युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile
युवराज चन्द ठकुरी

@candathakuri

Physics students
आइपुग्यो गुल्मेली हजुर हरुको साथमा !!!
Follow गर्नुस 100% back पाउनुहुनेछ !!

ID: 1474563997680558080

linkhttps://www.facebook.com calendar_today25-12-2021 02:14:03

12,12K Tweet

1,1K Takipçi

643 Takip Edilen

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

सिंहदरबार जल्दा पनि सतीसाल झैं उभिएको #रास्ट्रापितापृथ्वीनारायणशाहकोसालिक !

सिंहदरबार जल्दा पनि सतीसाल झैं उभिएको #रास्ट्रापितापृथ्वीनारायणशाहकोसालिक !
युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

देश हामी बनाउछौ भनेर जेन्जी पुस्ताले आन्दोलन गरेको देखियो ठिक हो यो तर अब बन्ने सरकारले कम्तिमा 20 वर्षसम्म यि जेन्जिहरुलाई विदेश पढ्न आवश्यक पर्ने NOC दिन बन्दगर्नुपर्छ देश जलाएर युरोप र अमेरिका पढ्न जान्छु भन्दै भाग्न पाइन्न !

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

म स्कुल पढ्दा कक्षा १ देखी १० कक्षा सम्म कक्षा मनिटर भएको लामो अनुभव छ यस बिषयमा पनि सोचौ... नोटःमलाई पदको खासै लोभ छैन 😜

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

संविधानको धारा त छोड्नुस खोल कस्तो कलरको हुन्छ भन्ने धेरैलाई थाहा रहेनछ पब्जिमा देखिदैन ! 😅

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

५२ सालमा पनि नेपाल हल्लियो, ६२ सालमा पनि नेपाल हल्लियो, ७२ सालमा पनि नेपाल हल्लियो, ८२ सालमा पनि नेपाल हल्लियो! हल्लिने र हल्लाउने क्रम जारी छ 😅 अब ९२ सालमा के हुने हो?

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भुपती श्रीपाच सरकार महाराजधिराजको सदा रहोस उन्नति राखुन चिरायु ईशले प्रजा फैलियोस पुकारौ जय प्रेमले हामी नेपाली साराले !!

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

बालेन ले खुसुखुसु सबै जित्यो तर रवि दाइले जेलबाट भागेर आउद नि केहि जित्न सकेनन्😅

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

एउटा सहसचिव (प्रमुख कार्यकारी अधिकृत )सरुवा नगराई दिदा प्रधानमन्त्री नै सरुवा गराईदिने नेताको नाम हो बालेन😍

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

शुक्रबार विपक्षी गठबन्धन ‘इन्डिया’ले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘अगर नेपाल की तरह भारत में भी नेताओं की पिटाई शुरू हो जाए तो कौन सबसे ज्यादा लात खायेगा! बिना डरे बिंदास बोलो !’(यदि नेपालजस्तै भारतमा पनि नेतालाई कुटाइसुरु भयो भने सबैभन्दाबढी लात कसले खान्छन्, नडराई बोल्नुस् )

निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

Jaya Singh Mahara Nepal Police यी दुई जनालाई खोजे भई हाल्यो नि? कान्तिपुर जलाएको स्वीकारेका छन्। सुरक्षा किन चाहियो भनेर प्रश्न गर्ने अपराधी हुन्छन् कि जलाए भनेर स्वीकार्ने?

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

सर्वे भी तू, सर्वा भी तू, जीवन भी तू, मृत्यु भी तू, दाता तू, विधाता तू, देता तू, लेता तू, सत्य तू, असत्य हम, भगवान तू, मनुष्य हम, शिव तू, सुंदर तू, शक्ति तू, सब कुछ तू, मैं कुछ नहीं — भगवान तू, मैं कुछ नहीं जीवन तू, मैं कुछ नहीं_ ॐ नमः शिवाय्

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

सुमनाले पोल खोलिदिन रबी ग्यागंको मिड्या म्यानुपुलेसन र डिस इन्फरमेसन

Tulsiram Bhusal (@tulsirambhusal) 's Twitter Profile Photo

नक्खु कारागार जलाउन भिडलाइ उक्साउने त रास्वपा का साम्सद रहेछन । हेल्लो Nepal Police उहालाई 👇️ कार्वाही हुन्छ कि नाइ?

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

आलु जस्तो जिन्दगी हुदा पनि बजारबाट तरकारी नल्याइ नहुने😫😂😂 #जय_जीन्दगी

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

खोइ भर पनि कस्को गर्नु दुश्मनले दुश्मनलाइ धेरै माया गरेसि😆

खोइ भर पनि कस्को गर्नु दुश्मनले दुश्मनलाइ धेरै माया गरेसि😆
युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

बुढी कन्या बस्नु भन्दा एउटा केटा छान्नु, ह्यान्डसम केटा चाहयो भने हामीलाई मिसकल हान्नु।😉

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

जुन दिन भैसिले बाघ मारो, त्यसदिन पछी हाम्रो देशमा असम्भव भन्ने केही रहेन।

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

काखमा २ वटा छोरा १ छोरी छन।साथमा अंगालोभरिको श्रीमान छन र पनि पल्लारे दिदिले कुनै हालतमा रबि लामिछाने चाहियो भन्दै फेसबुकमा स्ट्याटस लेख्छिन हन यो समाज कता जांदैछ! #रिसगरेरभोतअब😅