चेत©️ (@chetbhatta5) 's Twitter Profile
चेत©️

@chetbhatta5

🇳🇵 ||Dreamer||
I’m real and I hope some of my followers are too
|O+VE|

ID: 827407671611400192

linkhttps://www.facebook.com/chetraj.bhatta.16 calendar_today03-02-2017 06:45:36

15,15K Tweet

8,8K Takipçi

6,6K Takip Edilen

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

रवि लामिछानेको सम्बोधन सन्तुलित, परिपक्क र आशावादी । लामो रेसको लिडरमा हुनुपर्ने गुण ! ✌️🙂

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

सटिक👇 आफ्नो पार्टीका सांसदहरुलाई सम्बोधन गर्दै रवी लामिछाने: विचौलियासँग साठगाठ गर्नुअघि र बिचौलियासँग चिया खानुअघि जेनजी सहिदकी आमालाई सम्झनुहोला।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

What a charismatic leader he is. हर कुराले भरिपूर्ण। 'जनताको नजिक छैनन्', 'अनुभव भएन', 'पाको मान्छे भएनन्' भन्ने सबैको जवाफ - रवि लामिछाने एक्लै काफी हुनुन्छ। ढुक्क भईयो अबको राजनीति पछाडी फर्कदैन। बीचका मुद्दा मामिलामा उल्झन नपरेको भए, उनको रफ्तार कसैले भेटाउन सक्थ्यो होला?

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

बीचका मुद्दा मामिलामा नपरेको भए रफ्तार कसैले भेटाउन सक्थ्यो होला राजनीतिक परिपक्वता जनतासंगको सामीप्यता बुझाउने क्षमताआदि जस्तोसुकै परिस्थिति होस्, जति दु:ख उनले पाउन् उनको अनुहार कहिले मलिनो देख्न पाईएन संधै हँसिलो पारामै पीडा लुकाएर आफुलाई तुरुन्तै सम्हाल्न सक्ने अद्भुत क्षमता

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

रवि लामिछानेको आजको भाषण, अहिलेका र अब आउने सांसदहरुलाई एउटा दिव्योपदेश नै हो। हामी जनतालाई यति सम्मान आजभन्दा पहिला कहिले कसैले दिएन।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्। पहिलो, फलेको हाँगो निहुरिन्छ र

हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।

पहिलो, फलेको हाँगो निहुरिन्छ र