💜LOVED ONE💜 (@_loved_one12) 's Twitter Profile
💜LOVED ONE💜

@_loved_one12

हरकोही ले चिन्न जरुरी छैन ।

ID: 1352131856402026496

calendar_today21-01-2021 05:53:05

2,2K Tweet

746 Takipçi

308 Takip Edilen

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

earphone अल्झिदा झ्याउ मान्ने हरु पुरानो झिलिमिली मिल्कायौ कि ? नया किनेउ?🤣🤣 शुभ रात्रि 😋

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

लक्ष्मी बोलाउन पनि लक्ष्मी खर्च गर्नु पर्ने 😋😋 जय शिव शम्भु 😍😘

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

झुट बोल्नु पनि एउटा कला हो जुन कला मा तिमी निपुण थियौ ।😂😂 शुभ बिहानी 🤗 जय शिव शम्भु 🤩

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

मलिन मुहार सप्तरंगि टीका ले पनि हँसिलो र उज्यालो देखिएन । जय शिव शम्भु 😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

तिमिलाइ बयान गर्न सकुँ म संग तेति धेरै र सुन्दर शब्द छैनन प्रीय । शुभ दिन को कामना ❤️

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

अस्लि अनुहार लुकाएर मास्क लगाएर हिड्ने को संख्या धेरै छ तिमी न फस्सिनु है । 😆😋🤣 DD

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

यदि नकारात्मक भावना भएका मानिसहरू लाई सम्झाएर सम्झिन्थे भने महाभारत हुने नै थिएन ।। जय श्री कृष्ण 🤗😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

मानिसहरू यति सम्म लोभी लालची हुन्छ कि मरण को अन्तिम समयमा पनि आफुले के के प्राप्त गरेन त्यो सम्झन्छ नकी आफुले केके प्राप्त गर्यो र अरुलाइ केके प्रदान गर्यो । ॐ नम शिवाय 😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

हामी स्कुल पढ्दा x को value ले हैरान पार्थ्यो अहिले का भुराभुरिलाइ Ex को value धेरै भएर हैरान छ ।🤣🤣🤣 शुभ दिन 🤗😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

कोहि मानिस बिगत लाई बिर्सिएर अघि बढे भने कोहि अल्झिएर जहाँ को तहिँ रहे ।। जय शिव शम्भु 😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

माफि उस्लाइ पनि गरिदिनुस जो दोसि छ र पनि क्षमा मागेको छैन ।। शुभ दिन 🤗😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

बिदेश मा हुने लाई कति मन रुदो हो 😣 न महान चाड दशै तिहार मनाउन पाउँछन् नत नेपाल बन्द जस्तो ठूलो चाड ।। 😋😂 शुभकामना 🤣🤣 शुभ रात्रि 😋

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

यो मंसिर , पुस मा भाग्यमानी को बिहे हुन्छ 😉😍 अभागी लाई खोकी र रुघ लाग्छ ।🤣🤣 जय शिव शम्भु 🤗

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

पेट्रोल को मूल्य घट्यो न घट्यो पत्तो भएन तर एक दिन खपत हुने पेट्रोल डिजेल भने बच्यो । 🤣😂 शुभ सन्ध्या 😍🤗

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

मलाई आफू घमण्ड हुनु मा पनि घमण्ड छ म संग दुरि कायम गर्ने या सहकार्य गर्ने तपाईंको इच्छा ।। जय शिव शम्भु 🤗 मन्सुन 😉

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

के ¿ मलाई स्पर्श गरेर गएको यो हावाले उस्लाइ पनि छुन्छ , उस्लाइ म वरिपरि भएको अनुभुती गराउछ ? 🤗 प्रश्न 😋

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

यो चिसो मा सेनिटाइजर लगाउदा त ice नै हात म लिए जस्तो हुदो रैछ ।। 🤣🤣🤣

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

म तिमिलाइ , तिम्रो हरेक निर्णयमा साथ दिन्छु भन्न सक्दिन किनकी तिमिले गलत पाइला चाल्दा म लगारो अवश्य बन्नेछु ।। Dear L❤️VE

म तिमिलाइ , तिम्रो हरेक निर्णयमा साथ दिन्छु भन्न सक्दिन किनकी तिमिले गलत पाइला चाल्दा म लगारो अवश्य बन्नेछु ।। 

Dear L❤️VE
🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

सरल परिस्थिति मा त जस्ले पनि साथ दिन्छन तिमिले जटिल परिस्थितिमा साथ दिएर प्रेम को परिभाषा परिवर्तन गरिदिनु ।। माया 🤗😍🤩

सरल परिस्थिति मा त जस्ले पनि साथ दिन्छन 
तिमिले जटिल परिस्थितिमा साथ दिएर प्रेम को परिभाषा परिवर्तन गरिदिनु ।।

माया 🤗😍🤩
🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

राजनिती कलाकारिता मा भैराछ कि कलाकारिता मा राजतिनी भैराछ गाइज? 😂 कत्ती बुझिन