deepu (@deepupkrl) 's Twitter Profile
deepu

@deepupkrl

टुकुचा खोला झै बेपत्ता छ्😂डोजर चलाउन भ्याएको छैन्🙏

ID: 1520656272705658880

calendar_today01-05-2022 06:48:26

2,2K Tweet

275 Takipçi

318 Takip Edilen

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

हामीले यो जन्ममा गरेको हरेक कर्मको फल यहि जन्ममा भोग्नै पर्छ त्यहि कर्मको फल बालकृष्ण ढुङ्गेल ले भोग्या हुन । फटहाहरुले कानुनी कारबाही गर्नबाट एउटा हत्यारालाइ बचाएर के भयो र भगवानले सबै देख्छन त्यहि नियति बाकि हत्याराको पनि हुनेछ बस् हेर्दै जानुस् ।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

एमाले कार्यकर्ताको नजरमा चाहि घनश्याम भुसालले गम्भीर गल्ति गरेकै हुन ओलीले बेलैमा उनलाइ चिनेर पाखा पारेछन दुनियाँका कुनैपनि राजनीतिक पाटीले आफ्नो नीति र नेतृत्व बिरुद्ध जानेलाइ 21 तोपको सलामि दिएर सम्मान गर्दैनन् लास्टमा माओवादीको पुच्छर बन्नेलाइ बेलैमा पाखा लगाएछन ।

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

धोका दिने भनेको केटाहरुले हो ,, हामि केटीहरु त अर्काको बुढालाई पनि माया गर्छौ!!🤭 #GoodNightTwitterWorld

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

हाम्रो औकात त्यहि देउवा कि स्वास्नीले भन जस्तै हो फ्रि भिषामा खाडि र मलेसिया जान लाए जोपनि लाइन लाग्छन पैसा तिरेर त जान पर्या छ नत्र हामीलाइ यतिसम्म तुच्छ सोच्नेलाई हामीले कहिले हरायौ ? देउवालाइ बारम्बार जिताउने हामी नै होइनौं ? जस्ता हामी छौ उस्तै नेता पाउने हो ।

Chandra Shrestha (@chandra61725248) 's Twitter Profile Photo

गौरव छ।त्याग-योगदान एवं बलिदान गरे बा-बाजेले तर विरासतको राजनीति बाट साखा-सन्तान जाग्न खोज्दै लाजनितिमा सुरुवालको तुनो देखि फरियाको फेरो समातेर सत्ता-शक्तिको भर्र्याङ् चड्ने परम्परा नै बस्यो।फलस्वरूप सक्षम पाखा र असक्षम काखमा पर्नु स्वाभाविक भयो।

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

सबैले "एउटा ठेला समातेर रोएको महिला" को फोटो राखेर बालेनलाई गालि गरेको मात्र देख्छु । व्यस्थापन खै ? रोजगारी खै ? भन्दै प्रश्न गरेका छन् । अनि तिमीहरूले चुनेर पठाएका सांसद, मन्त्रीहरूको काम चाहि भष्ट्रचार गर्ने मात्र हो ?? तिनीहरूको पनि देश हैन ? अलिकति लाज सरम भन्ने छैन ?? 😡🙏

parbati dharel (@dharellama) 's Twitter Profile Photo

बालेनले हटाए त्यो आवस्यकता हो हर्कले सहयोग गरे त्यो मानबता हो उनी रोइन त्यो उनको बिबसता हो उनको चीत्कार देख्दा सबैको भक्कानो छुट्छ तर भावनामा बहकिएर तिमिलाइ चाहिएको सफा सहर, खुल्ला फुटपाथ देश परिवर्तन सम्भब छैन !!

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

भारतमा मोदि र नेपालमा गगन थापा दुबै तिरका मिडियाको नजरमा उस्तै उस्तै नेता हुन उता राम्रो काम सबै मोदिले गर्दा खराब जति राहुल गान्धिले गर्दा झै बनाएका छन अब यो हेर्न बाकि छ कि मिडियाले नेपालमा राहुल गान्धि चाहि कसलाइ बनाउछन । जनताको लागि छ हर्ष न विस्मत हुन दुबै उता पनि यता पनि ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

लामो आयुमात्र बाच्नु भएन। लामो कालसम्म यादगार रहने योगदान दिएर जानुभयो। जीवनको तार टुट्यो, कर्मको झंकार सदैव गुन्जने छ। आदरणीय सत्यमोहनजी ! हार्दिक श्रद्धाञ्जली ! 💐🙏

लामो आयुमात्र बाच्नु भएन। लामो कालसम्म यादगार रहने योगदान दिएर जानुभयो। जीवनको तार टुट्यो, कर्मको झंकार सदैव गुन्जने छ। आदरणीय सत्यमोहनजी ! हार्दिक श्रद्धाञ्जली ! 💐🙏
Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

काटुनिष्ठका हरेक काटुन शासक बिरुद्ध शक्तिशाली हतियार हुन्छ जनताको समस्या व्यक्त गर्नेको लागि तर हाम्रो देशमा एक काटुनिष्ठ छन ती शासकलाइ कहिले प्रश्न गर्दैनन् बरू उल्टै आजकल लगातार देउवा बिरुद्ध चुनाव लड्न लाग्यालाइ खेदेको खेद्या छन नमुनाहरुको कमि छैन देशमा ।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

शम्भु थापाको गुलाम हुने न्यायलय रहनु भन्दा सबै अदालत खारेज गरि त्यहि शम्भु थापालाइ एक्लो प्रधानन्यायाधीश नियुक्ति गरि नेपालका सबै मुद्दा उसैले फैसला गर्दिने कानुन बनाउदा हुन्छ यसै पनि उसले जसो भनो त्यहि गर्ने न्यायाधीश छन यो देशमा ।

गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile Photo

जनताको घाटी रेट्ने,राष्ट्रको ढुकुटी दर्जनौ वैंक र जनताको जायजेथा लुट्ने एउटा आततायी आतंककारीको नाईके आफुलाई अध्यक्ष माओ संग तुलना गर्न थालेछ यो मान्छे कि बौलाएको हुनु पर्छ वा छिचिमिरे प्वाख पलाएको हुनु पर्छ;हुन त अपराधीहरुलाई सुरक्षा दिएर पाल्ने राज्य संयन्त्रै अपराधी छ के भन्ने!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

राजनीति कुनै जागिर हैन, व्यापार र ठेक्कापट्टा पनि हैन। गुलामी र दलाली त झन् हुँदै होईन। आदर्श, निष्ठा र ईमान बिनाको राजनीतिले मान्छेलाई शक्ति त देला तर 'जोकर' पनि बनाउँछ। त्यसैले मुलुकमा अहिले शक्तिशालि जोकरहरुको रजगज छ। चुनावले जनतालाई यस्तो रजगज तोड्ने मौका दिन्छ। सदुपयोग गरौं।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

आज अन्तर्राष्ट्रिय समाचार माध्यममा जापानले युनिफिकेशन चर्चबारे अनुसन्धान गर्न आदेश दिएको उल्लेख छ।यही चर्चसंग सम्बद्ध संगठनमा एमालेद्वारा समानुपातिक उम्मेदवार बनाइएका एकनाथ ढकालको आवद्धता छ। चेतना भया ।

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

I m going back 2 Mumbai wth a sense of accomplishment that I worked with Rajendra Lingden ji fr RPP,fr the nation and fr Reconciliatory politics.I appeal fr vote n support to RPP candidates so tht our country really becomes a Sajha Fulbari as great Prithvinarayan shah envisioned.

I m going back 2 Mumbai wth a sense of accomplishment that I worked with <a href="/RajendraLingden/">Rajendra Lingden</a> ji fr RPP,fr the nation and fr Reconciliatory politics.I appeal fr vote n support to RPP candidates so tht our country really becomes a Sajha Fulbari as great Prithvinarayan shah envisioned.