सत्यम™ (@itsmesatyam77) 's Twitter Profile
सत्यम™

@itsmesatyam77

#PhD #Nanoscience @UNCG
🌹द फिजिसिस्ट🌹
सत्यम,शिवम,सुन्दरम!
कल्पनाको प्रयोगशाला र यथार्थ भोगाइको बधशालाबाट टुइटहरु आएका हुन।कुरो मन नपरे #DM सदा खुल्ला छ।

ID: 1021210555

linkhttp://anjaanyatra.blogspot.com calendar_today19-12-2012 03:10:43

29,29K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

कागजस्तै कालो मन हुनेहरुलाई कागतिहारको शुभकामना ।

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

छिमेकि काकाको मलामी जाँदा एउटाले कुनामा बसेर चुरोट सल्कायो।मैले लासबाट निस्केको धुवाँ र उसले चुरोट तानेर निकालेको धुवाँबिच समानता खोजिरहेँ।

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

सबै नेपालिजनमा नववर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना ।

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

दबाब अनि अभावमा कसैलाई जिउनु नपरोस्। शुभकामना अनि शुभेच्छा।।

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

एउटा सपना थियो। मेरो लागि ठूलो सपना। त्यो पूरा गर्ने उदेश्य बोकि, सपनाभन्दा पनि ठूलो जहाज चढेर परदेश पसेको हिजै हो जस्तो लाग्छ ।। तर हेर्दाहेर्दै पूरै दुइ साल भइसकेछ। कति छिटो बितेको यो समय।

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

बाच्छोले कसरी खेद्छ मृगलाई नडराई ? बुझ्नेछौ । फरक के छ दुइमा माया र घ्रीणा गराई बुझ्नेछौ । । जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ । आफ्नाहरु त चिनिएला नै सँगै को पराई बुझ्नेछौ । ।

The Spectator Index (@spectatorindex) 's Twitter Profile Photo

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

८४ मा को कहाँबाट उठ्ने सुचि आजै बनाउ । लाग प्रचारमा छिटो।

सत्यम™ (@itsmesatyam77) 's Twitter Profile Photo

अभावमा जिउनुभन्दा आशैआशमा जिउनु बढी कष्टकर हुन्छ।जिन्दगिमा आफूबाहेक अरुको भर पर्नु भनेको कष्टको पोखरिमा फालहाल्नु बराबर हो।#s_k