आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile
आफु त गाउँले

@binodkh19677526

म माग्छु प्रेमको भिक्षा
दिने नदिने तिम्रो इच्छा 🇳🇵

ID: 1154569292303613953

calendar_today26-07-2019 01:49:04

321 Tweet

983 Takipçi

1,1K Takip Edilen

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

दो'टाउकेले सरकार चलाए देशले कोल्टे फेर्छ भन्थे, उत्तानै पार्छन क्याहो ? 🇳🇵

बडा काजी (@badakaji) 's Twitter Profile Photo

यो सेलीब्रेटी को फेस भ्यालु ले चाहीँ के मतलव राख्छ हो,चौकी,अदालत मा? सेलीब्रेटीको मानवियता रे? पक्का युटुवे😁 लाइ सुनौँ त

Ujwal Thapaタパ🙏 (@ujwal_thapa12) 's Twitter Profile Photo

चितवनमा आन्दोलन गर्ने क्रमा भेडा जनताहरुले पारेको फोहोर कस्ले सोर्ने होला साचै भेडा त्यसै भनेका होइन सुन्दर चितवन फोहोरको थुप्रो भएको छ यही फोहोर हेर्न पर्यटक आउला त चितवनमा ?🤔🤔 आफुले गरेको आफै सफा गरौ सभ्य बनौ

चितवनमा आन्दोलन गर्ने क्रमा भेडा जनताहरुले पारेको फोहोर कस्ले सोर्ने होला साचै भेडा त्यसै भनेका होइन सुन्दर चितवन फोहोरको थुप्रो भएको छ 
यही फोहोर हेर्न पर्यटक आउला त चितवनमा ?🤔🤔 
आफुले गरेको आफै सफा गरौ सभ्य बनौ
सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

चरित्रलाई छोडेर चित्रमा भुल्दछ मान्छे प्रेम गर्ने मन छोडेर अर्को मन खोज्दै डुल्छ मान्छे😍 जहिले असन्तुष्ट हुने मानिसको जात पर्यो मान्छे पाईला पाईलामा एक अर्कालाई घात गर्छ मान्छे😥 अरुको दुखमा खुशी भई ताली वजाउछन् मान्छे आफुलाई दुख पर्दा रूदै गाली वजाउछन् मान्छे ✌️✌️😥😌🌹🏵️

❣️मगर❣️बिजेस्❣️ (@bijayma83320697) 's Twitter Profile Photo

अधेरिमा जुन लाग्दा पधेरोमा तिमी आउनु पाउजु बज्दा काडा बिज्ला खाली खुट्टा नआउनु😜😜

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

सुरक्षा दिने लाई गोली ! संविधान माग्ने लाई भोली ! जागिर माग्ने लाई खाडी ! राजनितीक गर्ने लाई गाडी ! #हाम्रो_नेपालमा

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

बर्षौ पहिले छुटेको सम्बन्ध ले आज बनेको नयाँ सम्बन्ध बिगारेको छ|

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

विश्वविद्यालय या विद्यालयमा पढेपछि वाठो होइन्छ,खराब र गलत छुट्टाउन सकिन्छ,जसले गर्दा समाजका कतीपय नराम्रा कुराहरु फेरवदल गर्न मन लाग्छ,त्यसैगरी सरकार र समाजका नराम्रा पक्षमा बिरोध गर्न थालिन्छ,जसले गर्दा आफै समस्यामा फसिदो रैछ।।। मेरो वास्तविकता #बिनोदस्

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

एउटा चोट छाती भित्र, अर्को चोट कहाँ दिए थाहै भएन । आँखाले सँधै अरुकै लागी रोईदियो, आँशु कहिल्यै आफ्नो भएन ।

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

सपनिमा EX लाई देख्न पाउ भनेर सुतेको रात भरी बोक्सिले लखेटेर हैरान😂

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

ईन्जिनियरिंग विषयमा फारम भर्दै गरेको व्यक्तिले छेउमै रहेको चौकीदारलाई सोधेछ : "कस्तो छ यो कलेज ?" चौकीदार :- धेरै राम्रो छ, मैले पनि यहीवाट इन्जिनियरिंग गरेको हुँ । 😝😆😂

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

आमा वुवालाई वृद्धाश्रम छोडेर फेसवुक र टुईटर लगाएत सामाजिक समजालमा फोटो राख्दैमा आमा वुवाप्रतिको सम्मान गरेको ठहर्दैन बुढेसकालको सहारा बन्नुहोस खुसी राख्नुहोस दब मात्र बुबाको मुख हेर्ने दिनको सार्थकता हुन्छ मेरो बिचार

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

खरी झरेको मादल र बिग्रेका केटी उस्तै हुन् बजाऊन सबैले खोज्छन् तर भिर्न कसैले चाहन्नन् थुक्क्क दुखी आत्मा हो 😜

आफु त गाउँले (@binodkh19677526) 's Twitter Profile Photo

मदन भन्डारीलाई सडेन्त्र गरेर मारीयाे रबिलाई पनि तेस्तै षडेन्त्र गरिदैछ यदि रबिलाई तलमाथी केही भयाे भने तिनकराेड जनताले केपी वली, प्रचन्ड,बादललाई माफी दिने छैनन् हेर्नूस् जनतनकाे अाक्राेस।

Ujwal Thapaタパ🙏 (@ujwal_thapa12) 's Twitter Profile Photo

यो ज्यानले काम नगरेको होइन बिहान उठेर बेसी पुगेर एक भारी घास लिएर स्कुल जाने गर्थे स्कुलबाट आए पछि पाखामा गएर गाई बस्तु चराइन्थ्यो