@beemalapoudel
ID: 1898661306506551296
calendar_today09-03-2025 09:06:15
31 Tweet
183 Takipçi
335 Takip Edilen
7 months ago
जिन्दगीमा सबैभन्दा अमुल्य उपहार भनेको नै एउटा असल जीवन साथी हो जसलाई किनेर होइन किस्मतले मिल्छ।❤️😊
जिन्दगीमा सबै कुरा भैराछ 😊 बस आफुले चाहेको बाहेक😶
हराउनुको अर्थ बद्लिनु मात्र होइन नखोजिनु पनि हुन सक्छ....🙃🙃
भाग्यलाई खराब र मान्छेलाई कमजोर , कहिल्यै नसोच्नु होस्, यी दुई चिज बदल्न समय लाग्दैन........🙃🙏
#शुभ_बिहानी #शुभ_दिनको_कामना
मह जस्ता मिठा मान्छेहरु, मौरि जसरि डसेर जान्छ्न ! #goodmorning☕️❤️🩹
कमजोर समयले….. असल चरित्र माथि पनि दाग लगाईदिन्छ ! #जय_श्री_राम 🙏💐🚩♥️
#goodmorning☕️❤️🩹
यस्तै त हो जीवन कहिले काँडा कहिले फूल !❣️🥀
काश मेरो जीवनको पुस्तक पनि पेन्सिलले लेखिएको हुन्थ्यो भने आज केहि पृष्ठहरु थिए जस्लाई म सजिलै मेटाउन सक्ने थिए होला।।
जुनकुरा हरूलाई भित्री आत्मादेखि मन मुटुमा सजाइन्छ, त्यो कुरा जिवनबाट सधैंका लागि टाढा भएर जादो रहेछ ।
दुःखभंजन मारुतिनन्दन अनुपम रूप अलौकिक दर्शन
कता हिंडेको टुकि बालेर इन्भटर बालेर कुलमान फालेर सालो केटो हालेर ..... जनता हेरेको हेरेई जनता हेरेको हेरेई👀 सरकार फेरेको फेरेई सरकार फेरेको फेरेई 💢 हामी हेरेको हेरेई हामी हेरेको हेरेई 🤔
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम , राम राम हरे हरे🙏❤️🥀
6 months ago
#GoodMorningEveryone ❤️🥀
सँधै इमानदार बन्नुस् तर सोझो चाही नबन्नुस; गल्तीहरूलाई माफ गर्नुस तर छलकपट गर्नेलाई नछोड्नुस।।
कोशिश नगरेको त कहाँ हो र जब भाग्यले ठग्छ नि तब हरेक प्रयास बिफल हुदो रहेछ || #GoodMorningEveryone
न IPO पर्छ, न Love पर्छ, हामी त हेरेको हेरै...! 😂🫣🤭🤦🏼♀️
Can you reply me with Jai Shree Ram 💗