Achyut Chalise (@chaliseachyut) 's Twitter Profile
Achyut Chalise

@chaliseachyut

बुद्ध थाहा पाएर बुद्ध बने,क्राइस्ट थाहा पाएर क्राइस्ट बने,भ्रमै भ्रममा बाँचेर बिग्रेको देशको एउटा नागरिक तंपाई थाहा पाउनुस् देश सप्रिन थालीहाल्छ: रुदाने

ID: 4031569093

calendar_today27-10-2015 04:04:57

7,7K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

C थापा (@thapachetman2) 's Twitter Profile Photo

उ शालीन छ,उ बोल्दैन उस्लाइ जे भनेपनि हुन्छ,जे गरेपनि हुन्छ भनेर आगोमा घ्यु थप्ने काम नगर 🙏 उ बोलेको दिन अप्रिय हुनसक्छ, त्यसैले जिस्काउने काम बन्द गर, आगोले उमालेकाे दुध उम्लियो भने आगोलाइ नै निभाइदिन्छ ।🇳🇵

उ शालीन छ,उ बोल्दैन उस्लाइ जे भनेपनि हुन्छ,जे गरेपनि हुन्छ भनेर आगोमा घ्यु थप्ने काम नगर 🙏
 उ बोलेको दिन अप्रिय हुनसक्छ, त्यसैले जिस्काउने काम बन्द गर, आगोले उमालेकाे दुध उम्लियो भने आगोलाइ नै निभाइदिन्छ ।🇳🇵
Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

—बाह्र भाई आफ्नै —मिडिया आफ्नै —सम्पादक आफ्नै —प्रहरी आफ्नै, सेना आफ्नै —प्रशासन आफ्नै —दुई तिहाईको सरकार आफ्नै तैपनि एमाले र काँग्रेसलाई सरकार चलाउन हम्मे हम्मे — नसके छाडे भो त!

White 🇳🇵 (@everestman_) 's Twitter Profile Photo

प्रधानमन्त्री बोला,रात है मन्त्री बोला,रात है १२ भाइ बोला,रात है लम्पट् कार्यकर्ता बोला,रात है यह सुभह सुभह की बात है

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

सर्वसाधारणलाई ठाँउको ठाउँ जरिवाना ठोक्ने ट्राफिकले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिजालले बिना हेलमेट, त्यो पनि बाइकको नं प्लेट छोपेर बिन्दास सडकमा उफ्री पाफ्री गर्दै बाईक कुदाउन छूट दिन्छ भने यो देशमा सत्तालाई कानुन लाग्दैन।।

सर्वसाधारणलाई ठाँउको ठाउँ जरिवाना ठोक्ने ट्राफिकले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिजालले बिना हेलमेट, त्यो पनि बाइकको नं प्लेट छोपेर बिन्दास सडकमा उफ्री पाफ्री गर्दै बाईक कुदाउन छूट दिन्छ भने यो देशमा सत्तालाई कानुन लाग्दैन।।
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

हेलमेट खोई? तपाईहरु ट्राफिक नियम भन्दा माथि हो? यो संविधानले यति सोध्ने अधिकार त दिएको होला! कि छैन?

हेलमेट खोई? तपाईहरु ट्राफिक नियम भन्दा माथि हो?

यो संविधानले यति सोध्ने अधिकार त दिएको होला! कि छैन?
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

गणतन्त्र आएपछी जनताले के पाए ? रामकुमारी झाक्री: पाईन्ट लाउन पाए ! शंकर पोख्रेल : भात खान पाए ! बाबुराम भट्टराई : पासपोर्ट पाए ! गगन थापा: बोल्न पाए ! यस्ता जोकर घाँसहरुले हाकेको गणतन्त्र कस्तो होला?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

राजालाई नजरबन्द गर्न गाका, आफै ट्वाइलेटमा नजरबन्द भए। कर्मको फल।

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

रु पन्ध्र हजारदेखि तलबमा काम गर्ने शिक्षकहरूले निजीमा राम्रै पढाइरहेका छन्, नतिजा पनि सार्वजनिक भन्दा राम्रो निकालिरहेका छन्! किनकि त्यहाँ न राजनीति हुन्छ न आन्दोलन्! समस्या केमा रहेछ भन्न यति कुरा हैनर? काफी!!

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

अरू सबै ठिकै छ । तर "यो समाचार लेखेकै भरमा ..." , प्रेश स्वतन्त्रता भन्ने ढ्वाङ चाहि नपिटौ । अहिले तपाई हाम्ले मन नपराएको नेताको परिवार भएकाले ठिकै छ भनौला तर एउटा गलत समाचारले सकैको व्यक्तिगत र परिवारीक भविष्यनै सखाप हुन्छ ख्याल गरौ । गलतलाई कारबाहि गरौ । 🙏

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

हिल्टन होटलको प्रमाण बिना बोल्यो दिलभुषण भन्दैछन्, तिमीहरु के प्रमाणमा ज्ञानेन्द्र शाहलाई भाईमारा भन्छौ त!?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

बिना आधार, बिना प्रमाण, बिना तथ्य, बिना सत्य, ज्ञानेन्द्र शाहलाई भाईमारा भन्न पाउने? मुर्ती चोर भन्न पाउने? तर हिल्टन होटल उच्चारण गर्न नपाउने, सेनेटरी प्याड उच्चारण गर्न नपाउने! यस्तो पनि हुन्छ।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

पटक पटक मन्त्री, पार्टीको उच्च ओहोदा र दुई कार्यकाल राष्ट्रपति बनेर आजीवन हाम्रो 'सेवा' गरेर पनि अझैसम्म विद्यादेवी भण्डारी थाक्नु भएन। तर उहाँको अथक र अनैतिक 'सेवा'बाट मुलुक र नागरिक चाँहि थाकिसक्यो। कृपया, आजीवन हाम्रो 'सेवा' गरेर हामीलाई लज्जित नबनाउनुस्।

Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

राजा ज्ञानेन्द्र शाह सक्रिय हुँदा झोलेहरुको चाँक पोल्छ। तर पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउँदा वाहिवाहि गर्छन्।

Tek Narayan Paudel Dayalu (@tnpoudelymailc2) 's Twitter Profile Photo

८ बर्ष राष्ट्र प्रमुखकाे पदमा बसेकि (भु.पु.राष्ट्रपति)ले भाग नपायर तड्पियकाे नेपालमा!अरु तमाम नागरिकले के पायर मन बुझायकाे हाेला?भाग कस्ले कस्काे पुर्याउने हाेला हं?

Achyut Chalise (@chaliseachyut) 's Twitter Profile Photo

तैँले कलिला युवाहरुलाई मारेर गम्भीर अपराध गरिस् काङ्ग्रेस एमाले सरकार । तँ क्षमा गर्न लायक रहिनस् । हत्यारा सरकार- मूर्दाबाद 👎️👎️👎️ #EnoughIsEnough

Achyut Chalise (@chaliseachyut) 's Twitter Profile Photo

नेपाली राजनीतिका भविष्य, जोडी-महामन्त्रीहरु कता हराए? विद्यार्थीका हकहितका लागि जीवन समर्पण गरेका विद्यार्थी संगठनका नेताहरु कता हराए? बा का छोराछोरीहरू कता हराए? दाई-भाउजुका देवर-देउरानीहरु कता हराए? तिमीहरू ज्यूँदै छौ कि सोह्र श्राद्ध गर्नुपर्ने हो?

Madan Mani (@aam_nepali) 's Twitter Profile Photo

राजाबाटै पुन:स्थापित भएर, सपथ खाएर राजालाई नै निलम्बित गर्नेहरू फेरी संवैधानिक बाटोबाट जाउँ रे !! कुछ भि 😂😂

Achyut Chalise (@chaliseachyut) 's Twitter Profile Photo

जुनबेला भेंडालाई थाहा हुन्छ कि ऊ भेंडा हो, ऊ भेंडा रहीरहन सक्दैन, किनकि 'म भेंडा हो' भनेर थाहा पाउन चेतना चाहिन्छ । चेतना पलाइसकेपछि उ भेंडा रहँदैन । कि त चेतनाको प्रयोग गरेर मान्छे बन्छ । कि त चेतना मालिकको पाउमा चढाएर दास बन्छ ।

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

केपी ओली सङ्ग बहस गर्नुपर्ने कुरा नै बाकी छैन । सविधान बनेपछि को १० वर्षमा ७.५ वर्ष एमाले सरकारमा छ,झन्डै ६ वर्ष त केपी ओली प्रधानमन्त्री रछन् ।यिनी सङ्ग अब के एजेण्डा बाकी छ र बहस गर्न ? यिनले जानेको भ्रष्टाचार गर्न,अरूको खिल्ली उडाउन,अरुलाई घोच्न र बालबालिका मार्न त हो ।