तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile
तबरेज मीर्जा 

@bettelking

Fan of sarcasm, dry wit and food! Normally on here for the shits and giggles, whilst also tackling the ocassional numpty. Also partial to the odd poll or two.

ID: 865073814908030977

calendar_today18-05-2017 05:17:24

6,6K Tweet

293 Takipçi

864 Takip Edilen

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

बालेन हेर्न आएको भिड अर्ग्यानिक हो, कांग्रेस, एमाले, माओबादीले ल्याउने जस्तो 'इन अर्ग्यानिक' होईन, तुलना नगरौं। 🙏🙏

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

"एन पी साउद, गगन थापाहरुको पेशा के हो राजनीति बाहेक? मेरो पेशा त इन्द्रेणीमा गीत गाउने र केटि जिस्क्याउने थियो" - रमेश प्रशाई घन्टी

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

नङमा लगाउने मसी अलि अलि थुक लगाएर मजाले मेटिने खालको रैछ यसपाला, नियोजित त हैन नी?

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

गगन-विश्वप्रकाशहरूलाई अहिले नै खेद्न थालेका कांग्रेसी तथा देउबाका झोलेहरू, जसरी एमालेहरूलाई मत माग्न जान समेत निक्कै असहज अवस्था थियो,देउबाकै नेतृत्वमा यदि कांग्रेस निर्वाचनमा ग‌एको भ‌ए त्यो भन्दा पनि ठूलो समस्या आउँथ्यो।धन्य गगनहरू आए कि कांग्रेसीहरू मत माग्न जाने अवस्था बन्यो।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

ओली धोबी हार्दैछ, एमालेहरु गगनलाई गाली गर्दैछन्, गाली गरेका ट्विट धमाधम रिट्वीट पनी हान्दैछन् । देउवा हुन्थे, गठबन्धन हुन्थ्यो चुनाव जितिन्थ्यो भन्ने लागेर होला। त्यस्तो हुँदैनथ्यो ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

मान्छेले कंग्रेसलाई अलग्गै राखेर हेरेनन्, कङ्ग्रेस एमाले माओवादीलाई एउटै डालोमा राखेर मत दिए। त्यो एउटै डालोमा राखेर हेर्नुकाे कारण, देउवाको बारम्बार एमाले र माओवादी सँग मिलेर सत्ता साझेदारी हो । कम्युनिस्ट सँग मिलेर देउबाले कङ्ग्रेसलाई खुलीत बनाए ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

अब ठगि दाईलाई यस्तो गृहमन्त्रीकाे आवश्यकता छ, जसले जिवि राई ल्याएरै छोड्छु भन्छ तर ल्याउँदैन । डीपी उपयुक्त पात्र हुनसक्छ ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्री स्वयम् आफै। नाइस सट बालेन 👌👌

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

गफाडी 'बा' बहुदलको लागी भनेर १४ वर्ष जेल बसेको फूर्ति लगाउँथे सधैं। फूर्ति थपिने भएछ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

प्रतिसोध नै सही यस्ता क्रूर अपराधीलाई आजीवन थुन्दा पनि हुन्छ ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

खड्ग ओली र रमेश लेखकलाई पक्रन ढिलो भएको हो, ढिला सुस्ति गर्ने छुट कुनै सरकारलाई हुनुहुँदैन। जन हत्याराहरुलाई बेलैमा समात्नु पर्छ, चाहे सरकार कामचलाउ होस् वा निर्वाचित । अनि नी तपाईं झोले**जीहरुले भनेर बङ्गलादेश पाकिस्तान बन्ने हो र देश? अचम्म छ!!

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

नागरिक पक्राउ परे अनुसन्धान, नेता पक्राउ परे धरपकड र मुठभेड? नेपाली मिडिया — आफ्नो लेक्सिकोन परिवर्तन गर्नुस्! 🙏

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

हाई प्रोफाइल व्यक्ति समातिनै नहुने भयो देशमा, प्रतिशोध, गैरकानुनी ह्यान त्यान भन्दै हो-हल्ला गर्ने बानी परिसक्यो सडक देखी सञ्जाल सम्म। अदालतकाे पूर्जी कुन कुन बेला आवश्यक पर्छ, कुन बेला नभए पनी हुन्छ,थाहा छ? तपाईंलाई था छैन, सरकारलाई छ त्यै भएर खड्गे र राइटरलाई उठाएर लगेको।😡

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

धमाधम अपराधिहरु पक्रेर सरकारले आफ्नो आयु स्वयम आफै छोट्ट्याउदै छ। लास अनी दास लजिक !!😂😂

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

ल फेरि अर्को प्रतिशोध थपिने भएछ । ल फेरी भन्न थाल्नुस् प्रक्रिया पुगेन, हतार भयाे, द्वन्द्व निम्तिन्छ, नायकको अनिल कपूर बन्न खोज्यो आदि इत्यादि । २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्दै सरकार setopati.com/politics/385346

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

पहिले स्कुल सुधार्ने, अनि टिचिङ कोचिङ बन्द गर्ने! उल्टा बाटो नहिडम् त वालेन सर ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

अब कांग्रेस, एमाले, माओवादी, मधेशवादीले के गर्ने? बिना पसिना थुपारेको धन छेर्ने, अनि भुइँमा खुट्टा टेक्ने । बस यो दुई काम मात्र गर्ने । अरु काम मैले देखेको छैन ।

तबरेज मीर्जा  (@bettelking) 's Twitter Profile Photo

अब सर्वोच्चकाे फैसला विरुद्ध 'हेग' जान्छौ भन्दै कार्यबाहक सभापतीकाे हैसियतमा चिर्कटो कुदाउने बेला भएन पाखण्डी लाली एण्ड कम्पनीको ? लाजको पसारो!!