Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile
Saurav Dhakal

@dhakalsaurav

#ResearchFellow @aitasia

#Storyteller @StoryCycle
#Traveler #GreatHimalayanTrail
#FoodTracker @Greengrowth01
@dhakalsaurav.bsky.social

ID: 38609179

linkhttps://www.storycycle.org/ calendar_today08-05-2009 04:52:20

117,117K Tweet

14,14K Takipçi

2,2K Takip Edilen

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

सधैंभरी बनाएको बनायै, उधिनेको उधिन्यै। चुस्त भन्ने केही हुन्न, भत्याङ भुतुङ पारेर छोड्दिने । एउटाले आएर फुटपाथ बनाउँछ, अर्कोले उक्काएर व्हाङ्ग। एउटाले रूख रोप्यो, अर्कोले आएर उतारेर छोड्दिन्छ। अलिक जनशक्ति र साधन श्रोत लगाएर फटाफट गर्नै नसकिने हो?

सधैंभरी बनाएको बनायै, उधिनेको उधिन्यै। चुस्त भन्ने केही हुन्न, भत्याङ भुतुङ पारेर छोड्दिने । एउटाले आएर फुटपाथ बनाउँछ, अर्कोले उक्काएर व्हाङ्ग। एउटाले रूख रोप्यो, अर्कोले आएर उतारेर छोड्दिन्छ। अलिक जनशक्ति र साधन श्रोत लगाएर फटाफट गर्नै नसकिने हो?
ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

सबैलाइ एक मौका चाहिएको छ, आफूले वा आफ्नाले नपाउन्जेल र नसकुन्जेल हो के भ्रष्टाचारको विरोध। आफ्नो मौका आएपछि दायाँबायाँ नहेरी दबाइहाल्ने, बाँकी सामाजिक संजालमा देशमा सिस्टमै छैन भन्दिएपछि कर्तव्य पुरा भैगो ।

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता (विज्ञप्तिसहित) विस्तृत : kantipurtv.com/politics/2025/… #KantipurNews #KantipurTVHD #Kantipur

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता (विज्ञप्तिसहित)

विस्तृत :
kantipurtv.com/politics/2025/…

#KantipurNews #KantipurTVHD #Kantipur
Jaya Singh Mahara (@ourjaya) 's Twitter Profile Photo

यातायात क्षेत्रकाे सिन्डिकेट लाद्ने महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला माइतीघर- बानेश्वर शिक्षक आन्दोलनले व्यवसायी र यात्रुको अधिकार हनन भयाे भन्दै प्रहरी हस्तक्षेप माग्दै थिए। आज यिनैले राइड सेयरिङविरुद्ध देशभर यातायात बन्द गराउँदै हिँडेका छन्। याे त सुहाएन नि सिटौला सर-

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।

विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

सार्वजनिक यातायात बन्द, यात्रु मर्कामा । तस्बिर : अभिषेक महर्जन facebook.com/share/p/1HK4tr…

सार्वजनिक यातायात बन्द, यात्रु मर्कामा ।
तस्बिर : अभिषेक महर्जन
facebook.com/share/p/1HK4tr…
Taksar (@taksarmag) 's Twitter Profile Photo

सडकमा चलेनन् गाडी, सास्ती व्यहोर्दै यात्रु (फाेटाे फिचर) - टक्सार न्युज taksarnews.com/2025/06/52487/

ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

Samaya📀 Saurav Dhakal त्यहाँ समितिमा मेरै साथिहरु छन् तर त्यता के काम भैरहेको छ, आजकल मलाई थाहा छैन 🙏

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

एक था सनकतन्त्र . उसबेला दुःख हामीलाई पनि लागेको हो। कपाल मुडेरै शोक मनाइएको हो। तर उदेक केमा लाग्छ भने, गणतन्त्रका तमाम दुर्गुणहरूको सप्ताह लगाउन तयार हुनेहरू एउटा सनकी राजकुमारले परिवार सिध्याएको दुखान्त कथा सम्झिन पनि चाहँदैनन् र भनिरहन्छन्, "राजाले देश बचाउँछन्।" नापे!

एक था सनकतन्त्र
.
उसबेला दुःख हामीलाई पनि लागेको हो। कपाल मुडेरै शोक मनाइएको हो।
तर उदेक केमा लाग्छ भने, गणतन्त्रका तमाम दुर्गुणहरूको सप्ताह लगाउन तयार हुनेहरू एउटा सनकी राजकुमारले परिवार सिध्याएको दुखान्त कथा सम्झिन पनि चाहँदैनन् र भनिरहन्छन्, "राजाले देश बचाउँछन्।"
नापे!
कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

देखाउन खोजेको के हो? पाँच वर्ष लगाएर एउटो पुल बनाएका छन्। सवारी जाममा कैयनले दुख पाए, यि आए अटेन्सन सिकरहरु 😎

गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

प्रधानमन्त्रीलाई 'झोले' बनेरै फुर्सद छैन…कसले सुधार्नु सार्वजनिक यातायात, कसले नियमन गर्नु राइड सेयरिङलाई । 😡

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

झोला फाटे यता आउनुस् ! छिनभरमै सिलाइन्छ। त्यसैले हाटबजारको सही व्यवस्थापन र संरक्षण जरुरी रहन्छ। अनि यो नै मेकर स्पेस हो नि होइन र चमेली ? #Nepal #MakerSpace शुक्रबारे हाट बजार, भिमान, सिन्धुली। #jhole #झोले

झोला फाटे यता आउनुस् ! छिनभरमै सिलाइन्छ।
त्यसैले हाटबजारको सही व्यवस्थापन र संरक्षण जरुरी रहन्छ। अनि यो नै मेकर स्पेस हो नि होइन र चमेली ? #Nepal #MakerSpace 
शुक्रबारे हाट बजार, भिमान, सिन्धुली।
#jhole #झोले
Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

हिजोबाट झोलाको चर्चा एकाएक बढेको छ । उहिल्यै ''झोला पुरानो भयो'' शीर्षकमा एउटा कविता लेखेको रहेछु । Love Himalaya : Exploring Sound & Light.: झोला पुरानो भयो ! narendraparasar.blogspot.com/2017/11/blog-p…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

सहज यात्रा र स्वरोजगारीमाथि ‘सिन्डिकेटधारी’को धावा ratopati.com/story/493372/s…

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

भोलि काठमाडौं बाट सिन्धुली हुँदै पुर्व कोहि निजी /सरकारि/ पर्यटन सवारि बाट जाँदै हुनुहुन्छ भने मलाई रोशी किनार बालुवा बाट पिक गर्नुस । पुन्य कमाउनुस । #Travel #eastofKathmandu

भोलि काठमाडौं बाट सिन्धुली हुँदै पुर्व  कोहि निजी /सरकारि/ पर्यटन सवारि बाट जाँदै हुनुहुन्छ भने मलाई रोशी किनार बालुवा बाट पिक गर्नुस । पुन्य कमाउनुस । #Travel #eastofKathmandu