Champion (@bhubaanb) 's Twitter Profile
Champion

@bhubaanb

बायो हेरेर मुल्याकंन नगरियोस 😎 लेखाइ हासिमजाक भएनि ज़िन्दगी सिरियस छ✌✌✌

#यथार्थ

ID: 1085832952762769408

calendar_today17-01-2019 09:35:24

75 Tweet

65 Takipçi

279 Takip Edilen

Champion (@bhubaanb) 's Twitter Profile Photo

आखा दान गर्नुपर्यो अब के राख्नु र अर्काको girlfriend मात्रै हेर्नको लागि😎

Champion (@bhubaanb) 's Twitter Profile Photo

"यो तिहार ले जिन्दगी मा भोगेका (ति-हार) लाई जित मा परिवर्तन गरोस"! -दिपावलिको शुभकामना

Champion (@bhubaanb) 's Twitter Profile Photo

हनिमून मनाउन गोआ जाने भैयो अब बस बिहे गर्न बकी भयो जने भ्ए सम्पार्क गर्नु होला सम्पार्क । १६ ६० ०१...

Champion (@bhubaanb) 's Twitter Profile Photo

Proceed to the game now and register for a chance of $2,500 USD in cash, rebate of all UC spent during the event, and the latest OnePlus 8T! share.pbgcj.com/h5campaign.php…

मन परेको जुत्तामा अरुले नै खुट्टा हाल्दियो ...😯 त्यो पनि मोजा नलाइ😩😩 अब के हुन्छ?🤔

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

आदरणीय प्रधानमन्त्री ज्यु यो सर्वसम्मत सार्वभौम नक्शा यहाँको भारतिय समकक्षी संगको भलाकुसारीको महत्वपुर्ण अंग बनोस्। यदि सफल हुनु भयो भने यस उपरान्त ज्योतिष देखाउनै नपर्ला कि? कालापानी लिपुलेक लिम्पियाधुरा नेपाल हो, यो यहाँ लगायत गठबन्धनको पनि मत हो। appendix सम्झि नफाल्नुहोला🙏

आदरणीय प्रधानमन्त्री ज्यु 
यो सर्वसम्मत सार्वभौम नक्शा यहाँको भारतिय समकक्षी संगको भलाकुसारीको  महत्वपुर्ण अंग बनोस्। यदि सफल हुनु भयो भने यस उपरान्त ज्योतिष देखाउनै नपर्ला कि?
कालापानी लिपुलेक लिम्पियाधुरा नेपाल हो, यो यहाँ लगायत गठबन्धनको पनि मत हो। appendix सम्झि नफाल्नुहोला🙏
Champion (@bhubaanb) 's Twitter Profile Photo

एस्तै होभने नेपाल पाकि स्थान र श्रिलंका जस्तो न होला भन्न सकिन्न।

एस्तै होभने नेपाल पाकि
स्थान र श्रिलंका जस्तो न होला भन्न सकिन्न।
Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

कफि खान भनेर होटल पुर्याउने र बलात्कार गर्ने वयस्यकलाई प्रश्न गर्दैनौ | तर बार्ह, पन्ध्र बर्षका बच्चीहरुसँग प्रश्न र प्रमाण खोज्छौ ? किन गएकी भन्छौ ? थुइक्क तिमीहरु |

Champion (@bhubaanb) 's Twitter Profile Photo

Hello everyone Please support her for her medical treatment. She is the daughter of my friend. You can also donate through gofundme. Everyone's support can save her from the disease. gofundme.com/f/6n9vx-bone-m… 🙏🙏🙏 #thankyou #saveher

Champion (@bhubaanb) 's Twitter Profile Photo

पैसा लुट्दा पनि किन लुटिस् भनेर कराए , ऐले पैसा बाँड्दा नी किन बाँडिस् भनेर कराउॅंछन् यार । अनि देउवाले के चहिं गर्ने त?? गाह्रो छ हो देउवलाई नी😂

Champion (@bhubaanb) 's Twitter Profile Photo

हेलिकप्टर ल्यान्ड गर्दा पाईलट पिट्छौ! गाडी दुर्घटना भए ड्राइभर पिट्छौ! बिरामी तलमाथि भए डाक्टर पिट्छौ! देश बर्बाद पार्ने नेतालाई किन पिट्दैनौ?🤔