Hirdayanshu :: (@__tripleb__) 's Twitter Profile
Hirdayanshu ::

@__tripleb__

१८०° ~ स्वतन्त्र बिचार स्वच्छ आलोचना ~ निर्भिक ~ कति बेला छुच्चो मिजास , बैरागी मन ~ Follow Back अवश्य 😃 #Anonymous #NFBT @NPLfollowbacK

ID: 4848841954

calendar_today26-01-2016 07:58:08

1,1K Tweet

512 Takipçi

489 Takip Edilen

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

नेपाललाई चिनौं नेपाली भएर बाँचौं नेपालको निम्ति सोचौं नेपालकै हितका खातिर र नेपाली शैली अङ्गालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसँग सधैं हामीले गर्दै आएको आग्रह हो । श्री नवदूर्गा भवानीले त्यही दिव्यशक्ति राष्ट्रभक्ति र आत्मप्रवृत्ति तर्फ लाग्न हामी सबैलाई प्रेरणा प्रदान गरुन् ।

नेपाललाई चिनौं नेपाली भएर बाँचौं नेपालको निम्ति सोचौं नेपालकै हितका खातिर र नेपाली शैली अङ्गालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसँग सधैं हामीले गर्दै आएको आग्रह हो । श्री नवदूर्गा भवानीले त्यही दिव्यशक्ति राष्ट्रभक्ति र आत्मप्रवृत्ति तर्फ लाग्न हामी सबैलाई प्रेरणा प्रदान गरुन् ।
G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्माबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।

Hrithik Roshan (@ihrithik) 's Twitter Profile Photo

Happy Dussehra beautiful people !❤️ good over evil. Authenticity over being a pleaser . Self esteem over ego. Always strive to be better ! Love you all . God bless .

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

दशैँको हार्दिक शुभकामना ! कोरोना महामारीले सिर्जना गरेको विषम परिस्थितिमा विशेष स्वास्थ्य सजगताका साथ पर्व मनाऔँ, बालबालिका र पाको उमेरका अग्रजहरूको स्वास्थ्य संवेदनशीलतालाई ख्याल राखौँ !

Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

दशैको समयमा पनी Menz Foundation ले खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिने भन्ने खबर पाएर हामीले पनी केहि राहत (चामल) र केहि मास्क सहयोग गर्यौ #MenzFoundation #सेवानैधर्महो Prabhas Man Singh

दशैको समयमा पनी Menz Foundation ले खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिने भन्ने खबर पाएर हामीले पनी केहि राहत (चामल) र केहि मास्क सहयोग गर्यौ #MenzFoundation #सेवानैधर्महो <a href="/prabhascbari/">Prabhas Man Singh</a>
Sandeep Lamichhane (@sandeep25) 's Twitter Profile Photo

हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाडा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।

U.S. Ambassador Dean R. Thompson (@usambnepal) 's Twitter Profile Photo

२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। Have a blessed & cheerful Dashain, everyone! Please stay home & safe!🙏 Here're my memories of Dashain in 2008-19!

२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। Have a blessed &amp; cheerful Dashain, everyone! Please stay home &amp; safe!🙏
Here're my memories of Dashain in 2008-19!
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

विजया दशमीको बिहान पहिलो शुभकामना कोरोना संक्रमित स्वास्थकर्मिलाई ! फ्रन्टलाइनमा रहेर कोरोना विरुद्ध लड्दै गर्दा संक्रमित भएका स्वास्थकर्मी लेखनाथ खतिवडाकोमा पुगेर दशैं शुभकामनासंगै संक्रमणमुक्तिको कामना गरियो l कोरोना विरुद्धको संघर्ष जित्ने स्वास्थकर्मिहरुकै नेतृत्वमा हो l

विजया दशमीको बिहान पहिलो शुभकामना कोरोना संक्रमित स्वास्थकर्मिलाई !

फ्रन्टलाइनमा रहेर कोरोना विरुद्ध लड्दै गर्दा संक्रमित भएका स्वास्थकर्मी लेखनाथ खतिवडाकोमा पुगेर दशैं शुभकामनासंगै संक्रमणमुक्तिको कामना गरियो l 

कोरोना विरुद्धको संघर्ष जित्ने स्वास्थकर्मिहरुकै नेतृत्वमा हो l
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

करिश्मा मानन्धरः चुलबुले अभिनेत्रीदेखि अध्यात्मिक रुझानसम्म । #तमसोमा_ज्योतिर्गमय आज राति ९:०० बजे @AP1TV_Official

करिश्मा मानन्धरः चुलबुले अभिनेत्रीदेखि अध्यात्मिक रुझानसम्म । #तमसोमा_ज्योतिर्गमय आज राति ९:०० बजे @AP1TV_Official
हिन्दी पंक्तियाँ (@hindi_panktiyan) 's Twitter Profile Photo

. जंगल कट रहा था लेकिन सारे पेड़ कुल्हाड़ी को वोट दे रहे थे क्योंकि पेड़ सोच रहे थे कि कुल्हाड़ी में लगी लकड़ी उनके समाज की है। [ एक तुर्किश कहावत ]

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' जंगल फाडिदै थियो तर , सारा रुखहरु बन्चरोकै पक्षमा भोट खसाल्दै थिए !!!! बन्चराहरु सोच्दै थिए - बन्चरोको फलामसंग , जुन काठ जोडिएको छ हो , त्यो काठ त , आफ्नै जातको न हो ! आफ्नो मान्छेलाई भोट नहालेर कस्लाई हाल्नु त ??? ' (टर्किस कविताको भावानुवाद )

rama singh (@ramasinghnews) 's Twitter Profile Photo

" जनताको ईच्छ्या अनुसार जनताको नासो जनतालाई सुम्पे " भन्दै देश जोगाउन राजाले हाँसी हाँसी बिरासतमा पाएको सिहांसन छोडे । हवाई चप्पल पड्काउनेहरू भने जनता वाक्क- ब्याक्क- दिक्क हुदा पनि घाम ताप्ने भाच्चिएको कुर्सी पनि छोड्न सक्दैनन् । राजा- तानाशाह र नेता भनाउदा उदार रे ?

" जनताको ईच्छ्या अनुसार जनताको नासो जनतालाई सुम्पे " भन्दै देश जोगाउन राजाले हाँसी हाँसी बिरासतमा पाएको सिहांसन छोडे । 
हवाई चप्पल पड्काउनेहरू भने जनता वाक्क- ब्याक्क- दिक्क हुदा पनि घाम ताप्ने भाच्चिएको कुर्सी पनि छोड्न सक्दैनन् । 

राजा- तानाशाह र नेता भनाउदा उदार रे ?
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

यिनलाई 'राजा' मान्न देश तयार छ, सहमत भए रि-ट्वीट गरौं!

यिनलाई 'राजा' मान्न देश तयार छ, सहमत भए रि-ट्वीट गरौं!