arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile
arjun bhatta

@arjunbhattaa37

बद्ला लिएर होईन..!बद्लिएर,देखाउ!जिन्दगी फरक पाउनेछौँ !!(फलानि)☠️

ID: 1511933754939371523

calendar_today07-04-2022 05:10:35

42 Tweet

95 Takipçi

289 Takip Edilen

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

धरान-४ का वडाध्यक्ष धन बहादुर राईले हर्क साम्पाङको श्रमदानमा सघाउने गरेको भन्दै पार्टीले कारबाहि गर्ने खबर पाएपछि उहाँ भन्नुहुन्छ,"म पार्टीमा रहेपनि नरहे पनि म जनताको काम गर्ने मान्छे हुँ । म जनता संगै हुन्छु, जनता संगै काम गर्छु ।

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

थाहा पाउने बित्तिकै मनमा सन्देह आयो, अब यीनको सुरक्षा कसले गर्छ ? अनि प्रश्न आयो, ति दुई थान मान्छे जो बम पड्किएन, मान्छे मरेनन् भनेर फैसला गर्थे, तिनको आलोचना गर्दा अदालतको अबहेलना हुन्छ कि न्यायको अपेक्षा ? सरकार यीनको सुरक्षा गर । न्यायलयले चाँडो भन्दा

थाहा पाउने बित्तिकै मनमा सन्देह आयो, अब यीनको सुरक्षा कसले गर्छ ? अनि प्रश्न आयो, ति दुई थान मान्छे जो बम पड्किएन, मान्छे मरेनन् भनेर फैसला गर्थे, तिनको आलोचना गर्दा अदालतको अबहेलना हुन्छ कि न्यायको अपेक्षा ? 

सरकार यीनको सुरक्षा गर । न्यायलयले चाँडो भन्दा
arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

धनीको झूट पनि मिठो लाग्छ,सत्य बोल्दैन अब, न्यायको 5बाटो उही छ,तर भोकमा डोल्दैन अब।।

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

प्रधानमन्त्री ओली समेत सहभागी हुन लागेको राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने भन्दै एनजीओको प्रतिनिधि बनाएर मानवतस्करीमा संलग्न गिरोहले नेपाली युवालाई स्पेन लगेको भेटिएको छ । #onlinekhabar Gaurav Pokharel को रिपोर्ट-

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

रुपन्देहीको ति न पा-८ मिलन टोल विकासमा हिजो भएको निर्वाचनमा एमाले काङ्ग्रेसको गठबन्धनलाइ पराजित गर्दै राष्ट्रिय स्व्तन्त्र पार्टीले ६ सद्स्यसहित सम्पुर्ण प्यानलनै जीत हासिल गरेकाे छ ।

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ😲😛

सूखी रहन खर्च लाग्दैन म कत्ति सूखी छु भनेर दुनिया लाई देखाउँदा खर्च लाग्छ !!#HIGHLIGHT

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

के तपाईँले हस्ताक्षर गर्नुभयो ? के तपाईँ अन्यायविरुद्ध उभिनुभयो ?

बेलैमा बदलिएउ, ठिकै गरेउ, आज देखि, तिमी मेरो मात्र हाै भन्ने भ्रम पनि सकियो ..!😞

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

मौनता समुन्द्र भन्दा गहिरो हुन्छ, सायद सबैलाई बुझ्न मुश्किल हुन्छ ।

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

बिथोलेको छु धेरै निन्द्रा, परिस्थितिले उठाएको छ मध्यरातमा।#highlight

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

गणितले हिसाब गर्न नसक्ने, विज्ञानले सम्बन्ध छुट्याउन नसक्ने र सब्द ले ब्याख्या गर्न नसक्ने नाम हो आमा❤️💐

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

मलाई थाहा थियो उसको मायामा बिष थियो तर पिलाउने तरिका यति खास थियो की मैले नाई भन्ने सकिन.. 🥹💔

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

• महँगो भावनाहरु जब सस्तो मान्छेको सामु खर्च हुन्छ, तब जिन्दगी भरी पछुतो बाहेक केही हुँदैन।💐❤️#highlight

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

हरेक मान्छेको मनमा एउटा सानो आकास हुन्छ । फरक यति हो, कसैको मनमा कालो आकास हुन्छ, कसैको मनमा नीलो आकास हुन्छ ।

arjun bhatta (@arjunbhattaa37) 's Twitter Profile Photo

5 जनालाई सजिलै समात्छ , 50 जनालाइ अलिअली प्रहरी परिचालन गरेर समात्छ , 500 जनालाई लाठिचार्ज गर्छ , 5000 जनालाई अस्रुग्यास tear gas प्रहार गर्छ , 50000 जना एकजुट भयो भने तिनीहरूको भागाभाग हुन्छ पत्तासाफ हुन्छ । जागौँ सबै #Nomorecorruption#nepaliyouth