Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile
Ja Yaa Budha

@jayabudha8

Going forward in social work is a good boy doing good to the poor miserable.

ID: 1431899127303098372

linkhttps://youtube.com/channel/UCJWQbDVIxybmb5egaMxuZkA calendar_today29-08-2021 08:39:14

30 Tweet

754 Takipçi

753 Takip Edilen

Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile Photo

होइन तराई को जाँडो सम्झता त हीटर बोकेर हिडम जस्तो लाग्ने ।😍😍

हारे मैले माया को Game।😔 चोखो माया भन्दा परिस्थितिलाई बुझेर

Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile Photo

गुनासाे गर्न खासै मन छैन किन कि गुनासाे गर्न लायक को पनि त हुनु पर्यो नि।😔😔😔

माया यस्तो ठाउँमा बस्यो कि जहाँ अथा प्रेम छ सम्भव छैन

क्षणरिकको स्वार्थ ले केहि समय त खुसी मिल्ला तर जीवन भर दुखी अवश्य बनाउने छ😔

Love मा PhD हासिल गरेको तिमी सोही faculty मा SEE दिन लागेको म 🤔 कसरी हुन्थ्यो र🤔 Success कति मूर्ख म😏

Love मा PhD हासिल गरेको तिमी सोही faculty मा SEE दिन लागेको म 🤔 कसरी हुन्थ्यो र🤔 Success
कति मूर्ख म😏
Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile Photo

रंगीन दुनियामा साधा मन लियर हिड्ने म गन्तव्य पुग्न समय नलागोस् पो कसरी😔

गुनासाे पनि को संग गर्नु खै र चोखो माया गर्छु भनेर झुटो वचन को कोसेली दियर जान्छन् स्वार्थी दुनिया।😔

टाकुरामा उम्रेको बिरुवा जस्तै भयो जिन्दगी न फुलेर फक्रिन सकियो न ओइलिएर सुक्न सकियो ।😔😔

Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile Photo

एक्लै रमाउन सिक्नु जिन्दगी को उत्कृष्ट idea रहेछ।😌

Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile Photo

मायामा असफल हुनु नै भविष्यको लागी प्रेरणा पाउनु हो किनकि एकचोटी लडेर उठेको मान्छे चट्टान बनिसकेको हुन्छ

Ja Yaa Budha (@jayabudha8) 's Twitter Profile Photo

तिमी म देखि टाढा हुनुमा तिम्रो कमजोरी त भन्दैन कुनै बेला सजाय भोक्दा पक्कै याद आउने छ।🙃 जुन याद करौती भन्दा तिखो होला त्यति बेला आफ्नो ख्याल गर्नु है । x😌