Rosni (@iamrosnee) 's Twitter Profile
Rosni

@iamrosnee

छोरी

ID: 1243796149569335297

calendar_today28-03-2020 07:05:02

2,2K Tweet

5,5K Takipçi

2,2K Takip Edilen

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

बालेन को मर्यादाक्रम घटाउने, चिनीको मूल्य रु. ९० बाट रु. १६० बढाउने, जिराको मूल्य ३ सयबाट १९०० किलोमिटरको रफ्तारमा उडाउने।‌ सरकार यहाँ छ।

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

बनमा सुनगाभा फुलेर झुलेका छन्… यी फूल तपाईंको लागि … 🙏🏼

बनमा सुनगाभा फुलेर झुलेका छन्… यी फूल तपाईंको लागि … 🙏🏼
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Today is Newari Valentine's Day. "मतिना पारु" को सबैमा शुभकामना! "मतिना" भन्नाले माया वा प्रेम हो भने "पारु" भनेको तिथि हो । मतिना पारु दिं या भिन्तुना ❤️ Still from. Aela Luwaya

Today is Newari Valentine's Day. "मतिना पारु" को सबैमा शुभकामना! "मतिना" भन्नाले माया वा प्रेम हो भने "पारु" भनेको तिथि हो । मतिना पारु दिं या भिन्तुना ❤️

Still from. Aela Luwaya
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

अधिकांश युवालाई यहाँ न त कुनै आश छ । न त कसैप्रति विश्वास छ । केवल आक्रोश छ । तर, उनीहरु माथि परिवारको आश छ । उनीहरु पन्छि हुन् । उड्न पनि पाउँदैनन् । देश आफ्नोपन भएको घर हुनुपर्छ, पिन्जरा हुनु हुँदैन। - बुद्धिसागर

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

धैर्य गर्नुहोस् । कहिलेकाहीँ तपाई सही स्थानमा पुग्नको लागि सबैभन्दा खराब परिस्थितिबाट पनि गुज्रनुपर्छ।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

एकछिनको मुस्कानले त एउटा फोटो कति सुन्दर देखिन्छ, कल्पना गर्नुहोस् तपाईं सधैं मुस्कुराउँदा जिन्दगी कति सुन्दर हुन्छ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

२०३१ सालको सूचना । न्युरोडमा बाटोमा पार्किङ नगर्ने सम्बन्धमा । फोटो Prakriti Adhikari

२०३१ सालको सूचना ।
न्युरोडमा बाटोमा पार्किङ नगर्ने सम्बन्धमा ।

फोटो Prakriti Adhikari
Shah Rukh Khan (@iamsrk) 's Twitter Profile Photo

Often I wish I was a woman…then realise I don’t have enough guts, talent,sense of sacrifice, selfless love or beauty to be one. Thk u girls.