Agyat (@agyat18) 's Twitter Profile
Agyat

@agyat18

Hurt me with the truth but never comfort me with a lie

ID: 962863469195177984

calendar_today12-02-2018 01:38:35

24 Tweet

259 Takipçi

576 Takip Edilen

Agyat (@agyat18) 's Twitter Profile Photo

ऋण लगाएर जाने त युरोप अष्ट्रेलिया  तिर हो तर ऋण लागेपछि जाने त खाडी तिर रहेछ नि साथी !!

Agyat (@agyat18) 's Twitter Profile Photo

धान्यपुर्णिमा मेला 🙏🙏 कालिनाग मन्दिर सुनखानी दोलखा।।

धान्यपुर्णिमा मेला 🙏🙏
कालिनाग मन्दिर सुनखानी दोलखा।।
Agyat (@agyat18) 's Twitter Profile Photo

उनी पुतलिका पखेटा जस्ता परेली झिम्काउछिन। भन तिमिनै भन, कसरी गरु म नदेखे जस्तो ।।

Agyat (@agyat18) 's Twitter Profile Photo

कसैले मन्दिर पुर्‍यायो र त तिमी दुबो बन्यौ! नत्र झारले आफ्नो औकात बिर्सिनु हुदैन!!

Agyat (@agyat18) 's Twitter Profile Photo

एउटा आक्रोशित भिडले सरकारी गाडी जलाउनु बढी अराजकता कि सरकारले ड्याम कि ड्याम गोलि हानेर मार्नु बढी अराजकता हो??

Agyat (@agyat18) 's Twitter Profile Photo

शुभ प्रभात सम्पुर्ण आत्मीय मनहरुमा ❤️🙏 #GoodMorningEveryone

शुभ प्रभात सम्पुर्ण आत्मीय मनहरुमा ❤️🙏
#GoodMorningEveryone
Agyat (@agyat18) 's Twitter Profile Photo

यो मालपोत को काम पनि बुझ्न नसकिने रहेछ जाबो एउटा जग्गा पास गर्न पनि ४ दिन लाग्यो!!

Agyat (@agyat18) 's Twitter Profile Photo

कस्तो दिक्क लाग्दो दिन ..... घुम्न जाउ है कतै बरु ।।😊😊