Anand Nepal (@anandnepal) 's Twitter Profile
Anand Nepal

@anandnepal

Yes, it's me 😀
I do read your messages. I am sorry, I can't reply to you all. Thank you.

ID: 29591793

linkhttps://www.youtube.com/channel/UC5x35lfS6glv0VVYC-goaow/join calendar_today08-04-2009 00:37:05

2,2K Tweet

20,20K Takipçi

4,4K Takip Edilen

Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

साथि हुन त गंगा दहालका जस्ता .. रोलेक्स घडि उपहार दिने .. डिजाइनर ब्याग दिने ..

साथि हुन त गंगा दहालका जस्ता .. 
रोलेक्स घडि उपहार दिने .. डिजाइनर ब्याग दिने ..
Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

प्रवेशद्वार नै किन यस्तो फोहर यस्तो घिनलाग्दो हो?

प्रवेशद्वार नै किन यस्तो फोहर
यस्तो घिनलाग्दो हो?
Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

बिग्रेको घडिले पनि दिनभरमा दुइचोटि त समय सहि नै दिन्छ रेन्त 😜

बिग्रेको घडिले पनि
दिनभरमा दुइचोटि त समय सहि नै दिन्छ रेन्त 😜
Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

गर्ने चाँहि भरपर्दा नै हुन्छन् ... तर, आँफै मच्चि मच्चि देखाउनेको चाँहि खासै भर पर्न हुन्न दाजु!

Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

म त लालिगुराँस भएँछु ... भन्ने क्षेत्र प्रताप अधिकारिका छोरा रहेछन .. अमन प्रताप अधिकारि: youtu.be/aWvLhLEaIqI

Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

जिस्क्याउनु पनि विज्ञान हो कति सम्म जिस्क्याउँदा "ह्या ... " भन्छ। कतिसम्म जिस्क्याउँदा रिसाएर फन्किएर भाग्छ। कतिसम्म जिस्क्याउँदा झम्टिँदैन! जोख तौल गरेर, नाप नक्सा बनाएर, अधिकतम फाइदा हुने गरेर जिस्क्याउँनु बैज्ञानिक हुनु हो 😜

Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

पार्टीहरु जुर्मुराएछन् .. (यो ३ बर्ष अघिको भिडियो हो) youtu.be/rL6krVNLQPw