SureshBhatt (@itssureshbhatt) 's Twitter Profile
SureshBhatt

@itssureshbhatt

Public Health Professional

ID: 1193049103

calendar_today18-02-2013 12:33:42

101 Tweet

13 Takipçi

87 Takip Edilen

SureshBhatt (@itssureshbhatt) 's Twitter Profile Photo

मसँग २/३ टा मोबाइल extra थ्यो, भनेको भये त मै दिन्थे नि निमुखा हरु लाई #केही_राम्रो_सुन्न_पाइने_कहिले 😈

eKantipur Business (@ek_business) 's Twitter Profile Photo

दाहालद्वारा सुदूरपश्चिमको लोडसेडिङ हटाउन कुलमानलाई आग्रह bit.ly/2tEvMqj

SureshBhatt (@itssureshbhatt) 's Twitter Profile Photo

कैले काहीं कतै कतै त बिग बोस कै घरमा पुगे जस्तो लाग्छ #Same_माहोल 😎😎 #Enjoy_Every_Moment

BBC News Hindi (@bbchindi) 's Twitter Profile Photo

नेपाल में फिसड्डी तो भारत में कामयाब कैसे? bbc.in/2rMWwn2

SureshBhatt (@itssureshbhatt) 's Twitter Profile Photo

नखानेलाई अप्ठेरो हुन्छ्की भन्ने खाने लाई अप्ठेरो, के होला? 😎😎

SureshBhatt (@itssureshbhatt) 's Twitter Profile Photo

हिड्या हिडै भाछ जीवन 😎😎 जिन्दगी इक सफर मात्रै होइन सफरै सफर भाछ #MissingBudi barren soul

जेण्टलम्यान (@nepaligentleman) 's Twitter Profile Photo

भुईंचालोको प्रमुख कारण त यता पो रैछ । 😝😜 onlinekhabar.com/2017/06/602537…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

नारायणगढ-मुग्लिन सडकमा २९ ठाउँमा पहिरोको जोखिम nagariknews.com/news/22561/

SureshBhatt (@itssureshbhatt) 's Twitter Profile Photo

फेस्बुका त जस्ले नि चुनावमा सहभागी भाको status अनि futa राखेका छन, आफू भने आफ्नै धन्दा 😎😎😏

SureshBhatt (@itssureshbhatt) 's Twitter Profile Photo

कार किन्छु, येत्तिले त आउन्न !! म त रिमोट बाट चल्ने किन्ने हो, रोबर्ट वाला चालक भाको.. अर्डर देको छु toyota motors लाई 😎😎