Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile
Deepak Bhattarai

@deepakb47712910

politician

ID: 1351781676737847296

calendar_today20-01-2021 06:40:56

159 Tweet

26 Takipçi

63 Takip Edilen

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

भित्तामा भित्तामा लेखिएको गणतन्त्र सम्बिधानमा लेख्ने योद्धाहरुलाई बदनाम गर्न तिमिहरुको औकातले पुग्दैन ।

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

गठबन्धन बाहेक कहि कतै राप्रपाले चुनाब जितेछ भने म सन्यासी हुन्छु र बृन्दाबनमा गएर बस्छु ।(मार्सी सगै)

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

नेफोलीहरु कन्फ्युजमा छन् शनिबार नुहाउने कि आईतबार नुहाउने भनेर 🤣

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

बिदेशका चोक चोकमा ट्राफिक लाईट हुन्छ्न । कन्ङ्गाल रास्ट्रमा सामन्तको सालिक हुन्छ । अनि भुत्रो बन्छ त देश ।

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

झाक्री दिदि राेएकाे देखेर भात खान मन लागेन बिरियानी खाएर सुत्छु! #शुभ_रात्री

RatoPati (@rato_pati) 's Twitter Profile Photo

प्रचण्डलाई चार जिल्लाबाट आयो चुनाव लड्ने प्रस्ताव ratopati.com/story/255770/2…

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

फेसबुक चलाउन छोडेर ट्विटर चालाउन सुरु गरे अब । फेसबुक भेरिफाईड गर्नखोजेको ५५ रियाल माग्यो ।

sarbesh Aryal (@sarbeshsharma7) 's Twitter Profile Photo

राजदरबार हत्याकाण्ड हुँदाका प्रधान सेनापति प्रज्वल शमसेर राणा अमेरीकामा दिसा पिसाब ओछ्यानमै गर्ने भए, यो कलि हो!! पाप गर्नेले भोगेरै मर्न पर्छ ।भगवान साक्षत हुनुहुन्छ ।अपराधिले नदेखेका मात्र हुन् ।

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

हृदय विदारक दृश्य ! जाजरकोटमा गएको भुकम्पका कारण मृत्यु भएकी आफ्नो ६ बर्षिय नातिनीको बचाउने आसमा मृत शरिर समाएर जाजरकोट अस्पताल ल्याउदै ६५ बर्षिय प्रेमकला नेपाली 😭

हृदय विदारक दृश्य !

जाजरकोटमा गएको भुकम्पका कारण मृत्यु भएकी आफ्नो ६ बर्षिय नातिनीको बचाउने आसमा मृत शरिर समाएर जाजरकोट अस्पताल ल्याउदै ६५ बर्षिय प्रेमकला नेपाली  😭
Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

बिचरा राजाबादिहरु! जब गणतन्त्रबादिहरुले यिनलाई प्रतिबन्ध लगाउने दिन आउँछ यिनिहरु त्यै दिन चिलिम हुन्छ्न । राणा, पन्चे र राजा तह हलगाएको एमाले काङ्रेस माओबादी सग कसैले सिङ नजुधाए राम्रो हुने थियो । देश लुट्ने पनि यिनै हुन देश बनाउने पनि यिनै हुन । यति बुझ्दा हुन्छ अहिले ।

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

फुटबलमा होस, क्रीकेटमा होस, या जेसुकैमा होस भारतको पराजयमा ९०% नेपाली खुसी हुनु भनेको भारतले नेपाल प्रती गरेको अन्याय नै हो। भारतले हामिलाई सधै दास बनाएर हडप्ने/लुट्ने काम मात्र गरेको छ। जब सम्म भारतले हामी छिमेकिको मन जित्न सक्दैन उसको लागि सधै खतरा हो। that's it.

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

फेसबुक बन्दभए पछि म यता हाजिर भएको छु । सबैजना आउनुहोला !!

Deepak Bhattarai (@deepakb47712910) 's Twitter Profile Photo

म नेता होइन अनि उम्मेद्वार पनि होइन यो मेरो मौलिकता हो ।

म नेता होइन अनि उम्मेद्वार पनि होइन यो मेरो मौलिकता हो ।