🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile
🇳🇵ठकुरी🌿धनु,🇳🇵👈

@chand_dhanu

ठुलो घर अनि साँघुरो मनको दास भएका भन्दा सानो घर अनि ठुलो मन भएका संग साथी बन्न पाइयोस् ।।🙏🙏

ID: 1025674825866600448

linkhttps://mobile.twitter.com/search?q=from%chand_dhanu calendar_today04-08-2018 09:28:29

104,104K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

म त्यस्तो प्रकारको मान्छे हुँ जो आफ्नो सीमामा नपुगुन्जेल धेरै कुराहरू सहन्छु र त्यसपछि म तिनीहरूलाई पूर्ण रूपमा किनारा लगाउॅछु। मानौं तिनीहरू अब अस्तित्वमा नै छैनन्…✍️। 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

आज आएर उस्ले मेरो गुन भुलेको छ हाम्रो मिठो सम्बन्धमा नुन घुलेको छ कैले घाम कैले पानी नभनी छोपेको थिए गर्मि चढेछ उस्लाई जाडोको उन भुलेको छ उत्कृष्ट खोज्ने दौडमा छिन रे उनि अचेल चादिको खोजिमा नजिको सुन भुलेको #शुभ_प्रभात_वंदन #शुभबिहानी

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

कमजोरी र कमजोर हरुको कुनै ठाउँ हुँदैन यहाँ आफैमा तागत आफै बन्नुपर्छ!! #शुभ_बिहानी!!

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

तिमी मलाई मनपर्ने त्यो फुलहाे जुन म कहिल्यै चुड्न चाहान्न तिमी मैले देखेको त्यो सपना हाे जुन म कहिल्यै भुल्न चाहान्न तिमीमेराे त्यो प्रेमपत्र हाे जुन म कहिल्यै गुमाउन चाहान्न थाहा छ त्यो अक्षर मेटिने छ एकदिन तरपनि म त्यो पत्र खाेल्न चाहान्न #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

जिन्दगीमा पनि लुडो जस्तै रैच! आशा सदैव छ्क्काको हुने तर एक्का आएपनि चाल्नैपर्ने। 😊🙏

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

म प्रतिशोधको आगो होइन धैर्यताको समुन्द्र हु, जव म उर्लन्छु तिमि अवश्य डुब्नेछौ 😜😜 ☕️☕️🙏🙏🇨🇦🇨🇦 #GoodMorning 🇨🇦🇨🇦🙏🙏🙏

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

श्रावण ७ गैसक्यो एक थोपा बर्षात भएको छैन। पम्पसेट लगाएर हिलो बनाई रोपो गाडेको धर्ति धाँजा फाटेको छ गाहापनि पहेलपूर हुनथाल्यो पानी लगाउने प्रयाप्त सिंचाई योजनाको व्यवस्था छैन। बादल मडारिन्छ। गगन हेर्यो बर्षातको आश पलाउछ। एकछिनपछि मौषममा परीवर्तन आउछ फेरि बादल लागेसँगै उम्सो👇👇

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

गजल अलिकती मेरो नजिक,सरेर आउन थोरै त मलाई बिश्वास,गरेर आउन तिम्लाई देख्दा सजिएछ सपना आफै खुसी नै खुसीको बहार,छरेर आउन आभाब छ कसैको यो ज्यान छ रित्तै चोखो💘माया मनभरी,भरेर आउन मुटु भित्र तिम्रो मायाको बन्दै छ सागर त्यही मायाको💘सागर,तरेर आउन #क्रमशः ⤵️⤵️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 थरिथरीका मान्छेका, विचार विचित्र हुन्छन् अझ कतिका सपनाका,अनौठा चित्र हुन्छन् सुखमा हाई हाई, दुःखमा हुन्छन् तितरवितर अप्ठेरो पर्दा हात बढाउने,असली मित्र हुन्छन् 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

यो दुनिंया तपांईको उदाहरणले बद्लिन्छ मित्र, राय-सुझावले होइन।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

बाटोघाटोमा उभिएरै चुप्पा खान्छन, यार थपक्क बसेर खानु नि ।🤨🙆😂🤣

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

शब्दहरुमा व्यक्त गर्न नसकिने सम्झनाका ति मिठा सुस्केराहरु मौन छन् आज यादहरुले जतिनै सताए पनि वास्तवमै, यादहरुले मात्रै पनि मिलनको प्रतिक्षा नगर्दोरहेछ प्रिय 💔

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

कति सुन्दर हुनेथियो होला जिबन नरोइ जिउन मिल्ने भए! मन दुखेको औषधी कतै किनेर पिउन मिल्ने भए!! टुक्रा टुक्रा भएको मुटु किन बोकेर हिड्नु पर्थ्यो र! च्यातिएको लुगा जस्तै फेरी जोडेर सिलाउन मिल्ने भए ...✍️!! 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~समय सकिएपछि पातले झर्नुपर्छ, हिऊँले पग्लिनु पर्छ, बत्तीले निभ्नु पर्छ, सूर्यले अस्ताउनु पर्छ, फुलले झर्नु पर्छ भने हामीले यो संसार छोड्नु पर्छ त्यसैले कसैले घमण्ड नगरेकै राम्रो ....✍️😁😁 #शुभबिहानी 🎇🎇🎇 #ॐ_नमो_भगवते_वासुदेवाय_नमः 🙏🔱⚜️🙏 #शुभदिन_शुभपल🎆🙏🎆⚜️🌹

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। 
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥
ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐
सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

आफ्नै सम्झि अब मलाई सताए है अधिकार नलागे पनि हक जताए है बेस्तरहुला कुनै बेला बोलाउन मपनि मलाई झस्काउन ति यादहरू पठाए है भुल्न खोजे भने अन्जानमा तिमीलाई कानै समाई मेरो यि नाम तिम्रो रताए है झर्कने गरुला रिसाउदै म कैले काही मिठो मुस्कानले मलाईतिमी फकाए है #शुभ_प्रभात_वंदन

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"त्यै बोटले मात्रै फल दिन्छ जस्ले चैत्र-बैसाखको हुरी सहेर बसन्तमा पालुवा हाल्छ।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏🌹👍️

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

" - श्री कृष्ण भन्नुहुन्छ ; जो व्यक्तिले तिमी हुनुको अर्थ बुझ्दैन उसलाई त्याग्दिनु नै उचित हुन्छ ❤️ #शुभबिहानी🌿💐

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏 🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩 🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏 #ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏 💐🙏#जय_मां_सरस्वती🙏🚩 🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏 💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏
🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩
🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏
#ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏
💐🙏#जय_मां_सरस्वती🙏🚩
🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏
💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

ताई न तुईका बिचार नभएकाहरुसँग डिबेट गर्नु मुर्खता हुन्छ।बिचार र सोचाईको स्तर नमिल्नेसँगको कुरा भनेको चुम्बकको दुई धुर्ब जस्तै कहिल्यै टुङ्गोमा एकै ठाउँमा पुग्न नसकिने।सोलुसन नै ननिक्लने कुरामाअर्थ न बर्थ कुरा गरेर केहि मतलब हुदैन।त्यसैले हरेक कुरामा स्तर मापन गर्नुपर्छ। #शुभसमय🙏