CUPID (@devkota_hk) 's Twitter Profile
CUPID

@devkota_hk

ID: 1333592406

calendar_today07-04-2013 09:12:52

2,2K Tweet

589 Takipçi

669 Takip Edilen

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

अहाे!ओली सरले कमरेड माधव-झललाई गिज्याएकाे,हाेच्याएकाे र धम्काएकाे, मानाैँ माधव-झल ओली सरका कमारा हुन्। यति छुद्र,अहंकारी र असहिष्णु प्रधानमन्त्री सायद याे देशमा कहिल्यै भएकाे थिएन।स्मरण रहाेस् मान्यवर- ओली सरलाई पालिस लाउँदै र मालिस गर्दै प्रम बनाउने पराक्रमी यिनै माधव-झल हुन्।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

जस्ले जतिसुकै फूँई लगाए पनि मेलम्चीको पानी काठमाडौ ल्याएको बिना मगरको अथक प्रयासले हो। ईमान्दार नेतृत्व प्रति सलाम ट्क्राउन चाहन्छु।

जस्ले जतिसुकै फूँई लगाए पनि मेलम्चीको पानी काठमाडौ ल्याएको बिना मगरको अथक प्रयासले हो। ईमान्दार नेतृत्व प्रति सलाम ट्क्राउन चाहन्छु।
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यी स्थानीय जनप्रतिनिधिबाट सबैले सिकौं!सार्वजनिक शिक्षामा आमूल परिवर्तन नगरेसम्म समाज/देश बन्दैबन्दैन।त्यसनिम्ति माथिदेखि तलसम्म पहिले हाम्रो दृष्टिकोण बदलिनैपर्छ। गाउॅगाउॅबाट यस्तै भूइॅतहको जनजागरण अभियान सन्चालन गरौं! अबको क्रान्ति यसरी नै हुन्छ! सलाम!

🇳🇵Society Nepal🇳🇵💞 (@societynepal_) 's Twitter Profile Photo

खडक ओलि चरित्र ! पहिले गुन्डा पाले, पछि फाले अहिले भ्रष्ट पाले, फेरि फाल्छन् जो use and throw नितिले परस्त। x.com/amrit__aryal/s…

CUPID (@devkota_hk) 's Twitter Profile Photo

कोरोनाले मान्छे मरेका देशहरुमा अम्बाको पात सप्लाइ गर्ने 'बाको अम्बा सेना' खुलिसक्यो कि छैन ? अम्बाको पात हानालुछ हुने र'छ त ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

चुनाब चिन्ह " लौरो " बुढा बुढी लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने l

चुनाब चिन्ह " लौरो " 
बुढा बुढी लाई टेकाउन मिल्ने, 
भ्रस्टाचारी लाई सेकाउन मिल्ने l
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

चुनाब चिन्ह " लौरो " मा भोट हालौ बा आमा लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने!

चुनाब चिन्ह " लौरो " मा भोट हालौ

बा आमा लाई टेकाउन मिल्ने, 
भ्रस्टाचारी लाई सेकाउन मिल्ने!
CUPID (@devkota_hk) 's Twitter Profile Photo

सन्तानलाई सानैदेखि असफलता पनि थेग्न सिकाऔँ, मानसिकरूपमा बलियो बनाऔँ baahrakhari.com/detail/402099

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

न्युरोडलाई ध्वस्त बनाउने एमालेको गुन्डा प्रबृतिको पात्र यहो हो। #नाम के हो? ल भन्नोस😋 बालेनको सुन्दर सिटि बनाउने सपनालाई भाँझो हाल्ने पात्र। केपि वलि यो र यस्तै पात्रहरुको ईशारामा नाचेर बालेनको बिरुद्दमा उत्रेका छन। वलि vs बालेन

न्युरोडलाई ध्वस्त बनाउने एमालेको गुन्डा प्रबृतिको पात्र यहो हो।
#नाम के हो? ल भन्नोस😋
बालेनको सुन्दर सिटि बनाउने सपनालाई भाँझो हाल्ने पात्र।
केपि वलि यो र यस्तै पात्रहरुको ईशारामा नाचेर बालेनको बिरुद्दमा उत्रेका छन।
वलि vs बालेन
Ganesh Karki (@ganesskarki) 's Twitter Profile Photo

एमाले अध्यक्ष ओलीले सुमना श्रेष्ठप्रति दिएको स्त्रीद्धेषी भनाइका विरूद्धमा सांसद शिशिर खनालले संसदमा, मन्त्री सुमना श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल प्रोफाइलमा, सभापति रवि लामिछानेले कार्यक्रममा भनाइ राखे पछि भन्नै पर्छ, ओलीको स्त्रीद्धेषी भनाइविरूद्धमा सिंगो रास्वपा उभियो ।

TONY™ (@tonyxtwo) 's Twitter Profile Photo

DAMNNNNNN!!! SHE RIPS APART KAMALA HARRIS 🔥🔥🔥🔥 “Kamala Harris, you are as fake as press on nails! And I can see right through you!” “People are not STUPlD, we can tell when you’re dancing around the issue instead of answering the question!”