Hari Roka (@harirokaa) 's Twitter Profile
Hari Roka

@harirokaa

ID: 1268562359313784837

calendar_today04-06-2020 15:17:05

1,1K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

डा.महतपछि नवउदारवादका नायक बनेका जेन्जी अर्थमन्त्री रामेश्वर खनालले म्यान्डेटविपरित संस्थानहरुको निजीकरण गर्दैछन भन्ने समाचार आएको हप्तानबित्दै डोल्माकरछुट मुद्धा प्रकासमा आयो ।वास्तवमा नवउदारवाद भनेकै स्वदेसी विदेसी धनाढ्य पोस्ने र कमिसनहसुर्ने कारखाना नै हो त रामेश्वरको के दोष?

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

राजनीतिक रूपमा ओरालोलागेको देशमा सार्वजनिक मिडियाले यो ४-५ बर्षमा गजप प्रगति गरेछन जस्तो अनुभूति भइरहेछ। - सम्पादक उपदेशक बनेछन।विचारनिर्माण,उत्खनन् र सन्तुलन भन्दा आग्रह पूर्वाग्रह चम्किएछ। - टिभीएंकर निर्देशक वाउन्सर जस्ता भएछन।हामी सामान्यजनकालागि सिक्न केहीपो बाकीनरहने भो त ?

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

कांग्रेस र एमालेले देशलाइ अँध्यारो सुरुङभित्र घिच्याउन बाँकि नराख्ने भए।सडेल प्रतिनिधिसभा ब्युँत्याएर अर्थराजनीतिक समस्या हल हुन्छ?समाजमा ब्याप्तअसन्तुष्टि तीन्को एकताबाट समाधान हुन्छ?अझ जेन्जी पुस्ताको असंगठितबिद्रोह पुरागर्न पुनरस्थापना लगत्तै संगठित बिद्रोह भएमा थेग्ने ताकत छ?

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

समाज कसरी अघि बढीरहेछ? बुझ्न समाजिकबनोट,शासकको प्रबृति, स्रोतको वितरण,आर्थिक तथा प्रविधि विकास संस्थागत वितरण र परिचालनवारे सामाजिक छलफलबुझ्न आवस्यक हुन्छ।एतिहाँसिक सन्दर्भमा अन्तरसम्वन्धित बिषयवस्तुहरूको तुलनात्मक अध्ययन।हतारमा हिडेका वौध्दिक तथा राजनीतिज्ञलाइ कहाँ फुर्सद बुझ्न?

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

ओलीले भनेझैँ जेन्जी विद्रोह प्रतिक्रान्ति हो?बिख्यात अनलाइन,टीभिहरु ओली,देउवा,प्रचण्ड र तीनका सण्ड–मुसण्डलाइ चोख्याउदै छन त?चुनाव नगराउन,ओली देउवाको संसद पुनरस्थापना गराउने लाइनमा नजानिदो जस्तो गरी सहयोगमा तल्लिनछन। बिद्रोह अपरिहार्य बन्दैछ, छद्म पत्रकारिताको पनि वेहाल हुन सक्छ।

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

कांग्रेसमा कित्ताकाट गर्ने बेला आएको हो? माहामन्त्रीको भाषणको संकेत त्यस्तै देखिन्छ।प्र.समाजवादकोमृत्यूपछि कांग्रेसभित्र नवउदारवादीमात्र रहेनन्।कथित कम्युनिष्टमाझै बजारले हुर्काएको अराजनैतिक फौजछ जो राजावादी, हिन्दुवादी,जातिवादी, र अन्तमा भकारीवादमा विश्वास राख्छन तीनले के गर्छन?

Mehreen Mehmood Mufti (@mmufti786) 's Twitter Profile Photo

बिका हुआ पत्रकार डरा हुआ विपक्ष और बेफ़कूफ जनता इन तीनों में से देश को बर्बाद करने के लिए एक ही काफ़ी है,, और यहां तो यह तीनों हैं🫣🫣

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

हाम्रा पूर्व प्रम ओली सरपनि यस्ता कुरामा कम हुनुहुन्न । धान्न पर्छ के गरौँ जनताले छानेपछि कि कसो?

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

बंगलादेशको अदालतले 'मानवता विरोधी अभियोगमा' पूर्व प्रम शेख हसिनालाइ मृत्यूदण्ड दिने फैसला सुनाएछ।जीउ नै सिरङ्ग भयो।धन्न हाम्रो नेपालमा मृत्यूदण्ड दिने प्रावधान छैन र मुटु ठाउमा भएको हाम्रो सम्मानित अदालत पनि छ जस्तो लाग्दैन ।

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

जस्ले नियोजीत रुपमा देशलाइ कंगाल बनाए। योजनावध्द ढंगले गरिव बनाउने अभियानमा छन। तीनीहरुलाइ नै अरू देश धनी भए हामी किन गरिव भनेर सोध्नुको के अर्थ?

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

स्तरिय शिक्षादिक्षा दिनुकोसाटो युवालाइ खाडी लगाएत नया-नया डेष्टिनेसनमा धकेलेपनि आन्दोलित हुनसक्ने किशोर किशोरी अझै रछन।स्तरिय शिक्षा,रोजगारीको टुंगो नभएका,आफ्नो भविष्य सुरक्षित नदेखेका तीनलाइ चुनावको के अर्थ?के कथित चुनाववाट आउने सरकारले तीनको भविष्यको ग्यारेन्टी गर्छ?थाहा पाउन।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

टक्सार प्रिमियम म्यागजिन: हरेक अंक, संग्रहणीय अंक 📖 २०८२  मंसिर  अंकका प्रमुख आकर्षणहरू: ✨ अस्थिरतामै विचलन राजनीतिक अस्थिरता भएका समयमा अर्थतन्त्रमा विचलन आउने र ठुला उद्योगी, व्यवसायी तथा आम नागरिकमा अन्योल कायम हुने गरेको छ। विगत ३५ वर्षको राजनीतिक अस्थिरताका कारण नेपालले

टक्सार प्रिमियम म्यागजिन: हरेक अंक, संग्रहणीय अंक

📖 २०८२  मंसिर  अंकका प्रमुख आकर्षणहरू:

✨ अस्थिरतामै विचलन

राजनीतिक अस्थिरता भएका समयमा अर्थतन्त्रमा विचलन आउने र ठुला उद्योगी, व्यवसायी तथा आम नागरिकमा अन्योल कायम हुने गरेको छ। विगत ३५ वर्षको राजनीतिक अस्थिरताका कारण नेपालले
Hari Roka (@harirokaa) 's Twitter Profile Photo

हाम्ले सिफारिस गरेको होइन यो अवैधानिक सरकार भनेर गुड्डीहाँक्नु पर्दैन।२३/२४भदौको जेन्जीबिद्रोहीले सिफरिस गरेर शुसीला प्रम भइन।जुन सरकार बिरुद्ध बिद्रोह गरिन्छ,तीनैलाइ कस्लाइ प्रम बनाउ भनेर सोध्दैन।बहाना नबनाइ चुनावमा भाग लिने नलिनेहो भने,जनता उरालेर त्यस्तै बिद्रोहमा जाँदाभो।तर..

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

यो जमाना ग्याङ्गेष्टर क्यापिटालिजमको हो,एकथरी बैठकलाइ महिनौ लम्व्याएर लोकतन्त्रको छाला काड्छन,अर्काथरीले बाहिरकालाइ तर्साउन होइन आफ्नै पार्टीपंक्तिलाइ थर्काउन, धम्क्याउन,र पार्टीकव्जा गर्न टुक्डे ग्याङ खडा गर्छन।पार्टी कब्जापछि देश कब्जा,अनि देशदोहन।अनिश्चित दुष्चक्रको निरन्तरता।

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

दम्भ बोकेर हिड्ने अमुक व्यक्ति र पार्टी बिरुध्द बिरोध-रर्याली निकाल्ने प्रबृति गलतछ।यस्तै प्रोटेष्टले ज्ञान र विवेक नभएका फजुल व्यक्ति रातारात नेता बन्दैछन।तीनीहरु नेता बनेपनि देशचाँही बन्दैन।बरु तपाइ–हाम्लाइ कस्तो देश चाहिएको हो गंभिर भएर सोचौँ र कार्यक्रम मिल्ने पार्टी रोजौँ ।

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

वितेका ३ दशक समाजवादको नाममा कांग्रेस र एमालेले नवउदारवादी बजार अर्थतन्त्रको अभ्यास गरे पछि माओवादी थपियो। उध्योग,व्यापार,कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य सवैक्षेत्र धरासायी तुल्याइए।राष्ट्र कंगाल बन्यो,आर्थिक असमानता चुलियो।अझै उही नेतृत्वको पुनर्वहाली? तीनकै गुणगान नसकिने भो प्रभू!

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

तपाँइ देश सुध्रियोस भन्ने ठान्नु हुन्छ? होभने पहिला हामी सुध्रन तयार हौँ। हाम्रो उमेदवारलाइ खर्चलाग्छ,हामीलाइ थाहा छ।हाम्राले जितोस र जिल्लाको कामगरोस भन्न उस्लाइलाग्ने खर्च सहभागीता जनाउन सके मात्र उ हाम्रो हुन्छ,नत्र बहुराष्ट्रिय कम्पनी तथा धनाडढ्यको हुन्छ।राम्रो उमेदवार छानौँ।

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

उपेन्द्र यादवले भनेछन '३५ वर्षसम्म कांग्रेस-कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाए !'साढे १८ बर्षदेखि त उनी सामेल थिए त्यो राजनीतिमा । अनेकन मन्त्रालयमा मन्त्री र उपप्रधान भए जस्तो लाग्छ।सत्ता राजनीति प्राप्तिमा यीन्को भूमिका लोकेन्द्र बहादुर चन्दकाे पानी जहाजको मुसा जस्तो थिएन र?