र होइन, धर्म, संस्कृति र स्मृतिको संगम हो। जानकी मन्दिरदेखि राम मन्दिर र राजदेवी मन्दिरसम्मको दर्शनले जनकपुरको धार्मिक महत्त्व झन् उजागर भयो। गंगा सागरको गंगा आरतीमा सहभागी हुँदै आस्थाको शहर जनकपुर आज फेरि चर्चाको केन्द्र

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

राजा फर्कनु भनेको कुनै पार्टीको जित होइन, यो त राष्ट्रको पुनर्जन्म हो। यो त दलहरूले च्यातिएको राष्ट्रिय एकतालाई फलामले जोड्ने निर्णय हो। राजा फर्कनु भनेको विदेशी दूतावासअगाडि झुकेको शिर उठाउनु हो, सडकमा रुँदै गरेको युवालाई आशा दिनु हो, र नेपाललाई फेरि नेपालजस्तो बनाउनु हो।

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार द्वारा आज अपराह्न ४ बजे जनकपुर हस्पिटल राेडमा अवस्थित प्रसिद्ध श्री संकट माेचन मन्दिरमा सवारी हाेइबक्सि भगवान श्री हनुमानकाे दर्शन एवम् पूजाअर्चना सम्पन्न गरिबक्सेकाे छ।