देव (@imdedev) 's Twitter Profile
देव

@imdedev

ID: 2616712764

calendar_today11-07-2014 05:13:13

4,4K Tweet

614 Followers

638 Following

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

स्विस बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य छ कि छैन होला ? 🤔🤔🤨

महेश क्षेत्री (@maheshdai_) 's Twitter Profile Photo

म जस्ता खाडी जाउ, युरोप, अमेरिका जता जान सकेपनी गर्ने काम त्यही हो, घरमा दुइचार पैसा धेरै पठाउँला तर एक जना दक्ष चिकित्सक जानु भनेको हजारौ साधारण जन सर्वशुलभ सेबा बाट बञ्चित हुनु हो।मान्छेहरुको व्यङ्य, काखी बजाइ, खुच्चिङ र खुसी देख्दा अचम्भित छु, कस्तो परपिडक मानसिकता र सोचाइ?

हाइवे (@highwaynep) 's Twitter Profile Photo

वाग्ले , झा हरुले पार्टी छोड्दा रोक्न खोजे ( अरे ) , सकेनन कुलमानलाइ बर्खास्त गर्ने बेला रोक्न खोजे ( अरे) , सकेनन रामेशलाइ भिसी बनाउन चाहे , खोजे (अरे) , सकेनन यी २ तीहाइका मामन्त्रीले सक्ने चाहिँ के रछन , राजिनामा दिन सक्छौँ ? देउ

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

इम्बोस्ड कि एम्बुस ? -प्रकृति अधिकारी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बरलाई अनिवार्य गर्ने सरकारले निर्णय गरेकाले इम्बोस्ड नम्बर लिन भनी हिजो (आइतबार) गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगेँ । त्यहाँ मोटरसाइकल र स्कुटरका लागि तोकिएको रहेछ । प्रकृया हेरौँ है– १)

Dr.House नागरिकता नं ४२० (@doctorhouse90dr) 's Twitter Profile Photo

एउटा सचिव निमन्त्रणा लिएर आयो, त्यसले भेट्ने भनेको सम्बन्धित मन्त्रालयको सचिवलाई हो अनि निमन्त्रणा दिने जाने। ल हदै भए सम्बन्धित मन्त्रालयको मन्त्रीले भेटे हुन्छ के कस्तो छ बुझेर फिर्ता पठाए हुनेमा यहाँ प्रम देखि सबै लाइन लागेर भेट दिन्छन्। कति फुर्सदिला हुन हाम्रा नेता #कठै

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

इम्बोस्ड लिने प्रक्रिया पढेर टाउको भनन भयो। ए सरकार बरु थप २/३०० सय तिमी आफै खाउ, अरु लाग्ने शुल्क मोबाइल बैकिङबाट असुल गर। अनलाइन इन्ट्री गरेर मोबाइल मार्फत नम्बर प्लेट तयार भयो, लिन आउ भनेर खवर गर्ने ब्यवस्था मिलाउ। सुन्दै झोक चल्ने प्रक्रिया बन्द गर।

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

एउटै बिरामी का अनेकथरी फारम पटक पटक भर्दा भर्दै दिन जान्छ आफ्नो डिटेल भरेर ल्याउ सहि गर्दिन्छु भन्यो "म त जान्दिन" भन्छन्.. न फारम प्रयोगकर्ता मैत्रि छन्, न प्रविधिको युगमा कुनै एकिकृत व्यवस्था ! ओ हो वडादक्ष्यका फर्मान फेरी.. तालताल का छन् देशैभरी..नमुनाहरू !

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

पुराना दलले केही गर्नै सकेन भन्ने गलत भाष्य निर्माण गरियो भन्ने कांग्रेस-एमालेले ल हेर हामीले गरेको भनेर उपसभामुख हटाउन खालि कागजमा हस्ताक्षर गर्न लगाएछन्। त्यो हस्ताक्षर प्रयोग हुनु पर्ने चैँ अदालतको न्यायीक टिप्पणीमा परेका अख्तियार प्रमुख आयुक्त विरुद्ध हो।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

नम्बर प्लेट बदल्न नागरीकताको फोटोकपी? लजिक?🤔 देश चलाउनेको निरोगिताको प्रमाणपत्र ठिक छ नि ! 😂

गौरव (@gpokhrel) 's Twitter Profile Photo

उपसभामुखका बारे पुरै राजनीति भईराछ त्यो राजनीतिमा हुने चीजै भो ! खास चिज चाहिं उपसभामुखको त्यो चिठ्ठी ठिक थियो कि नाई भन्ने हो ! त्यो चिठ्ठी लेख्नु ठिक हो ? भनेर सोध्दा दुई टुक जवाफ दिनसक्न परो ! ‘ठिक हो’ वा ‘ठिक होईन’ ! चीज यती हो बाँकी गफ त जति गरेनि भो ;))

braZesh (@brazeshk) 's Twitter Profile Photo

एक न एक झमेलामा जनतालाई हत्तु बनाएर झुलाउने र कष्ट दिने क्रममा इम्बोस्ड नम्बर प्लेट नयाँ कडी। सबै मिलेर हाल्दिनँ भन्नपर्ने हो। अत्ति भयो। #SayNoToEmbossedPlate

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

एस्पाली युरिया मलको हाँहाकार हुनेवाला नै छ । चोदरी चाचाको कम्पनी खोल्न अक्खा माहोल क्रीयट गर्छन् । अनि किसानको मसिहा बन्छन् के । हेर्दै जानुस् । पर्दामा नाटक दिल्चस्प् बन्नेवाला छ । उस्तै परे सरकारी पैसो हान्दिन्छन् चाचाले 🤣🤣🤣

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

हाम्रो परराष्ट्र मन्त्री अहिलेसम्म कै सबैभन्दा सक्षम र उत्तम हुनुन्च रे ! नाथे इन्ड्या चाइनाले लिपुलेकबाट ब्यापार मार्ग त के छेस्को हल्लाउन सक्दैन हौ । ढुक्क हौ नेपालीहो । न्यु खोजे भने दुइचाडा भ्रमण हानेर इन्डिया चाइनालाइ नै गाभ्न पनि पछि पर्दिनन् 😎

PHALANO (@phalano) 's Twitter Profile Photo

१८ बर्षअघिको कार्टुन - कार्टुनमाथि भारतको आपत्ति - भारतको आपत्तिमाथि सीमा-विज्ञ बुद्धिनारायण श्रेष्ठको प्रतिकृया। जस्ताको तेस्तै;

१८ बर्षअघिको कार्टुन - कार्टुनमाथि भारतको आपत्ति - भारतको आपत्तिमाथि सीमा-विज्ञ बुद्धिनारायण श्रेष्ठको प्रतिकृया।
जस्ताको तेस्तै;
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

प्रविधिको सहायताले रिस्टोर गरिएको, धरहराको सम्भवतः पहिलो स्केच

प्रविधिको सहायताले रिस्टोर गरिएको, धरहराको सम्भवतः पहिलो स्केच
Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

"गा* मे नही लत्ता चले कलकत्ता", जुन देशमा एउटा धमिलो चिर्कटोको भरमा बर्षाै गाडी चलाउनु पर्छ त्यही देशमा हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट रे, ३ बर्ष अगाडि पैसा तिरेको लाइसेन्सको आजसम्म पालो आएको छैन। पहिला लाइसेन्स समयमै दे अनि यस्ता नानाभाती रहर गर नालायक हो, लाज लाग्दैन?😡

"गा* मे नही लत्ता चले कलकत्ता", जुन देशमा एउटा धमिलो चिर्कटोको भरमा बर्षाै गाडी चलाउनु पर्छ त्यही देशमा हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट रे, ३ बर्ष अगाडि पैसा तिरेको लाइसेन्सको आजसम्म पालो आएको छैन। पहिला लाइसेन्स समयमै दे अनि यस्ता नानाभाती रहर गर नालायक हो, लाज लाग्दैन?😡
braZesh (@brazeshk) 's Twitter Profile Photo

तयार भएर बसे हुन्छ । कुन दिनदेखि सरकारले हरेक नागरिकले आफ्न‍ो निधारमा स्पष्ट देखिने गरि तोकिएको ढाँचा र लिपिमा राष्ट्रिय परिचयपत्र नम्बरको टाट्टू बनाउन अनिवार्य गर्छ अनि आफ्नो कुनै लाउकेलाई त्यो कोर्ने ठेक्का दिन्छ। हामी ठेलमठेल गर्दै लाइनमा लाग्छौँ। #फाफुरा

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

इम्बोस्ड नम्बर नलिनेलाई ६ महिना जेल र १० हजार रुपैया जरिवाना भन्ने कुरो सुनियो । कत्तिको सत्य हो ? यदि सत्य हो भने २/३ वर्षसम्म लाईसेन्स नवीकरण गर्न नसक्ने यातायात विभाग लाई कति सजाय गर्ने ? यसको जवाफ पनि दिनु पर्ला नि ? Hello Sarkar, Government of Nepal PMO Nepal

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

ईम्बोस नम्बरप्लेट लगाएपछि १. थापथाली मोडमा ट्राफिक सइ म्यामले सलाम साप भनेर सलुट हान्छिन्। २. सिंहदरबार छिर्ने बेलामा चेकजाँच गर्दैनन्। ३. संसद भवनमा सांसदसरह मान्यता पाउँछन् र बानेश्वर वरपर सबले मान्ने जिउ आज कता हान्ने? भनेर सोध्छन्। ४. विमानस्थलमा भीभीआईपी ट्रिटमेन्ट