ईन्दु (@1inedu) 's Twitter Profile
ईन्दु

@1inedu

निष्पक्ष विचार र खराे ट्विट मेराे सिद्धान्त ✊😀

ID: 869508117456838656

calendar_today30-05-2017 10:57:44

9,9K Tweet

5,5K Takipçi

318 Takip Edilen

ईन्दु (@1inedu) 's Twitter Profile Photo

के छ हालखवर यताकाे?? लु फटाफट सुनाम्नुस त म चै धेरै दिनपछि यता अाए 😃✋😊

ईन्दु (@1inedu) 's Twitter Profile Photo

हैन राजेश हमाल दाजु एक्कासि यसरी पपुलर हुनुको कारण चै के हाेला?😇😆

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

आफ्नो घर आफैलाइ भाडामा लगाएर सरकारबाट त्यै भाडा तिर्न पैसो असुल्नेहरु समेत छन् । कुरो सुन्नुस है, आफ्नो घर आफैलाइ भाडामा लगाएर सरकारबाट त्यै भाडा तिर्न पैसो असुल्नेहरु समेत छन् । अनि सडकमा यसैपनी एकजना अटाउने ठाउँ ओगटी गुडेको मोसाको पछाडी सिट भाडामा लाँउदा के को टनटन ? 😂😂

ईन्दु (@1inedu) 's Twitter Profile Photo

खै जिन्दगीमा दुख छ या दुखमा जिन्दगी छ #बुझ्न_नसकेको_कुरा😇😌

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

डाक्टर केसिका अधिकांस माग पूरा भइ सके केही मागमा सांसदहरूले पनि स्वविवेक प्रयोग गरि देशलाइ हित हुने तरिकाले छलफल गर्न पाउँछन् किनकि संसद डाक्टर केसिको हरेक कुरामा सहि छाप ठोक्ने ठाउ होइन र सबै सांसद माफिया र डाक्टर केसि मात्र सहि भन्नु अन्धभक्त हो ।

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

घर छोडी अब सन्यासी बन्ने रहर लागेको छ💞 दुखमा छु म तिम्लाइ नयाँअबसर लागेको छ💞 गाई किताबमा देख्यौ तिम्रो सहरमा तिमिले💕 दूध पोकामा तै पनि पानीमा तर लागेको छ💕 आफन्तले आफन्त लुट्ने तिम्रो सहर भन्दा💓 बरु दारा किट्ने शत्रु मलाइ भर लागेको छ 💓 #बन्धु 🙏 #शुभपल 💝

ईन्दु (@1inedu) 's Twitter Profile Photo

अाज शनिबार सरसफाइको क्रममा फेण्डलिस्ट पनि सफाइ गरियो ✋✊😎

ईन्दु (@1inedu) 's Twitter Profile Photo

गन्तव्य काे कुनै अाकार रहेन लड्दै, बिउझिदै सिकाउदै छ जिन्दगीले पाठ धेरै धेरै ।