श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile
श्रद्धा हुमागाईं

@dearshraddha

a happy Person

ID: 1220660454915051523

calendar_today24-01-2020 10:52:03

180 Tweet

1,1K Takipçi

385 Takip Edilen

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

९९% विश्वास थियो कि तिमी मेरो हुन सक्दिनौ तर त्यो १% ले मलाई कसैको पनि हुन दिएन।। #म_अनि_मेरो_भावना

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

जसको गलामा सरस्वती बास गर्थिन्, सरस्वती पूजाकै दिन अस्ताइन् । 😥 उनी गए पनि उनको जादुमयी स्वर पुस्तौपुस्तासम्म गुन्जिरहने छ । हार्दिक श्रद्धाञ्जली लता मंगेशकर ।

जसको गलामा सरस्वती बास गर्थिन्, सरस्वती पूजाकै दिन अस्ताइन् । 😥
उनी गए पनि उनको जादुमयी स्वर पुस्तौपुस्तासम्म गुन्जिरहने छ । हार्दिक श्रद्धाञ्जली लता मंगेशकर ।
श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

बाहिरी सुन्दरता त आँखाका 👀 लागि मात्र हो माया ❤ त व्यवहार हेरेर मनले 💕 गरिन्छ। 😊😊

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

Stop saying "I am Ugly", बिर्सेउ सानोमा क,ख,ग पड्दा 'राम्रो म' भनेर पढेको | 😆

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

निदाउनु अघीको अन्तिम सोच हौ तिमी अनी बिहान बिउझिए पछी को पहिलो सोच हौ तिमी

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

म सामान्य परिवारमा हुर्किएकी केटी हुँ। मलाई घर भित्रबाट आकाशको तारा हेरेर रमाएको दिन पनि याद छ। मैले 5स्टारमा बसेर चपिस्टिकले राइस खान पनि जानेको छु। अनि कुनै झुपडीमा कोदोको ढिडोसँग गुन्द्रुकको झोल खाएर खुशी हुन पनि जानेको छु। तर तिमीले जस्तो आमाको कसम खाएर तोड्न मैले जानेको छैन.

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

हिरालाई 💎चिन्नु छ भने अन्धकारको प्रतिक्षा गर्नुस् घाममा🎆 त सिसा को टुक्रा पनि चम्कन थाल्छ । 😂😁😉

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

भाग्य छ भने काँचा बदाम पनि बिक्छ फुटपाथमा, यदि छैन भने रेस्टुरेन्टमा साँधेको पि'नटस पनि बिक्दैनन।।।

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

आफन्त ति होइन्न जो रोएको बेला आउँछन् , आफन्त ति हुन् जस्ले रुनै दिँदैन्न् ! #आफैं माथिको बिश्वासले मात्र सफलता प्राप्त गर्नसकिन्छ त्यो भन्दा बाहेक अरु भ्रम हो !

श्रद्धा हुमागाईं (@dearshraddha) 's Twitter Profile Photo

काठमाडौ महानगर को प्रमुख समस्या ठाउँ (space) हो: फोहोर ब्यबस्थापन; parking; jam सबै तेसैको side effect मात्र हो: infrastructure अनुसार over population भको हो: