💕DpA💞 (@dpa_spk) 's Twitter Profile
💕DpA💞

@dpa_spk

मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer

ID: 2717708496

calendar_today08-08-2014 18:40:54

66,66K Tweet

138,138K Takipçi

52,52K Takip Edilen

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

बाजको पिठ्युँमा बसेर ठुँग्ने कागजस्तो मान्छेबाट विचलित नहुनुहोस्। बाज झैँ उचाइ बढाउनुहोस् — आलोचकहरू आफैँ थाक्नेछन् ।

बाजको पिठ्युँमा बसेर ठुँग्ने कागजस्तो मान्छेबाट विचलित नहुनुहोस्। बाज झैँ उचाइ बढाउनुहोस् — आलोचकहरू आफैँ थाक्नेछन् ।
💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

म लडेर धुलो ट्कटकाउदै उठेको मान्छे म आगोको रापले खरानी हुनु बाकी भएको मान्छे। देख्नेले सोच्नेले जेसुकै भनुन,पर्दैन फरक म अतितको धमिलो गर्भबाट पुनर्जन्म लिएको मान्छे।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

कसले भन्यो रातले अन्धकार मात्रै दिन्छ भनेर ?? रातले अर्को बिहानी दिन्छ । हैन रातले निद्रा दिन्छ, निद्रा स्विकार नगर्ने हरूलाई, सपना दिन्छ ! सपना स्विकार नगर्ने लाई, तमाम याद दिन्छ याद स्विकार नगर्ने हरुलाई, बैचैनी दिन्छ ! बेचैनी स्विकार नगर्ने हरूलाई, मृत्यु दिन्छ !

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

थाक्यौ ? आऊ एकछिन थकाई मार सत्य यहि हो, आएको एक्लै हो जाने एक्लै हो आएको रित्तै हो जाने पनि रित्तै हो !!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

हातै समातेर डोर्याउनु पर्दैन तर मन थाकेको बेला अगाडि बढ्नलाई हिम्मत दिने भईदिनु तिमी।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

सबैभन्दा कठिन परीक्षा भनेको जीवन हो। धेरै व्यक्तिहरू यसमा असफल हुन्छन् किनभने तिनीहरू अरूको COPY गर्ने प्रयास गर्छन्, तर यो कुरा बुझ्दैनन् कि सबैका प्रश्नपत्रहरू फरक हुन्छ ।।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

एकदिन म बसेर आफैलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्नेछु, यो गारो थियो मैले गरे ।

एकदिन म बसेर आफैलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्नेछु, यो गारो थियो मैले गरे ।
💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

माया भन्ने केवल शब्द होइन, यो त त्यो साहस हो जो तिम्रो निम्ति जोखिम उठाउँछ, हरेक दिन तिमीलाई चयन गर्ने दृढ निर्णय गर्छ, कर्मले तिमीसॅग गरेका वाचाहरु परिपूर्ण गर्न तल्लिन रहन्छ !

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

भर्खर त संघर्षको मैदान उत्रिएको छु समय लाग्ला,तर सफल भएर देखाउने छु प्रिए आफन्तहरु खुट्टा तान्न तयार बस !!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

दाजु घटेर: 'दा' भयो दिदी घटेर: 'दि' भयो बाबा घटेर: 'बा' भयो आमा घटेर: 'मा' भयो Brother घटेर: 'Bro' भयो Sister घटेर: 'Sis' भयो Mother घटेर: 'Mom' भयो Daddy घटेर: 'Dad' भयो Welcome घटेर: 'Wc' भयो Thank you घटेर: 'Tq' भयो Good morning घटेर: 'Gm' भयो Good night घटेर: 'Gn' भयो।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

भुइँमा उभिएको छु, तर आकाश जत्तिकै अग्लो आत्मसम्मान छ म मा !🙏

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

यदी कुनै पनि कुरा तपाइको हैन भने नलिनु । सहि छैन भने नगर्नु । सत्य छैन भने नबोल्नु । थाहा छैन भने चुप लाग्नु ।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

हरेक समस्याको हल समस्या मै पाउन सकिन्छ, ऋण खोजेर पनि त ऋण बुझाउन सकिन्छ, म भन्दा सानो कोहि नहोस् यो दुँनियामा, दुनियाँलाई यसरी पनि त झुकाउन सकिन्छ !!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

संसारमा पहिलो हुन जरुरि छैन तर सबैभन्दा फरक हुन चाहिँ एकदम जरुरि छ !!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

यदि कसैले तपाईंको जीवन कालमा धेरै नराम्रो गरेको छ भने, त्यो कुरा सधैं सम्झनुहोस्, किनकि तपाइँलाई एउटा असल ब्यक्तिको रुपमा जिवित राख्न सहयोग गर्ने यही कुराले हो । उसको लागि विनम्र र कृतज्ञ हुनुहोस🙏

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

“आजको दिन समर्पित छ, ती गुरुहरुलाई जसले जीवनलाई अर्थ दिएका छन्। गुरु पूर्णिमा - समर्पण र सम्मान 🙏

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

प्रेम गर। धेरै गर। खुलेर गर। तर यस्तो प्रेम गर जसले जिवन उत्तम बनोस् खत्तम हैन।।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

मनमा सकारात्मक भावको दियो बलुन्जेल बाहिर संसार पनि रङीन लाग्छ !!!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

परिस्थितिसँग सम्झौता गर्नुपर्दा मात्र थाहा भयो मान्छेहरू त सिर्फ मुखले मात्र आफ्नो हुनेरहेछन !!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

सहनशीलताले जिबनमा चमत्कार सिर्जना गर्छ अनि ती चमत्कारले जीवन नै परिवर्तन बनाइदिन्छ् !!