रावण 👑 (@iamsuzyan) 's Twitter Profile
रावण 👑

@iamsuzyan

गुम्सिएर बसेका मनका भावना लाई शब्दमा ढाल्न खोज्छु ।
@neupanesujan111

ID: 4065214152

linkhttp://instagram.com/suzyannyupane calendar_today30-10-2015 05:22:28

7,7K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

स्नान गर - तन पवित्र ध्यान गर - मन पवित्र दान गर - धन पवित्र योग गर - ज्यान पवित्र प्रार्थना गर - आत्मा पवित्र ब्रत गर - स्वास्थ्य पवित्र परोपकार गर - हृदय पवित्र क्षमा गर - सम्बन्ध पवित्र सत्कर्म गर - भाग्य पवित्र #शुभबिहानी ❤

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

हे शिव यति सुखी पनि नबनाउदिनु तपाईलाई नै भुलु यति दुखी पनि नबनाइदिनु कि गुनासो मात्र गरु ।। #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

तिम्रो हेराईले मलाई ''पानी पानी'' बनाइदिन्छ त्यो ''लोला''को के काम? तिम्रो ''स्पर्शले'' मेरो शरिरि लठ्ठ हुन्छ त्यो ''भाङ्ग''को के काम? तिम्रो ''आगमन''ले मेरो रंगहिन जिन्दगी ''रंगिन'' बनाईदिन्छ त्यो ''रंग''को के काम?? #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

जुन अवस्था मा तपाईंको दाजुभाई काम आउदैनन् त्यो अवस्थामा तपाईको साथी काम आउछन ❣️

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

जिन्दगी नि बडो अचम्म को छ ! ''कोहि सपनाको लागि आफ्ना देखि टाढा बस्छन्'' ''कोहि आफ्ना को लागि सपाना देखि टाढा बस्छन्''

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

यो जिम्मेवारी भन्ने चिज पनि कस्तो हो ? कुनै जिम्मेवारी ले "मर्न मन लाग्छ ! कुनै जिम्मेवारी ले "बाच्न मन लाग्छ !! #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

समय संग सबै कुरा परिवर्तन हुन्छन साथी पनि !! सधै भरी सबै साथी तपाईं संग उत्तिकै बफादार हुनै सक्दैनन् । म पनि हुन सक्दिन । समय संग साथी संगको हाम्रो हामी संग साथीको स्वार्थ फेरिदै जान्छ । र एउटै साथी तपाईको सधै साथी नहुन पनि सक्छ म पनि !! #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

जिन्दगीको हरेक पाइलाले यो प्रमाणित गर्दैछ कि बिना पैसा कुनै सम्बन्ध टिक्दैन । #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

तिमी बदलियौ ! कुनै अफसोस् छैन !! मैले सुरुमै चिन्न सकिन यहि कुरा को अफचोस् छ । #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

तिमी टाढिनु मा दोष तिम्रो हैन मेरै हो ! म गरिब भएनी त 😀

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

आमा पनि मर्छिन भनेर हो नत्र अघाई सके यो दुनियाँ देखि मर्न मन छ 😶 #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

भकारी रित्तिए पछी मुसो त आउदैन घरमा, तिमी आफन्त टाढिदा किन गुनासो गर्छौं ? #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

जिन्दगीमा तपाईंको लागि मात्र तपाईं हो । अनि मेरा लागि मात्र म बाकी देखावटी ! 🕉️💕 #जय_शम्भो

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

फर्किएर पछाडी नहेर..... त्यो तिम्रो थियो त छोड्थ्यो? #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

पहिला पहिला राती बिउँझिदा "भुत" देखि डर लाग्थ्यो अहिले "भविष्य" देखि डर लाग्छ ! कस्तो उमेर आयो ??😶😶 #रावण

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

गुमाउन बाँकि अब आफैलाई मात्र हो,नत्र मेरो भागमा परेको हरेक कुरा गुमैसके !! 😴

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

डर जब आफ्नो सिमा तोड्छ तब धैर्य बन्छ जब धैर्य आफ्नो सिमा तोड्छ तब मात्र तबाही बन्छ ।