Dr. Nirajan Bam (@bamnirajan) 's Twitter Profile
Dr. Nirajan Bam

@bamnirajan

Assistant Professor of Statistics at Miami University

ID: 704141947846283264

linkhttps://miamioh.edu calendar_today29-02-2016 03:11:37

3,3K Tweet

309 Takipçi

617 Takip Edilen

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

This is wrong गलत भयो। नेकपा एमाले बनाउने इमानदार पिलरको नाम हो बिन्दा पाण्डे। बच्चै देखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारवाहीमा पर्नु हुदैन। विन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी ६ महिनाका लागि खोसियो -via #hamropatro annapurnapost.com/story/470901/

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

के.पी. गुटकाे असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र निरंकुश, तानाशाही र स्वेच्छाचारी व्यवहारमा छताछुल्ल भयाे । बाँकिः

के.पी. गुटकाे  असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र निरंकुश, तानाशाही र स्वेच्छाचारी व्यवहारमा छताछुल्ल भयाे । बाँकिः
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

वार्ताको प्रयास गर्दा ओलीले मानेनन्, फोन पनि उठाएनन् : भीम रावल #NepalPress

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

अदालत भित्र वहस गरेको विषयलाई बाहिर बोल्दै हिड्नु त्यति उचित मानिदैन। तर यो मर्यादा दुबै पक्षका तर्फबाट उलंघन भएको छ।अहिलेको प्रश्न हामी कस्तो समाज निर्माण गर्देछौ भन्ने हो।संगठनको बल त झनै बढी अनुशासित हुन आवश्यक छ।समाजलाई अराजक बन्न दिइयो भने त्यसको क्षति अपूरणीय हुन्छ।होस् गरौ

Universal Wiser Publisher (@universalwiser) 's Twitter Profile Photo

Latest articles from #ContemporaryMathematics Exploring the New Exponentiated Inverse Weibull Distribution: Properties, Estimation, and Analysis via Classical and Bayesian Approaches ojs.wiserpub.com/index.php/CM/a… #ESCI #Scopus #Mathematics

Latest articles from #ContemporaryMathematics       

Exploring the New Exponentiated Inverse Weibull Distribution: Properties, Estimation, and Analysis via Classical and Bayesian Approaches

ojs.wiserpub.com/index.php/CM/a…

#ESCI #Scopus #Mathematics
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

रात्रीकालीन धनगढीमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग गरिएका तीन रंगको सृजनात्मक संयोजन !

ANI (@ani) 's Twitter Profile Photo

#WATCH | Odisha: A B.Tech third-year girl student from Nepal was found dead in KIIT University (Kalinga Institute of Industrial Technology) hostel in Bhubaneswar on 16th February. As per a notice issued by the University, the institute is hence closed sine die

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

ओडिसा घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसक्यो : गृहमन्त्री रमेश लेखक #KantipurNews #KantipurTVHD #Kantipur

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

नेपाली अभिभावकले भने, “मैले आजसम्म एक झापड हानेको थिइनँ, तपाईंले बाउन्सर लगाएर कुट्नुभयो” केआईआईटीका प्रतिनिधिले भने, “म तपाईंको खुट्टा ढोगेर माफी माग्छु” #KantipurNews #KantipurTVHD #Kantipur

ICC (@icc) 's Twitter Profile Photo

A new era begins for Nepal’s men's team as they welcome their new head coach 🇳🇵 Details 👇 icc-cricket.com/news/new-head-…

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

Finally, Rabindra Mishra has been released from unlawful detention. While the Supreme Court has fulfilled its duty, the nation now demands accountability from the Government for the suffering he endured at the hands of the police and prosecutors. nepalpress.com/2025/05/16/595…

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

गृहमन्त्री लेखकको प्रश्न: लाखौँ मध्ये कुनै कर्मचारीमाथि अनुसन्धान हुँदा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो?

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

प्रत्येक नागरिकलाई प्रतिस्पर्धात्मक बजारबाट सेवा प्राप्त गर्ने अधिकार छ। सार्वजनिक नीतिहरूको निर्माण गर्दा सधैं सामान्य जनताको हितलाई प्राथमिकतामा राखिनुपर्छ। पठाउ र इन्ड्राइभजस्ता सेवाहरूलाई नियमनमार्फत उत्तरदायी बनाइनुपर्छ, तर तिनलाई अन्त्य गर्नु जनताको रोजाइको अपमान हुनेछ।

ICC (@icc) 's Twitter Profile Photo

Will we ever see anything like this again? More on The Netherlands and Nepal's Titanic TRIPLE Super Over encounter 👇 #NEPvNED icc-cricket.com/news/netherlan…

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

संकटको घडिमा देशलाई पो केही भैहाल्छ कि भन्ने चिन्ता लाग्छ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । पूरा अन्तर्वार्ता आज राति ८:०० बजे !

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

लबिइङले नपुगेर संसदकै निर्णय कीर्ते गर्नसक्ने उच्च,सर्बोच्च निजामतीहरुलाई अख्तियारको प्रमुखमा आजै नियुक्ति दिनुपर्छ।यस्ता आंटिला,उत्साही,सबै पार्टीका प्रिय,"मरते दम तक रास्ट्रको सेवा गर्यागर्यै" गर्नचाहने रास्ट्रसेवकलाई ग्रीनकार्ड अप्लाइ गर्नपर्ने नबनाउं facebook.com/share/v/16k45D…