Global Ambassador (@ghimiresansar) 's Twitter Profile
Global Ambassador

@ghimiresansar

🌍 20+ Yrs Exp., Int’l Education Consultant
🚀Guiding Nepali Students to Global Admissions,Scholarships & Visas🎓✈️
📩 Free Consult → DM Today! #StudyAbroad🩸O+

ID: 783186706811924480

calendar_today04-10-2016 06:07:16

7,7K Tweet

6,6K Takipçi

2,2K Takip Edilen

Global Ambassador (@ghimiresansar) 's Twitter Profile Photo

Looking forward to discussing UK HE challenges & opportunities for Nepal tonight at the UEL Interaction Dinner. Focus: Visa issues, pathways, ethical recruitment & the future. #NepalEducation #UKStudy #UEL #Kathmandu

नेपालमा महँगीले ले IELTS लाइ पनि छोडेन अब ३६,२०० (कागजको टुक्रामा) र ३३,००० (कम्प्युटर) ८ जून २०२५ देखि लागू – किनकि "भर्ने भाग्य, पढ्ने भाग्य" भन्ने अब "टेस्ट फीस भर्ने भाग्य" बन्न पुग्यो! #IELTS_लगायत_जिबन_महँगो #BritishCouncil_को_दाना_खजाना

नेपालमा महँगीले ले IELTS लाइ पनि छोडेन  

अब ३६,२०० (कागजको टुक्रामा) र ३३,००० (कम्प्युटर) 
८ जून २०२५ देखि लागू – किनकि "भर्ने भाग्य, पढ्ने भाग्य" भन्ने अब "टेस्ट फीस भर्ने भाग्य" बन्न पुग्यो!

#IELTS_लगायत_जिबन_महँगो
#BritishCouncil_को_दाना_खजाना
Global Ambassador (@ghimiresansar) 's Twitter Profile Photo

नेपालमा महंगी बढेको बढै छ, अब IELTS को परिक्षा शुल्क रुपियाँ ३६,२०० (Paper ) र ३३,००० (क्यम्पूटर) । ८ जून २०२५ देखि है #IELTSExamfees #BritishCouncil

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

क्यानटोनमेण्ट घोटालामा सबैले प्रचण्ड प्रचण्ड भन्छन तर त्यो घोटालाको ५०% हिस्सा तत्कालिन प्रम गिरिजा प्रसाद र शान्ती मन्त्री रामचन्द्र पौडेल हो भन्ने मेरो बुझाई हो | माथिल्लो तहका कांग्रेसहरु त्यही भएर क्यानटोनमेण्टको नामै लिदैनन | 😅

Dr. ai (@draiai_) 's Twitter Profile Photo

गएराती एयरपोर्टमा "बोरा" वोकेर पर्कने एउटा म पनि हो है । तपाईहरू कसैलाई बल्ल खायो भन्नु छ भने भनिहाल्नुस् है । गाउँमा गरीविमा हुर्कियो राम्रो सङ्ग पढ्न पाईएन । पढाईमा भन्दा परिवारकै दैनिकि साझ विहान टार्ने कसरी महत्वपूर्ण हुन्थ्यो । त्यसमाथी स्कुल पुग्न घण्टौ हिडेर जानुपर्ने ।

Global Ambassador (@ghimiresansar) 's Twitter Profile Photo

आज अन्तिम दिन रहेछ । कोटी होम महायज्ञ । #बिरौटा #पोखरा

आज अन्तिम दिन रहेछ । कोटी होम महायज्ञ । #बिरौटा #पोखरा
Global Ambassador (@ghimiresansar) 's Twitter Profile Photo

पोखराको वस्ति ब्यापक रूपमा बढेर हो कि अन्य कारणले हो काठमांडूभन्दा पोखरा असाध्य गर्मी । पानी परेपछि पनि बैंककको जस्तो हपहप । हिउँ पनि देखियो है समरमा पनि ।

पोखराको वस्ति ब्यापक रूपमा बढेर हो कि अन्य कारणले हो काठमांडूभन्दा पोखरा असाध्य गर्मी । पानी परेपछि पनि बैंककको जस्तो हपहप । हिउँ पनि देखियो है समरमा पनि ।
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

“कांग्रेसी भएकैले टीयुमा तोडफोड गर्दा पनि तीनकुनेमा घटनामा तोडफोड गर्नेलाई जस्तो कारवाही हुन नदिएर केटाहरुलाई पार्टीले जोगाएको देखि सकेपछि त्यसरी मर्छु भन्दै हिँड्न पर्दैन भतिज। कांग्रेस सत्तामा भइन्जेल कोइ कांग्रेसी डराउन पर्दैन।” भनेर अंकलले सान्त्वना दिए होला के रे!😂😂

Global Ambassador (@ghimiresansar) 's Twitter Profile Photo

Great comparison! Pedestrian zones really do boost quality of life. Hope Nepal’s cities prioritize walkability too. #UrbanPlanning