वासुदेव (@baba_baidya) 's Twitter Profile
वासुदेव

@baba_baidya

I am good at sleeping, I can do it with my eyes closed.

ID: 3138574322

calendar_today04-04-2015 06:44:29

15,15K Tweet

679 Takipçi

968 Takip Edilen

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

अब डाडु पन्यो आफ्नो हात मा आ बेलाँ त्यो Embossed को Scam हटाइदिन परो लौ तो ।

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

लौ अब १० हजारको बिज्ञापन छापेर १ लाखको बिल बनाउने दिन पनि गए ।

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

बिश्वको सबैभन्दा शक्तिशाली अमेरिकाले इरानको सबैभन्दा महत्त्वपूर्ण पुल बमद्वारा ध्वस्त पारिदियो । शक्तिको दुरुपयोग /प्रदर्शन यसरी पनि गर्न सकिन्छ । एउटा अनुपम उदाहरण ।

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

गृहमन्त्री दिनभरी आफू सुतेर रातभरी अरुको निद्रा डिस्टप गर्दिने यार । के हो पारा ? 😀

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

बास्तबमा नेपालमा पेट्रोलको भाउ बढेकै छैन मैले बाइक किनेदेखिन ५०० को पेट्रोललाई ५०० मात्रै तिर्ने गरेको छु धेरै तिरेकै छैन ।

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

मैले केही समय मात्रै अगाडि किनेका शेयर हरु HRL, CGH, LEC, ILI, SYPANL, SWASTIK यति हुँदा पनि बेहोस भयेर ढल्दिन त के भाको ? 😀

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

पर्दाले नक्सा छोपेर फोटो खिचेको सम्म उदाहरण भाको देश मा यो त गज्जबै हो हौ । 😂

पर्दाले नक्सा छोपेर फोटो खिचेको सम्म उदाहरण भाको देश मा यो त गज्जबै हो हौ ।  😂
वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

सरकार बनेको 2 हप्तामै 2 मन्त्री बिवादमा आए । दुबै मधेस कै परेछन फेरि । श्रममन्त्री र स्वास्थ्यमन्त्री ।

वासुदेव (@baba_baidya) 's Twitter Profile Photo

चितवनको भाटभटेनी आज खुलेछ, भरतपुर उकालो मा ठुलै मेला लागेजस्तो माहोल छ ।