Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile
Deepa Lem Gurung

@gurung_deepa

ID: 630876307

calendar_today09-07-2012 07:15:00

4,4K Tweet

432 Takipçi

717 Takip Edilen

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

पृथ्विनारायणका कालाजादुवाला छोरा, भङ्ज्याहा रणबहादुर, राजेन्द्र र रानी, महेन्द्र, विरेन्द्रका छोरा अनि ज्ञानेन्द्र र छोरा: काटमार, नातेदारको हत्या, पदलोलुपता र खुराफातबाहेक केही छैन। र पनि आफ्नो कूलमा कल्पनै गर्न गाह्रो हुने यस्तो रक्तरंजित वंशको शासन कसैलाई किन रहर हो, बुझिएन।🙏

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

तपाईंको कार्यकाललाई ‘वाह’ भनाउने सुनौलो मौका छ, संघको हय्तक्षेपलाई अस्वीकृत गर्दिनु, यि सॅाढेहरुलाई तह लगाउनुOCMCM GANDAKI

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

हस्तक्षेप गरे कै हो 😡 ब्यवसायीसॅग सेवा सुविधा खैरातमा लिए पछि हुने यस्तै हो, दिनेको हात माथि नै हुन्छ यो समेत २ पटक भयो यो नियमावली स्थगन, गन्दैछौ, हेर्दैछौ। Shame on you OCMCM GANDAKI 😡

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

मलाईं मात्र चिसो लागेको हो कि भन्या त हिमाललाई पनि जाडो भएछ, बादलको बर्को ओडेछन्😇

मलाईं मात्र चिसो लागेको हो कि भन्या त हिमाललाई पनि जाडो भएछ, बादलको बर्को ओडेछन्😇
Bishodip (@bishodip) 's Twitter Profile Photo

३३ वर्ष पुरानो ऐनका आधारमा सार्वजनिक यातायात नियमन गरिरहेको संघीय सरकारले प्रदेश सरकारको अधिकारमाथि ठाडै हस्तक्षेप गर्दै यातायात व्यवसायीसँग सहमति गरेको छ । यातायात सिन्डिकेटलाई सरकारी वैधानिकता onlinekhabar.com/2025/06/169519…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलो पटक भ्रष्टाचार मुद्दा #Onlinekhabar #MadhavKumar_Nepal onlinekhabar.com/2025/06/169657…

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलो पटक भ्रष्टाचार मुद्दा

#Onlinekhabar #MadhavKumar_Nepal  

onlinekhabar.com/2025/06/169657…
Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

लेवर माईग्रेसन र ह्यूमन ट्राफिकिंगको यत्रा काण्डहरु विभागिय मन्त्री र यिनका मन्त्रालयको सदासयता बिना संभव छ र?

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

हो नि, सुनबाट आयुर्वेदिक औषधि स्वर्ण भस्म बनाईन्छ, त्यसैले औषधिय कच्चा पदार्थ अन्तर्गत राखेर कर/भन्सार के के छुट हो सब देऊ सरकार😜😜

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

हत्, न्यायलय भित्र नै पसेर न्यायधीसमाथि आक्रमण😡 हामी फेरि जंगली युगमै फर्कियौं?

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सरकारले नयाँ बनेका प्रभावकारी औषधि दर्ता नगर्दा बिरामी कालोबजारीमार्फत भित्र्याइएका औषधि प्रयोग गर्न बाध्य छन्। त्यस्ता कतिपय औषधि नक्कली र गुणस्तरहीन हुन्छन्। Sagar Budhathoki 🇳🇵 ukaalo.com/ukaalo-vishesh…

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

नाम चाहिं १२ बजे फूल रे अनि १० नबज्दै फुल्ने रैछ😃

नाम चाहिं १२ बजे फूल रे अनि १० नबज्दै फुल्ने रैछ😃
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीले लियो नियन्त्रणमा #nepalpress nepalpress.com/2025/06/16/606…

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

पर्यटन प्रवर्धनमा पर्यटन बोर्डले बेइजिङमा एआई फोटो देखायो,उल्टै नेपालकाे बदनाम गरेको भन्दै आलोचना - टक्सार न्युज taksarnews.com/2025/06/53864/

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

हजूरहरुको Blue heart campaign भिजिट भिसा प्रकरणमा मात्रै हो कि भारतिय सिमा जोडिएका हाम्रा गाऊॅ शहरहरुवाट आर्केष्ट्रामा नाच्नकालागि सिमापार बेचिने बालिकाहरुको सबै अधिकार रक्षाकोलागि पनि हो?Sumana Santosh Pariyar Shisir Khanal

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

हत्, के बोल्या हो🤦‍♀️🤦‍♀️किन डराएको हो? बरु हेरौं यो ब्लू हार्ट सेप स्कार्फ लगाएर संसद चल्न नदिने मात्र हो कि मानव बेचविखनका बिबिध स्वरुपहरु प्रति संवेदनशिल हुदै रोक्नकालागि पहल पनि गर्ने हो🤔🤔

Deepa Lem Gurung (@gurung_deepa) 's Twitter Profile Photo

गज्जव👍👍 बरु, धनराज दाईको मुटुको धड्कन कति बढ्यो जॅाच गर्दै गरौं🤭 अनि यसै गरी जिवी राईलाई ल्याउन मिल्दैन कि सरकारले नचाहेको हो?

Setopati (@setopati) 's Twitter Profile Photo

‘२५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवहरूले काम पाउँछन्। धम्कीको भरमा यस्ता नीति निर्माण गर्न दिनु हुन्न।’ setopati.com/politics/362045