वृश्चिक राशि (@bikashadhik) 's Twitter Profile
वृश्चिक राशि

@bikashadhik

#student #engineer_to_be #079bel

Wise as sky:)

ID: 1195561984986501122

calendar_today16-11-2019 04:39:47

1,1K Tweet

123 Takipçi

150 Takip Edilen

वृश्चिक राशि (@bikashadhik) 's Twitter Profile Photo

एउटा यस्तै मिलाई मिलाई भिडियो खिच्दिने मान्छे भए म पनि आउने थिए तर फेरि तपाईं भयेसी मेरो भिडियो खिच्दिदैनन् होला।।

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

If Nepalese people had even a shred of courage and common sense, this man would have been tried for war crimes and crimes against humanity. But instead, we remain fools clinging to a failed ideology like Marxism. So face the truth and swallow it with a pinch of salt.

वृश्चिक राशि (@bikashadhik) 's Twitter Profile Photo

Just read this article about KMC and realized how shitt our country so called number 1 college is. I request everyone not to read in kmc. Fuck kmc!! ekantipur.com/news/2025/08/0…

वृश्चिक राशि (@bikashadhik) 's Twitter Profile Photo

नेपालीको समस्यै यही हो। आफ्नै देशको नागरिकका लागि बोल्न पनि ऊ आफ्नो विचार मिल्ने हुन पर्यो ।। कम्तिमा देशभित्र जे जस्तो राजनीति भएनी देशबाहिर त हामी सबै नेपाली हौं भन्ने हुनु नि।। #ReleaseBipinJoshi

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

यि नेताहरुको पार्टिमा नेता छैनन् ? विदेश बिभाग छैन ? सस्थागत सस्मरण ( institutional memory) हुनु पर्दैन ? एउटा नेता एक्लै भेटेका छन्, अर्का छोरी र प्रेस संयोजक राखेर एउटा महत्वपुर्ण देशका विदेश सचिबसँग बार्तालाप गरेका छन् ! यस्तै ताल र मतिले हुन्छ विदेश सम्बन्ध 😟🙁