Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile
Neelam Kumar Sharma

@f7d6ce4ccf3d43b

Professor, Economics, FOHSS TU.

ID: 2838485438

calendar_today03-10-2014 00:39:22

11,11K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

मानिसहरु एउटा उचाइ हासिल गरिसकेपछि पनि किन तल झर्ने काम गर्दछन ? यस्तो कामको कुनै लजिकल उत्तर कसैले दिन सक्छ ? पेटभर खाएपछि पनि कसैले खाइरहँन सक्दछ र ? यदि सक्दछ भन्ने हो भने पुग्यो अथवा तृप्ती भन्ने जस्ता शब्दहरु किन उत्पत्ति भयो 🤔

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

सर्पनाथ र विना ढेउवाके फ्रि टिकट फ्रि भिसा संगै बस्ने सम्भावना नै छैन ? माकुने अब बाबुरामको हालतमा पुग्दै ? त्यहि एकजना खादुराम लिएर हिडने होलान कि ? 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

स्वयं पतन्जलीको पतनमा अर्थात स्वयं सर्पनाथको मुखमा परेको भ्यागुतोले फटयांग्रो टिप्ने लोभ ? गजव छ है ?? 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

विना ढेउवाके हजुर पनि सर्पनाथको मुखमा अर्थात पतन्जलीको पतन संघारमा हुनुहुन्छ त ? किन अझ फटयांग्रो टिप्ने लालसा ? 😉🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

आफै सर्पनाथको पतन्जली पतनको मुखमा परेका विना ढेउवाके किन अझै फटयांग्रो टिप्ने ताकमा रहेका हुँन खोई ? 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

विभागिय प्रमुख कुकुर नियुक्ति भएछ। यस्तो पो गजव हो नि । 🤣😁

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

हातखुट्टाको नंग्रा खिईसके, चपाउने बंगारा सबै झरिसके, अब त एउटा छट्टु व्वांसोले सुनको सिक्रि हातमा लिएर उस्ले सिकार नगर्ने कसम खाएर सिक्रि लिन आएका लोभीहरुलाई आफ्नो आहार वनाए जस्तै गरेर बस्नु वाहेक केहि बाँकी रहेन है ! 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

अब खुरुक्क झोलीतुम्वा बोकेर सन्यास आश्रममा जानु राम्रो ! अब कसैले कसैलाई परास्त होइन आफै अपधस्त हुँने हो ! 🤣😁

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

आजिवन सुप्रिमोको बिरुद्ध बोल्ने हिम्मत कुन दासमा हुन्छ ? 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

खुरुक्क पार्टीवाट निकाल्दिनु नि सबै मिलेर ! तिमीहरू चाकडीमा उन्मत्त त सिसिटिभि फुटेज काटने मुसा तिमीहरूबाटै मैमत्त 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

सिसिटिभि फुटेज काटने मुसालाई मुसौरीमा च्यापेर चट पारिदिनु नि ! 🤣😁

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

सिसिटिभि काटने मुसालाई हजुरको नै हातमा रहेको मुसौरीले च्यापेर चिंचिंचिं पार्दै चट पारिदिए होला नि ! 🤣😁

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

अब अमेरिकावाटै नेपालमा बिद्धुत आपूर्ति गरिदिनु नि ! त्यसो भनिएपनि पत्याउने केहि भ्या भ्या 🐏🐏🐏🐏🐏 यो देशमा छँदैछन क्यारे ? 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

यी जिमु स्वांठ अलपत्रकार , empowerment गरिनुपर्ने बिचार कसरी गलत भयो ? यिनीहरू उल्टो मात्रै देख्ने र लेख्ने ठेकदार हुँन। यिनैले नै समाजमा सारा बिकृति फैलाएका छन। 😡

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

माकुनेले गरेर खाएको पनि सबैले देखेकै छन ! फिस्टेको बच्चाले उस्की आमालाई भन्थ्यो रे उ रुखको टुप्पोमा वस्दा उस्को वोझले रुखको टुप्पो नुहेर जमिन टेक्यो रे ! अनि आमाले पनि भनि रे "होला वावु मैले तेरो खुट्टी देख्दैमा चाल पाए !! " 🤣😁

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

भौमान ( कृष्ण ) एउटा अनि १६ हजार गोपिनीहरु ! यी सबै गोपिनीहरुले आफ्नो आफ्नो थालमा पानी भरेर राख्थे रे ! त्यसपछि सबैले चन्द्रमा आफ्नो आफ्नो थालमा आएको जस्तै भौमानको प्रतिविम्व आफ्नो आफ्नो थालमा मात्रै भएको देख्नेथिए रे भन्ने कतै पढेको यो हेर्दा ठ्याक्कै त्यस्तै लाग्छ ! 🤣

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

अरुको पर्व नक्कल नगरौं । पवनले भनेको यथार्थ हो ! 👍️

Neelam Kumar Sharma (@f7d6ce4ccf3d43b) 's Twitter Profile Photo

आयोगले रविको कोठामा झ्याल वनाउँनेतर्फ लाग्दा हुन्छ नि ! नभएको कुरा छैन भन्न आयोग नै चाहिन्न। आयोग नै लागेपछि त झ्याल, AC, अत्याधुनिक अटोमेटिक कम्मट, अत्याधुनिक वाथरुम, मानिसहरु भेटने बैठक कोठा आदि वनाईदिनु पर्दछ नि 🤣