Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile
Hark Sampang A revolution

@hark_sampang

Lead from the front । Not hark,
Socio-political clone of hark sampang ideology ।
Likes and RTs ≠ endorsement

ID: 3056033937

calendar_today23-02-2015 15:06:09

15,15K Tweet

75,75K Takipçi

1,1K Takip Edilen

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

भोलि बगरकोटको पुल जोगाउन सबै जुटौँ है ! भत्कन दिनु हुँदैन ! बिहानै ७ बजे गुटुङ्टुङ आउनु होला !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

शेरा खोलाले बस्ती र खेत बगाउन सक्ने देखिएको हुँदा हिजो देखि २ वटा Excavators लगाएर पानीको धार परिवर्तन गराइंदैछ ! चाँडै तटबन्धन गरिनेछ ! सबै तिर मर्मत कार्य हुनेनै छ ! नआतिनु नरिसाउनु होला !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

धरान १५ र ५ को सिमानामा रहेको बगरकोटको सेउती पुल बचाउन बिहान देखिन नै श्रमदाताहरु बाट श्रमदान हुदैछ !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

म मर्दा भो मलामी कोही आउनु पर्दैन ! देश बनाउन बोलाउँदा चाहिँ नाइँ नभन्नु है ! श्रमदानमा बोलाउँदा चाहिँ नाइँ नभन्नु है !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

२३ गते धन्कुटामा टोलि बन्नेछ ! सबै जना तयार बन्नुहोला !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

धरान १० नारायण पथको ड्रेन निर्माण नहुनुमा त्यहीँ घर हुनेहरुको चासो नभएको कारणले हो ! अब भोलि आउनु होला अफिस ! तुरुन्तै काम शुरु गर्नु पर्छ नत्र बाटो भौडी हुनेछ !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

धेरै बर्षपछि एउटा कुरो त स्वीकार भएछ ! अब म भ्रष्टाचारी हो ,कमिसन खोर हो ,दलाल हो , देशद्रोही हो , हत्यारा हो भनेर कहिले स्वीकार गर्ने , जुन दिन यो कुरा स्वीकार हुन्छ त्येही दिन बाट यो देश बन्न सुरु हुन्छ । ल अब शुभ कार्यमा ढिलो कहिले सम्म ?

धेरै बर्षपछि एउटा कुरो त स्वीकार भएछ  !
अब म भ्रष्टाचारी हो ,कमिसन खोर हो ,दलाल हो , देशद्रोही हो , हत्यारा हो भनेर कहिले स्वीकार गर्ने , 
जुन दिन यो कुरा स्वीकार हुन्छ त्येही दिन बाट यो देश बन्न सुरु हुन्छ । ल अब शुभ कार्यमा ढिलो कहिले सम्म ?
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

युवा हो... ढुङ्गा हान्ने र अरुको टाउको फुटाउने अनि आफ्नो पनि टाउको फुटाउने भए अरु पार्टी तिर जाऊ ! उतै रमाऊ ! देश निर्माणमा ढुङ्गा बोक्ने भए चाहिँ म कहाँ आऊ ! म तिम्लाई कहिल्यै ढुङ्गा हान्न सिकाउनेछैन ! मिलेर बांच्न सिकाउनेछु ! The choice is yours.

आदरणीय धन्कुटाबासी आमाबुवा दाजुभाइ दिदीबैनी सबैमा हार्दिक नमस्कार 🙏🙏 म २०८२-२-२३ गते शुक्रबार आउँदैछु है हजुरहरुलाई भेट्न ! १ बजे टुँडीखेलमा भेटौँ ! पसिनाले देश सिंचित गर्नेहरुको समूह गठन गरौँ ! गफले होइन देश बन्ने पाखुराको दमले हो ! समयले बोलाउँदैछ अब ! अब उठ्नु र जुट्नु पर्छ।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

आन्तरिक राजस्व कार्यलय धरानमा कर्मचारीहरु आउन नमान्ने भन्ने आयो ! अर्थ मन्त्री ज्यु, तपाइँको निर्देशन नमान्ने कर्मचारीहरुलाई तह लगाउनु है ! घुस खान पाइन्न भनेर हो कि किन हो ! पत्ता लगाउनु !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

खोर्सानी जस्तो मेयर चुनेर गुलियो स्वादको आशा नगर्नु ! म यस्तैछु ! धेरै गुनासो र हल्ला नगर्नु ! भ्रष्टाचार गर्दिन ! घुस खान्न ! बिकास गर्छु ! चाप्लुसी गर्दिन गराउँदिन ! बस कुरा त्यति !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

देशै भरी संगठन निर्माण र बिस्तारमा लागौँ ! एक दिन अहिले सम्मकै ठुलो मास, १ करोड जनता उतार्नेछौँ ! आन्दोलन गर्न होइन श्रमदान गर्न ! डराउनु पर्दैन ! 😊😊😊

देशै भरी संगठन निर्माण र बिस्तारमा लागौँ ! एक दिन अहिले सम्मकै ठुलो मास, १ करोड जनता उतार्नेछौँ ! आन्दोलन गर्न होइन श्रमदान गर्न ! डराउनु पर्दैन ! 
😊😊😊