😇 चेली गुरुङ 😇 (@cheligurung1) 's Twitter Profile
😇 चेली गुरुङ 😇

@cheligurung1

जीवन एउटा गुलाब को बोट झैँ हो, ☝️☝जहाँ काढ़ा र फुलको बराबर संयोग छ ❗️फुल वा काँढा छान्ने यहाको हातमा ✋✋छ ❗️❗️🇳🇵🇳🇵

ID: 1301532403

calendar_today25-03-2013 23:04:24

11,11K Tweet

9,9K Takipçi

4,4K Takip Edilen

😇 चेली गुरुङ 😇 (@cheligurung1) 's Twitter Profile Photo

मान्छेको पुरा जीवन अभावलाई पुरा गर्नमै बित्छ तर पनि अभाव जीवनभर कायमै रहन्छ!

😇 चेली गुरुङ 😇 (@cheligurung1) 's Twitter Profile Photo

मानिसको सम्झना कहिल्यै मर्दैन । जीवन भनेको रहस्यमय कल्पना हो .. !!!

😇 चेली गुरुङ 😇 (@cheligurung1) 's Twitter Profile Photo

दुख नपर्दा सम्म मात्र हो ,सबैले तिम्रो लागी म छु भन्ने ,जब दुख पर्छ नी ,तब सबै टाढिदै जान्छन!!😏

😇 चेली गुरुङ 😇 (@cheligurung1) 's Twitter Profile Photo

भोलीका दिनहरु पक्कै राम्रो होला ,भन्ने आशमा बित्दै छन् दिनहरु!!😊

😇 चेली गुरुङ 😇 (@cheligurung1) 's Twitter Profile Photo

भविष्यको मिठो कल्पना गर्दागर्दै ,जिन्दगी सकिएको थाहै नहुँदो रहेछ।