Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile
Ganesh Paudel

@coolguy_ganesh

हुने बिरुवाको गाँजाको पात।

ID: 1314546015832342529

calendar_today09-10-2020 12:39:47

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

आज सके जति हातखुट्टा भाँचिदिनुस्, भोलि बैसाखी बाडौँला चुनावका लागि।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

हुन त उ आफैँ बिरामी छ बिदेशमा, ओखती खर्च पठाउँछ घरको लागि।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

आस्थाले मुत्रसम्म पियाउँछ र जातले पानीसम्म पिउँन दिदैँन।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

यतिबेला काम चलाउने मात्र काम भएको छ। न केही प्रगति भएको छ न आराम भएको छ।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

हामी त घरको चुल्हो बाल्ने बिधार्थी पर्यौँ त्यसैले देश छाड्नुपर्यो।पार्टीका लागि राँको बाल्ने बिधार्थीहरु अझै नेपालमै छन्।

आमा मेरो नाउमा एउटा फूल रोपिदिनु, बाँचेर फर्किएभने मलाई त्यहि फूलको माला पहिराइदिनु नत्र त्यसैले मेरो चिता सजाईदिनु।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

बच्चाहरू बचाउन आफू मर्ने आमाहरू हुन्, आफूलाई बचाउन सन्तान मार्ने शासक हो। असल शासक त्यो हो जो आमा जस्तो बन्छ जनताको लागि, हार्दिक श्रद्धाञ्जली ज-जसले सत्ता र शक्तिको चपेटामा आफूलाई गुमाए ।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

उता मिसाइल छेकिरहेको छ दुनियाँ, यता एउटाले ढुङ्गा हाने नि ज्यान जान्छ।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

जनताहरू किन फेरिएका यसरी? किनकि हजुर कहिल्यै फेरिनु भएन।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

धरातल बिर्सिएर हिँड्नुहुन्थ्यो हजुर, थाहा भयो नि जनताको कदर के हो। लंका जलाउने हनुमानलाई सोधे हुन्छ, हेपाइ के हो ? गर्वको पुच्छर के हो ?

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

यो देशका नदिनाला, देशका नागिरक देखि लिएर देशको सिमाना सम्म बेच्न पाईन्छ तर देशकालागि कारखाना खोल्नलाइ सडकछेउमा किताब बेच्न पाईदैँन।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

अब म कसैका लागि केही रहिन, यो नै मेरो स्वतन्त्रता हो।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

मलाई बढो दु:खले लडाएका हुन् आफ्नाहरुले, थाहा छैन म उठ्दा कतिलाई चक्कर आउँछ।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

उ मरिमरि बाँचेको छ परदेशमा बाआमा र परिवारका लागि, के कुरा गर्नुहुन्छ महोदय उ परारै मरिसक्थ्यो बाँचेको भए आफ्ना लागि।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

हामीलाई भेट्न बा-आमा खाली पाउ आए, सवारी भएर पनि म घरसम्म आउन सकिन।

Ganesh Paudel (@coolguy_ganesh) 's Twitter Profile Photo

रास्वपाको सरकार बनेसगैँ नेपाल सुवर्ण युगमा प्रवेश गरेको छ।

केवल सपना आकाश छुने देखेको छु। मलाई थाहा छ मैले भुइँमानै टेकेको छु।