NI 🍁 (@issuee___) 's Twitter Profile
NI 🍁

@issuee___

ID: 837961735386476546

calendar_today04-03-2017 09:43:41

33,33K Tweet

21,21K Takipçi

327 Takip Edilen

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

धेरै व्यक्तिहरू बालेनको विरोध यो कारणले नि गरिरहेका छन् कि, आफ्नो उमेरको आदी उमेर राजनीतिमा लागेर जून ठाउँ, वाहवाही, सम्मान नपाएकाहरु अस्ति राजनीतिमा पाइला राखेको मान्छे आज देशको प्रधानमन्त्री जस्तो पदमा बलियो दाबेदारीको रूपमा पचाउँन नसकेर नै हो ।

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

सकेँ प्रेम गर्दिनँ, यदि प्रेम भइहाले / गरिहाले जोसँग प्रेम गर्छु उसैसँग बिहे नि गर्छु/ होस् प्रभु भन्थेँ, मेरो पहिलो प्रेमको अनुभव नै बिगारिदियो मुर्दारले । 😭😂

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

बलात्कारी कहिल्यै नाबालक हुँदैन । बलात्कारी बलात्कारी नै हो ।!! Justice For Inisha

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

सुर्खेतमा भएको सामुहिक बलत्कारलाई जातिवादमा अल्झेर लडिरहेका छन् । दलित हुनु र बलात्कार हुनुबिच कुनै नाता हुँदैन । बाहुन, क्षेत्री, गुरुङ, मगर जुनसुकै समुदायका महिलाहरु शिकार बन्दै आईरहेका छन् । यहाँ जातले अपराध गर्ने हो र भन्या ?? कस्तो घटिया सोच हो ??

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

Heroine le Hiro lai kastooo mitho gari maareko .♥️ Kasaile Yastaii mitho mari mareko bhaa ma ni maridinthe hola yar .♥️😂 #Luca

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

पहिले दिक्क लाग्दा मर्दिम जस्तो हुन्थ्यो, अहिले दिक्क लाग्दा बिहे गर्दिम जस्तो लाग्छ । कतै बिहे गर्नुपनि मर्नु बराबर त होइन । ? 😜

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

एउटो कुन्चाईले 'कोही छ माइकालाल ?' भन्थेँ नि ! तिन्ले के सोँच्दै होलान् अहिले ? 🤥

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

भाग्यमै लेखिएकै छैन भने, ओठ मुस्कुराएर मात्र कहाँ खुशी भईने रैछ र ।

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

जो आउँछन् बिहे नगर्नु है भनेर सल्लाह दिएर जान्छन् । यसै त आफ्नो फेरि पर-परसम्म बिहेको कुनै चाँजोपाँजो छैन । यसरी नै बिहे विपरीत मेरो कान भरिने हो भने बुढीकन्य हुने छाँटकाँट देखियो । 🤣

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

Ma yasari Calm kasari hun sakchhu k ?? Kasaile malai yattikai Ek Jhapad nai hanera gayo bhane ni ma React samma garne Mood ma chhaina . Ma aphai Achammmmm chu .🤷🏼‍♀️

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

पछाडिबाट सरर बाटेको कपाल काट्दा राम्रो देखिएला त ? 🤔

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

एकसमय बितेपछि मलाई थाहाभयो 'म आफुजस्तै मान्छे' लाई झेल्न नसक्ने रहेछु । 🫠🤣