The Aparichit (@aparichit035) 's Twitter Profile
The Aparichit

@aparichit035

बेखबर छ जिन्दगी आफैसँग
कसरी दिउँ तिमिलाई मेरो परिचय

ID: 1598851440688001024

calendar_today03-12-2022 01:28:03

529 Tweet

920 Takipçi

213 Takip Edilen

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

बर्बाद भएर पनि मन बुझाएको छु मैले, बर्बाद गरेर पनि चित्त बुझेको छैन तिमीलाई

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

म चाहन्छु कोहि मलाई तिमिले जस्तै प्रेम गरोस मलाई थाहा छ सबै चाहना पूरा हुदैनन्🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

कसैले प्रेम गर्न त सिकायो तर प्रेम निभाउने मौका दिएन🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

उदास छ मन आज पनि बस अचेल दु:ख लुकाएर मुस्कुराउँन सिकेको छु🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

आफ्नै रोजाइको जुत्ताले खुट्टा दुखायो अब गुनासो को सँग गर्नु🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

सुन्दरताको बुट्टामा अल्झियो मन खै कति बेला सत्यको बतास चल्छ.... अनि एकपटक फेरि भुइँमा झर्छ 🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

सोच्थे फुर्सद मिलेन होला मजबुरी हुनसक्छ, किन सोचिन उसको अरु कोही जरुरी हुनसक्छ🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

कोहि तिम्रो घृणा सहेर पनि बसेको छ ? किन बुझ्दैनौ hum... उसले तिमिलाई साच्चिकै प्रेम गर्छ🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

दिन नसकेको त्यहीँ सिन्दुर न हो प्रेम,सम्मान,साथ इज्जत दिएकै थिएँ🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

कोहि प्रेमको झुटो डोरि बाधेर गयो कोहि उल्झिरह्यो यादहरुमा जिन्दगीभर🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

मलाई तिमिसँग समय बिताउनु छैन मलाई त तिम्रो सिउदो रंगिन बनाउनु छ अनि तिम्रो शिरसँगै रंग्याउनु छ आफ्नो जिन्दगिलाई🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

मेरो हैसियतले तिमिलाई मेरो बनाएन के गुनासो गर्नु यार भाग्यसँग🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

भनिन्छ नि कसैको दिलमा प्रेम जगाएर उसलाई छोडिदिनु, उसको हत्या गर्नु बराबर हो... प्रिय् पात्र तिमिलाई पाप नलागोस्🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

जिन्दगीको हरेक पाठले एउटै कुरा सिकाउॅछ ! बाटो चाहे जस्तोसुकै होस् , भरोसा केवल आफैमा राख्नु !!

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

र अन्त्यमा उसलाई पनि गुमाएँ जसलाई हरेक दिन भगवानसँग मागेको थ्येँ🍁❤️

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

भनेकै थिएँ तिमी मेरो अन्तिम प्रेम हौ तिमि पछि कोहिसँग प्रेम हुदैन भनेर्❤️🍁

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

'प्रेम' बालापनमा सितैमा पाइन्छ, जवानीमा कमाउनुपर्छ, र, बुढेसकालमा मागिरहनु पर्छ !!

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

यसै अस्तब्यस्त थियो जिन्दगी कसैले सम्हाले झै गरेर झन बिगार्दियो❤️

The Aparichit (@aparichit035) 's Twitter Profile Photo

रोकेर राखेको छु जिन्दगीलाई प्रीय तिमी आयौ भने जिउन सुरु गर्नेछु