Roy Gyawali (@drprince746) 's Twitter Profile
Roy Gyawali

@drprince746

ID: 1742712781596397568

calendar_today04-01-2024 01:01:41

47 Tweet

42 Takipçi

217 Takip Edilen

Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

तिम्रो शक्ति को घमन्ड नगर ,चाहे भने मैले तिम्लाइ स्टाटस कै झटारो हानेर लडाइदिन सक्छु।😍😘 #छुच्ची😘

Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

नदेखेको त्यो "सात जुनिको" आस छैन माया☺️ बस् यही "जुनिमा साथ" दिए पुग्छ मलाई🤗😘

नदेखेको त्यो "सात जुनिको" आस
छैन माया☺️
बस् यही "जुनिमा साथ"
दिए पुग्छ मलाई🤗😘
Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

उनलाइ मेरो आँखा मन पर्छ रे ! तर , मलाइ मेरो आँखा मा बसेकि उनि मन पर्छ !!😘 #छुच्ची😘

Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

उस्लाइ सम्झदै ग्यासमा दूध उमाल्दै थिये आफ्नै हातलाइ डाढु सम्झेछु कस्तरी पोल्यो 😑😑😑क्षेतिपुर्ती चाहियो सरकार ✊✊😂😂😂

उस्लाइ सम्झदै ग्यासमा दूध उमाल्दै थिये आफ्नै हातलाइ डाढु सम्झेछु कस्तरी पोल्यो 😑😑😑क्षेतिपुर्ती चाहियो सरकार ✊✊😂😂😂
Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

किन किन एक्दम स्वार्थी हुन मन लाग्छ धेरै माथी को त्यो आकाश पनी छुन मन लाग्छ सबै को अगाडी त हास्छु हसाउछु तर एक्लै बस्नु मन लाग्छ भिड भाड मा सम्झिदा तिमीलाई एकान्त मा रुन मन लाग्छ 😥😥😥🥺 #छुच्ची😘♥️

किन किन  एक्दम  स्वार्थी  हुन  मन   लाग्छ 
धेरै माथी को त्यो आकाश पनी छुन मन लाग्छ 
सबै को अगाडी त हास्छु हसाउछु तर एक्लै बस्नु 
मन लाग्छ भिड भाड मा  सम्झिदा तिमीलाई  
एकान्त मा रुन मन लाग्छ 😥😥😥🥺
#छुच्ची😘♥️
Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

होइन म हिड्ने बाटोमा रातारात हिलो कोसले ओच्च्यायेछन झण्डै लडिन 😐️😐️

Roy Gyawali (@drprince746) 's Twitter Profile Photo

थाहा छ सबै भन्दा धेरै पिँडा कति बेला हुन्छ? जब त्यो पिँडा हामी कोसै सँग नी भन्न सक्दैनौं😢😢 #छुच्ची😘मिस यू 😢😢

थाहा छ सबै भन्दा धेरै पिँडा कति बेला हुन्छ?
जब त्यो पिँडा हामी कोसै सँग नी भन्न सक्दैनौं😢😢
#छुच्ची😘मिस यू 😢😢