Aaditya Nepal (@aaditya_nepal1) 's Twitter Profile
Aaditya Nepal

@aaditya_nepal1

Into Journalism | Byline: bit.ly/3t00VYO

ID: 852176610308567040

linkhttp://ukaalo.com calendar_today12-04-2017 15:08:31

4,4K Tweet

358 Takipçi

395 Takip Edilen

शुभाषचन्द्र(shuvas) (@sshuvas) 's Twitter Profile Photo

आशा र उत्साहलाइ अनियमितताको बनमाराले हमेसा गाँजिरहयो ! देशको उपरि संरचनामा बस्ने मान्छेजत्ति सबैको प्रबृत्तिलाइ ' भट्टिमा गालेर' नयाँ सोच र ढाँचामा 'पुननिर्माण गर्न मिल्दैन भन्या ! खोज रिपोर्टमा Ukaalo को 'छक्का' प्रहार ! ukaalo.com/breaking-story…

Milan Budhathoki (@milanbichhod) 's Twitter Profile Photo

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि? story by Aaditya Nepal ukaalo.com/breaking-story…

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

गजब रिपोर्ट। जवाफ त आउने होइन होला तैपनी प्रश्न गर्न छोड्न त भएन। 'राम्रो गर्न खोजेको' भन्ने न्यारेटिभ जवाफदेहिता र विधिको शासनको बाधक बन्नुहुँदैन। राम्रो गर्न खोज्नेले पनि विधिविधान मान्नुपर्यो, विधिमा कमजोरी भए सच्याउनुपर्यो। Good Work, Ukaalo &@cijnepal.

prabita shrestha (@prasushre) 's Twitter Profile Photo

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि? An investigative report by Aaditya Nepal ukaalo.com/breaking-story…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

खोज पत्रकारिता केन्द्र, नेपाल र उकालोडट्कमको खोजका क्रममा प्राप्त प्रमाणसहितका विभिन्न तथ्यले क्रिकेटप्रेमीको उत्साह र उमंगमा टेकेर एनपीएल पहिलो सिजनको सञ्चालनमा यति धेरै मनोमानी गरिएको देखिन्छ, जसले उब्जाएका प्रश्नको जवाफ सम्बद्धहरूले दिन सकेका छैनन्। ukaalo.com/breaking-story…

खोज पत्रकारिता केन्द्र, नेपाल र उकालोडट्कमको खोजका क्रममा प्राप्त प्रमाणसहितका विभिन्न तथ्यले क्रिकेटप्रेमीको उत्साह र उमंगमा टेकेर एनपीएल पहिलो सिजनको सञ्चालनमा यति धेरै मनोमानी गरिएको देखिन्छ, जसले उब्जाएका प्रश्नको जवाफ सम्बद्धहरूले दिन सकेका छैनन्।
ukaalo.com/breaking-story…
सराेज 😎 (@saroz_chapagai) 's Twitter Profile Photo

ल्या !! सफल भनेकाे मानिएकाे NPL काे भित्रि गाेलमाल बारे पुरै विस्तृतमा यता रहेछ । पढिसकेपछि चाहिँ पुलिसमा हुनुपर्नेहरु पत्रकारितामा छन् , फिल्म लाइनमा (स्टन्ट गर्न रुचाउने ) हरु चाहिँ पुलिसमा छन् जस्ताे लाग्ने :) Aaditya Nepal ले बहुतै मेहनत गर्नु भएछ यसपटक पनि 👍️

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

एनपिएल जारी रहनुपर्छ, छलाङ मार्नपर्छ-यहाँ अौल्याइएका भ्रष्ट अभ्यासको चै क्रमभंग हुनपर्छ । पुरै खोज रिपोर्टिङ अलि लामो छ, धैर्य गरी पढ्दिनुस, कसले के गरेछ थाहा भैहाल्छ । ukaalo.com/breaking-story…

Lokendra Bishwakarma (@lkendra) 's Twitter Profile Photo

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि? Aaditya Nepal ukaalo.com/breaking-story…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#फलोअप थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न चौधरी ग्रुपले १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले निस्तेज पारिदिएसँगै जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ। Rameshwar Bohara ukaalo.com/news/20250611-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#video_explainer आलमलाई सफाइ दिँदा उच्च अदालतले नदेखेको बम विष्फोटको प्रमाण बीपी अनमोल youtube.com/watch?v=im1edt…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

झन्डै दुई महिना पछ्याएपछि बल्ल पारस खड्का बोल्न तयार भएका थिए। Aaditya Nepal ukaalo.com/ukaalo-vishesh…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#रिपोर्टरको_डायरी पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ। Aaditya Nepal ukaalo.com/opinion/202506…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

कानून मिचेर गरिएका कामको सबै प्रमाण मैले फागुन दोस्रो सातासम्म पाइसकेको थिएँ। तर मैले पाएका ती कागजात जोगाउन चुनौती थियो। मेरो सम्पर्कमा रहेका एक जनाले आफ्नै हतारोले एउटा कागज चुहाइदिएका थिए। ukaalo.com/opinion/202506…

कानून मिचेर गरिएका कामको सबै प्रमाण मैले फागुन दोस्रो सातासम्म पाइसकेको थिएँ। तर मैले पाएका ती कागजात जोगाउन चुनौती थियो। मेरो सम्पर्कमा रहेका एक जनाले आफ्नै हतारोले एउटा कागज चुहाइदिएका थिए। ukaalo.com/opinion/202506…
शुभाषचन्द्र(shuvas) (@sshuvas) 's Twitter Profile Photo

'रा' कि 'लो' वाला 'उ' ? जस / अपजस कस्ले लिने ? कस्लाइ दिने ? यो दुविधा निवारणका लागि पनि 'रिपोर्टरको डायरि 'चाहिन्थ्यो ! आयो ! पढियो सम्पादक ज्यू Amod Pyakuryal Ukaalo ukaalo.com/opinion/202506…

CIJ-Nepal (@cijnepal) 's Twitter Profile Photo

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि? CIJ-Nepal का लागि Aaditya Nepal को खोज Kiran Nepal np.cijnepal.org/detail/15538

Aaditya Nepal (@aaditya_nepal1) 's Twitter Profile Photo

#उकालो_खुलासा त्यसबेला सात दलका प्रतिनिधिसहित क्याम्पसले स्थलगत अध्ययन गर्दा मुक्तकमैया र उनीहरूको आडमा थप एक हजार दुई सयजति परिवारले क्याम्पसको जग्गा अतिक्रमण गरेर झुपडी बनाएको निष्कर्ष निकालेको कागजात भेटिन्छ। Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…