Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile
Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ

@deepszero

Natural Science, Mathematics, Economics कराते 🥋 @Neermasi

ID: 117686299

linkhttps://www.deepespant.info.np calendar_today26-02-2010 08:29:57

4,4K Tweet

239 Takipçi

399 Takip Edilen

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

पाकिस्तानलाई आक्रमण गर्छौं भन्ने चाहिँ महान्, उसले जवाफ दियो भने चाहिँ गीडद भभकी..... अरूलाई आतङ्ककारी भन्छन् , सबैभन्दा ठूला आफै छन्। खेलाडी देखि सेलिब्रेटी देखि जनता सम्म के साह्रो खुल्किएका हुन् कुन्नि

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

निकृष्ट ठट्टा! पहिला सरकारी देखि आफ्ना र आफ्ना मान्छेका लगानी भएका अस्पतालबाट उचित पारिश्रमिक र सुरक्षा देऊ न। खाली शोषण गरेर धन थुपार्ने देखि केही छैन अझ अन्ट शन्ट बोल्यो हिड्यो।

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

हालत खराब हुन थालेछ। नफरती एजेण्डामा मान्छे आएनन् पैसो कमाई भएन भनेर गालि गर्दै रैछ 😂😂

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

चौधरी ग्रुपले अब २ ठाउँमा शाश्वतधाम बनाएर धर्म संस्कृतिको रक्षा गर्नु पर्ने देखियो ukaalo.com/news/28697/

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

साँच्चै! हाम्रो सहिष्णु समाज थियो भन्दै राग अलाप्ने को त भन्दा उही उच्च जातका...

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

लौ है अब यी महिला छोरी माग्न आए देखि यिनलाई नै खेदाउनु पर्ने देखियो। यस्तो घरमा नाता जोड्नु हुन्न हौ।

Deepes Moorti Pantᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@deepszero) 's Twitter Profile Photo

किन चाउरिस् चाउरेसी आफ्नै रागले भन्ने उखान यिनीहरूलाई सही सावित होला जस्तो छ।