गोलेमान (@golemaan) 's Twitter Profile
गोलेमान

@golemaan

गोलो संसारको प्राणी म सबको सम्मान गर्छु।
गोत्र:भारद्वाज,जन्म: पाल्पा,लुम्बिनी प्रदेश . हाल:कहिले बुटवल कहिले पाल्पा
पेसा:पत्रकारीता@golemaan1

ID: 3319733664

linkhttps://twitter.com/golemaan calendar_today19-08-2015 08:13:32

6,6K Tweet

1,1K Takipçi

127 Takip Edilen

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

कुनै दिन यस्तो पनि थियो, जहाँ हाँसेरै उठ्ने गरिन्थ्यो। आजकल त बिना मुस्कुराएरै रात पर्छ..!!

नानु सुवेदी (@s_07654) 's Twitter Profile Photo

बिदेशिएका सबैजना धन कमाएर सकुसल घर फर्कन्छन भन्ने कहा लेखेको छ र??

गोलेमान (@golemaan) 's Twitter Profile Photo

कहिले काहि येसो सोच्छु कि पुजिको ले नेपाल बसु कि .. जि को अभाब भये नि बिदेश जाउ ।

गोलेमान (@golemaan) 's Twitter Profile Photo

हाम्ले २० रुप्पे तिरेर सदस्यता लिएको कांग्रेसले ५० लाख दिएछ, भुक्काहरुले हजार हजार रुप्पे तिरेको घण्टाले कति करोड दियो ?? कि भत्केको घर अगाडी ङिच्च दाँत देखाएर हामी छौं तपाईंहरुसँग, नडराउनुस् मात्र भन्ने

मनको सम्बन्ध भाग्यले जुराउँछ नत्र भेटघाट त कति जनासँग हुन्छ हुन्छ!!😺❤️‍🩹

गोलेमान (@golemaan) 's Twitter Profile Photo

सुन्दरता आकर्षण मात्र हाे😏 प्रेम व्यवहारलाई गरिन्छ❤️ #शुभविहानि

गोलेमान (@golemaan) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ:- गुण मिल्छ भने गुरु बनाऊ चित्त मिले चेला बनाऊ, मन मिले मित्र बनाऊ नत्र भने एक्लै रमाऊ ! #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺

गोलेमान (@golemaan) 's Twitter Profile Photo

फाल्तु खर्च गर्नू भन्दा पहिले,उस् व्यक्ति को पैसा फिर्ता गर जसले तिमी लाई असल व्यक्ति सम्झेर ऋण दिएको थियो।

गोलेमान (@golemaan) 's Twitter Profile Photo

प्याज काट्दा जस्तै कुरा काट्दा नि आँशु आउने भए गाँउभरि रूवाबासी हुन्थ्यो हाेला ।।🤣🤣🤣

गोलेमान (@golemaan) 's Twitter Profile Photo

सुहाउदो खालको जिन्दगी जिउन पाए पुग्छ धेरै ठुलो सपना र आशहरु पनि बोकेको छैन ❣️

सुहाउदो खालको जिन्दगी जिउन पाए पुग्छ  
धेरै ठुलो सपना र आशहरु पनि बोकेको छैन ❣️
गोलेमान (@golemaan) 's Twitter Profile Photo

बिजोग रमाईलो छ हाम्रो देशमा, फागु पूर्णिमा चैतमा पर्छ, चैते दशैं बैशाखमा पर्छ, पाल्पा बसपार्क बुटवलमा छ, बाग्लुङ बसपार्क पोखरामा छ, पोखरा बसपार्क नारायणघाटमा छ ।

गोलेमान (@golemaan) 's Twitter Profile Photo

बर्ष भरी कत्ती न सत्य बोल्ने जस्तै गरेर मान्छेहरु आज "April fool" मनाइ रहेका छन! 😏

गोलेमान (@golemaan) 's Twitter Profile Photo

सबैभन्दा झुठ अदालतका भित्ताहरूले सुन्ने गर्दछन र सबैभन्दा सत्य भट्टीका भित्ताहरूले सुन्ने गर्दछन् । अदलतकाे झुठ कानुनको जामा पहिराएर पबित्र बनाइन्छ भने भट्टीकाे सत्य जड्याहाकाे बिल्ला भिराएर बदनाम गरिन्छ ।

गोलेमान (@golemaan) 's Twitter Profile Photo

• भाई Modern भएर बिहेमा दाइजो ल्याएनन बुहारीले Divorce हुदा सर्लक्कै आधा सम्पति लिएर गइन। उल्टो जमाना

गोलेमान (@golemaan) 's Twitter Profile Photo

कट्टु लगाएर हिड्ने ऊ 😋 साडीमा अल्झिएर 10 ठाउमा लडिछे🤦 😂😂🤭

गोलेमान (@golemaan) 's Twitter Profile Photo

धैर्य गर्न सिक्नुहोस,कालो रात सँगसँगै, उज्यालो दिन पनि आउँछ..!🤗🙏 #Gooodnight😊😴