dharam dangi (@dharamdangi14) 's Twitter Profile
dharam dangi

@dharamdangi14

🇳🇵CR7🇵🇹

ID: 1605243805963550720

linkhttps://youtube.com/@Dharam892 calendar_today20-12-2022 16:49:06

22 Tweet

207 Takipçi

207 Takip Edilen

dharam dangi (@dharamdangi14) 's Twitter Profile Photo

यदि छुट्टीएर खुसी मिल्ने भए झरेको पात कहिले ओइलाउने थिएन 😊

रंग दल्नेहरू संग भन्दा रंग बदल्नेहरुसंग सजग रहनुहोस्। तपाईंहरूको जीवन पनि होलिको रंग जस्तै रंगिन होस रंग हरूको पर्व होलिको सबैमा हार्दिक मंगलमय शुभ-कामना।#goodnight

एकचोटी click गरेर त हेर बिना Loading सिदै तिम्रो दिलमा पुग्छु❤️

उनको सम्झनाबाट थाहा हुन्छ, कि जाे हृदयमा प्रवेश गर्छन, तिनीहरूलाइ कहिल्यै भुल्न सकिदैन।#damauli

उनको सम्झनाबाट थाहा हुन्छ,
कि जाे हृदयमा प्रवेश गर्छन,
तिनीहरूलाइ कहिल्यै भुल्न सकिदैन।#damauli
dharam dangi (@dharamdangi14) 's Twitter Profile Photo

मलाई सबैको अगाडि राम्रो हुनु छैन म उसको लागि अनमोल छु जसले मलाई बुझेको छ!!