💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile
💎Heera Poudel💎

@heerapdl

#HeeraPoudel💎 New On twitter

ID: 949462413501349888

calendar_today06-01-2018 02:07:34

312 Tweet

2,2K Takipçi

421 Takip Edilen

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

केटा हरु पनि चाईनीज सामान जस्तै हुन...कति बेला फेर्नु पर्छ थाहै हुँदैन 😜🤣

laxmi™ (@laximi01) 's Twitter Profile Photo

Dear Single केटाहरू,, फलाे गरेर "inbox" मा कुरा गराै गराै लाग्दैन??😉

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

मुस्कान अधरो पर लिए,क्यु मे सदा चुप हो रहा, पावन तुमारे प्रेमको क्यु,मेने मोह के दिया!! हर बात सम्झना सदा संभव नहि राधे,समय सम्झाएगा।। #राधे_राधे🙏💕 #शुभासाँझ🙏❤️☕️

मुस्कान अधरो पर लिए,क्यु मे सदा चुप हो रहा,
पावन तुमारे प्रेमको क्यु,मेने मोह के दिया!!
हर बात सम्झना सदा संभव नहि राधे,समय सम्झाएगा।।
#राधे_राधे🙏💕
#शुभासाँझ🙏❤️☕️
💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

Dear Single केटाहरू,, फलाे गरेर "inbox" मा कुरा गराै गराै लाग्दैन??😋

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

तिमी भाव पढ्नु प्रिय, शब्दहरू मा त अशुद्धता भेट्टिन सक्छन्, तर मेरो भावमा शुद्धता मात्र छ 😍🥰

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

करोड वर्ष पछि ट्विटरमा आएको छु, स्वागत गर्नु हुँदैन र मेरो ? 😉

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

Active ट्विटे, आउनुस गफ गरुम, कुरा मिलेछ भने लप नि गरुम्ला 😉

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

तपाईं प्रेम विवाहको पक्षमा कि मागि? नढाँटि भन्नुस है?? 😉

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

श्रीकृष्ण जन्माष्टमीको सबैलाई शुभकामना 🙏🌺🎉 जय श्री कृष्ण 🎉🌺🙏

श्रीकृष्ण जन्माष्टमीको सबैलाई शुभकामना 🙏🌺🎉 जय श्री कृष्ण 🎉🌺🙏
💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

हेर्दा हेर्दै पुरै 7 वर्ष भएछ यो ट्विटर/X चलाउन थालेको पनि 😋 #MyXAnniversary

हेर्दा हेर्दै पुरै 7 वर्ष भएछ यो ट्विटर/X चलाउन थालेको पनि 😋
#MyXAnniversary
💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

आउनुस ७७ जिल्ला कै साथि बनौ, म चाहिँ भोजपुर बाट, अनि तपाईं कहाँ बाट ?🤔

laxmi™ (@laximi01) 's Twitter Profile Photo

ट्विटर चलाउन नि अल्छि लाग्यो, कसैले घरवार चलाउन दिए नि चलाउन हुन्थ्यो बरु 🙄😜😜

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

एउटा बब्बाल ग्रुप बनाउने सोच्दै छु, बस्न चाहनेले छिट्टो छिट्टो मेन्सन गर्नुस है 😋

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

म ट्विटर-X मा बिल्कुलै नयाँ छु, फलो गरेर साथ सहयोग हौषला अनि आत्मियता दिनु होला😉

💎Heera Poudel💎 (@heerapdl) 's Twitter Profile Photo

एउटा बब्बाल ग्रुप बनाउने सोच्दै छु, बस्न चाहनेले छिट्टो छिट्टो मेन्सन गर्नुस है😋