Devu Parajuli (@devu_parajuli) 's Twitter Profile
Devu Parajuli

@devu_parajuli

म म जस्तै छू। तूलना नगर अरु संग

ID: 954217026964221952

calendar_today19-01-2018 05:00:42

21 Tweet

41 Takipçi

151 Takip Edilen

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

अरुत त्यस्तै हो! दाइले बच्चा बेलामा पढ् भन्दै गाली गर्दा म कैले ठुली भएर दाइले जस्तै अरुलाई गाली गरौला भन्ने लाग्थ्यो। आफ्नो भर पुर माया ममता र साथ दिएरै मलाई #म बन्न प्रेरित गर्ने दाई नै मेरोलागी असल गुरु हुनुहुन्छ। म सधै दाई संग रिसाउन र धम्क्याउन पाइरहु भगवान #शुभगुरुपुर्णिमा

अरुत त्यस्तै हो! दाइले बच्चा बेलामा पढ् भन्दै गाली गर्दा म कैले ठुली भएर दाइले जस्तै अरुलाई गाली गरौला भन्ने लाग्थ्यो। आफ्नो भर पुर माया ममता र साथ दिएरै मलाई #म बन्न प्रेरित गर्ने दाई नै मेरोलागी असल गुरु हुनुहुन्छ। म सधै दाई संग रिसाउन र धम्क्याउन पाइरहु भगवान
 #शुभगुरुपुर्णिमा
Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

आधारातमा पल्लोघरको कुकुर भुकेर निदाउनै दिएन,उजुरी कहाँ गरौ भनेर सोध्दै थे माथी कान्छाबाले। कुकुर भन्दा धेरै उतैका भुक्छन् भो!! दुःख नपाउ भन्दै थे सान्दाजुले। मैले कुरो बुझे मरि जाम्।

आधारातमा पल्लोघरको कुकुर भुकेर निदाउनै दिएन,उजुरी कहाँ गरौ भनेर सोध्दै थे माथी कान्छाबाले। कुकुर भन्दा धेरै उतैका भुक्छन् भो!! दुःख नपाउ भन्दै थे सान्दाजुले। मैले
 कुरो बुझे मरि जाम्।
Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

कञ्चनपुरकी १३ वर्षीया बालीकाको बलात्कार पछि हत्या भएको बारेमा उचित छानविनको माग गर्दै शान्तिपुर्ण रुपमा प्रर्दशनमा उत्रिएका सर्वसाधरणलाई सरकारले गोली चलाएको घटनाको धोर भत्सना गर्दछु।निहत्था नागरिक माथि गोली चलाउदा आज १४ बर्षिया बालक चेतन भट्टको निधन भएको घटनाले अत्यत्नै दु:खी छु।

म सानै छदाँ नै छोरीले वेद पढ्न हुदैन भने अनि सधै #वेदना पढ्न बाध्य बनाए!! अहिले सम्म पढेर सकेकी छैन🤔

मैले आज सम्म महिनामारी हुदा कुनै पाप गरेकि छैन बरु उल्टै मैमाथी पाप गरीएको छ। अब यो पाप कटाउन मैले पुजा गर्ने कि म माथी पाप गर्ने हरुले? नबुझेको कुरो??

देशको सम्पुर्ण शक्ति लगाउदा पनि एउटा वलत्कारी पक्रन नसक्ने सरकार भएको देशका जनता हामी सरकार बिरोधी माथी अरिंगाल झै खनिन कार्यकर्तालाई प्रधान मन्त्रिलॆ निर्देशन दिन्छन्। बरै जनताको बिजोग😢

Babita Basnet (@babita_7) 's Twitter Profile Photo

हरेक मानिसले थाहा पाउन जरुरी छ कि म नहुदा पनि यो संसार यसैगरी चलि रहनेछ !!

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

गणतन्त्रले निलेका (यि दुई #सहिद)मेरा आदरणीय दाजूहरु अब सहिद दिवशको महत्व छैन पृथ्वी लोकको नेपालमा। हामी जनताको लागी प्रत्येक दिन सहिदको संझना मात्र। छैन परिवर्तनको कुनै अनुभूती मात्र अभाव छ हजुरहरुको😂😂

बुद्व नेपालमा जन्मे भनिरहनु पर्दैन तर नया पिढींलाई बुद्धको आदर्श र ज्ञान सिकाउनु जरूरी छ। यसैले यस्ता इभेन्ट सकारात्मक तरीकाले गरिराखेको राम्रो। I know Buddha was Burn In Nepal.

आज सुनेको बिहानी गफ। राष्टपतीले राष्टपति भैरहदा राष्टपति नै जितीन। समाचार बाचकले राष्टपतिले राष्टपति जितीन भने। कठै मेरो देश रे। पदमै रहेर पद नसकीकन पद नै जित्नु पर्ने😃😃

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

जेलमा परेर फर्किए पछि खुम बहादुर खड्काको पक्षमा कतै समाचार लेखेको देखिएन। आज एक्कासी उनको गुनगानले अनलाईन छाएको छ। राम्रो प्रशंसा सुन्न त मर्नै पर्ने रहेछ हाम्रो नेपालमा।

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

पानीमा रुझेर ज्वरो नै आयो पुरै जिउ दुखेको छ। अब यो दोश कसलाई दिने सरकार? महंगो औषधीको बिल कस्ले तिरिदीने? यो सब काठमान्डौको हिलोले भएको हो। न्याय चाहियो सरकार।

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

हामी अपाङ्गता, महिला, जनजाती, दलीत, अशिक्षित, ग्रामिण, हिमाली, पहाडी वा तराई बासी भएको कारण मात्र पछाडी परेका होइनौ। समयमा आवश्यक सुचना थाहा नपाएर र पाएको सुचना कार्यन्वयन गर्न नसकेर नजानेर पछि परेका/ पारीएका रहेछौ।

जमाना साच्चै फेरिएछ साथी!! पहिले पुलीसले सुन चोर समात्थे।अहिले सुनले पुलीस समातिदै छन्। पालाको पैचो बरै😉😉

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

मोदिलाई गाउँमा बोलाउन मिल्दैन छोरी भन्दै बिहानै पल्घरे ठुलाबाको फोन आयो। किन? भनेर सोध्या त हाम्रो गाउको गेग्रटो बाटो पिच हुने आशमा रे🙄😀 कठै मेरो देशको विकाश

Devu Parajuli (@devu_parajuli) 's Twitter Profile Photo

youtu.be/AiEjnOM84TA असाध्यै मन छोयो यो भिडीयोले। यो यथार्थता बन्द गरेर देशमै रोजगारको स्थापना कैले होला??