Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)

@archhetri

Follow me because there’s no excuse for laziness..!

ID: 581843297

calendar_today16-05-2012 13:39:57

22,22K Tweet

17,17K Takipçi

11,11K Takip Edilen

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

हौसला काम जागरमा हुनुपर्छ मनमा सदैब धैर्यको साहसको ज्वाला बाल्नुपर्छ जिन्दगी उपहार भनी समयको महत्त्व बुझी सफलता लक्ष्य बनाउनुपर्छ #शुभ_बिहानी #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

जीवनमा यहाँ सम्म, यो अवस्थासम्म आइपुग्नलाई राम्रा र नराम्रा दुबै चीज घटित भए राम्रा चीजहरु याद गर्नलाई भए, नराम्रा चीज पाठ पढनलाई भए !!! #शुभबिहानी #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

अरुको गोप्य कुरा आफ्नो मनभित्रै राखिरहने लाई सलाम नत्र यहाँ त 'अरुलाई प्लिज नभन ल' भनेको कुरा नै सबैभन्दा पहिले ओकल्न माहिर छन् मानिसहरु !!! #शुभ_प्रभात #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

सबैभन्दा सस्तो चिज हो सल्लाह एकजना संग माग्नुस सयौंबाट मिल्छ,सबैभन्दा महँगो चिज सहयोग सयौं संग माग्नुस बल्ल बल्ल एउटा बाट मात्र मिल्छ !!! #शुभबिहानी #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

मानिस त्यस्तो प्राणी हो जसले अनुहार र शरिर को छाला कालो होलाकी भनि धेरै हेरचाह गर्छ तर मन कालो होलाकी भनेर कहिलै सोच बिचार सम्म गर्दैन !!! #शुभ_प्रभात #शुभपल #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

जिन्दगी ले यति सिकायो कि, सम्बन्ध सबै सग राख ,भरोसा/उमिद भने कसै सग नराख !!! #शुभ_प्रभात #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

शब्दशब्द ख्याल गरेर बोल्ने गरौँ साथी आफुले भन्दा सामान्य लागेको शब्दले कसैलाई बिझाउन सक्छ दिलमा ठेस पुगेको हुन सक्छ !!! #शुभ_प्रभात #शुबदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

मलाई नराम्रो व्यवहार गरे अब म पनि तिनलाई नराम्रो व्यवहार गर्छु भन्नु पनि राम्रो हाेइन यसाे गर्दा त उनीहरू र हामीमा केनै फरक रह्यो र !!! #शुभबिहानी #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

भगवान शिवको आराधना र उपासना गर्दै मनाइने हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !!! #Teej2082 #HaritalikaTeej #शुभबिहानि #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

दुनियाँ जतिसुकै आधुनिक भए पनि सबै कुरा किताब पढेर मात्र जानिदैन बरू कयौं महत्त्वपूर्ण कुराहरू किताब पढेर भन्दा आफुले भोगेर मात्र हामी जान्दछौ !!! #शुभबिहानी #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

बिजुली जस्तो चम्किलो मुहार बनाउदै लेसिला कुरा गर्नेहरू नै प्राय स्वार्थ पुरा भए पछि मनमा चट्याङ गिराउन माहिर हुँदा रहेछन् !!! #शुभबिहानी #शुभदिनको_कामना

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

हरेक मान्छे आफैमा पूर्ण छ तर पनि, आफैँमा पूर्ण हुँदाहुँदै पनि, ऊ अरुसँग तुलना गरेर आफूलाई जबरजस्ती अपूर्ण बनाउँछ !!! #शुभ_प्रभात #शुभदिनको_कामना