iih ईः (@iihtter) 's Twitter Profile
iih ईः

@iihtter

Walked 13000 KM+ in South Asia in the past 7 years. Compiled some experiences here: ... आजबाट अपशब्द प्रयोग गर्नेलाई (विशेष गरी बटटाइप एकाउन्ट) बल्क गर्नथालियो।

ID: 1364103396643328004

linkhttp://linktr.ee/iihbook calendar_today23-02-2021 06:42:58

694 Tweet

3,3K Followers

463 Following

iih ईः (@iihtter) 's Twitter Profile Photo

नगरप्रहरी प्रमुखको फूली लगाएदेखि राजु पाण्डे कर्मचारी कम, राजनीतिक प्राणी बढी रहे। उदाहरण - इन्द्रजात्रामा अभियानकर्तालाई फोन गरेर राष्ट्रपतिको गाडी अगाडि हामफाल्न उक्साएका थिए। निलम्बन उहिलै गरिनुपर्ने - सडक व्यवसाय लगायत सीमान्तकृतमाथि कानून र मानवता विपरित लौरो बर्साउनथाल्दा!

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

यस्ता दृश्यमा समेत शितल मान्ने/ताली बजाउने दस्ता छदै छ ।न जवाफदेहि हुनुपर्यो केही कुरामा।काम गर्न नदिने/दिन्नन भन्यो उम्कियो।मिडिया/प्रश्न देखि भागेकोभाग्यै गर्यो। टिम यस्तैहरुले भरीएको छ उनिहरुबाटै घेरीएर हिड्यो जे हुँदा पनि सब्बै सुन्दर देख्ने'मुखपत्र'र आफ्नो टिम छ भै त हाल्यो।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मलाइ प्राप्त विवरणः ट्रली लिएर पार्किङमा आएको त्यो भाई ट्याक्सिमा गएन र त्याक्सीमा नगए पछि त्यसपछी ट्याक्सीड्राइभरले ट्रली याहा राख्न पाइदैन भनेर निहु खोजे । झन नटेरेपछि दादागिरी देखाए, हप्काए, थर्काए । त्यो भाईले ट्याक्सी ड्राईभरको त्यो दादागिरी टेरेन,त्यो भाईले ट्या-ड्राइभरलाई

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

तपाईं को हो बाटोमा बसेर अरुसँग कागजपत्र माग्ने? त्यसरी बाटो हिँड्ने, गाडी चढ्नेको कागजात माग्ने अधिकारप्राप्त अधिकारी हो ? माग्ने अख्तियार लिएको मानिस हो? कानुनले हल्लाखोरसँग आत्मसमर्पण नगरेको भए तपाईंको हर्कत कानुनले दालभात खुवाउनै पर्ने खालको छ।

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

मनाङमा पहिलो पटक सार्वजनिक बस, स्थानीय हर्षित #KantipurNews #KantipurTVHD #Kantipur

iih ईः (@iihtter) 's Twitter Profile Photo

यस हप्ता मानवीय मूल्यमान्यता र पदीय दायित्व विपरित हिंस्रकरूपमा प्रस्तुत भएका नगर, जनपद र ट्रयाफिक प्रहरी अधिकारी भिडियोको भरमा कारवाहीमा परेका छन्। सुरक्षा निकायमा संवेदनशीलता, अनुशासन, मानवीय व्यवहारको सन्देश प्रवाह भएको छ। भविष्यमा आम नागरिकको हकमा यसले राम्रै प्रभाव पार्नेछ।

Salokya (@salokya) 's Twitter Profile Photo

यस्तो अहिलेसम्म भएकै थिएन। नेता चार घण्टा जेलमा, त्यसपछि उनलाई थुनाउने पत्र लेख्ने कर्मचारी नै पक्राउ! फिल्मभन्दा नाटकीय घटना भयो। तर मिडियाले? "स्रोतले भन्यो" भन्दै नभएको कुरासमेत पस्कियो। पूरा लफडा पढ्न 👉 mysansar.com/2025/05/52458/

Abhishek (@abhisheksay) 's Twitter Profile Photo

Frustrated NDTV reporter forgot to switch off the mic on Marya Shakil's show and said “Pahle kahenge update do.. update do.. fir fake news chalwa ke kahenge fake kyu diya” By the time he realized it was too late. 🥲

Arpan Rajkarnikar Shrestha (@arpanshr) 's Twitter Profile Photo

हामी पत्रकार, सम्पादक र प्रभावशाली सार्वजनिक व्यक्तिहरूबाट भ्रष्ट नेताहरूको बारेमा हल्का गफभन्दा बढी अपेक्षा गर्छौं। यदि तपाईंसँग ठोस जानकारी छ भने, तथ्यसहित बाेल्नुहोस्। नत्र, चिया पसलमा कुरा काटेजस्तो अनुमानमात्र नगर्नुहोस्।

iih ईः (@iihtter) 's Twitter Profile Photo

बोलीबचन र उदारताको हकमा केहि आश भए पो निराश भइन्थ्यो। गुनासो हुन्थ्यो। मन आफ्नो ठाउँमा होला तर इतिहासले दिएको अर्को स्वर्णअवसर पूनः छुद्र कारणले रछ्यानमा जाने लाख सङ्केत विवेकले नकार्नसक्दैन। जुन हक्की स्वभावले उदय भयो त्यसैले... भीरबाट लड्नलागेको ओलीलाई रामराम मात्र भन्नसकिन्छ!?

iih ईः (@iihtter) 's Twitter Profile Photo

कदमकदममा निषेध गर्दै जाने हो भने गणतन्त्रको अर्थ रहन्छ? उत्कृष्ट व्यवस्थाले आदर्शशासन माग गर्छ। अदुरदर्शी शाही शासक जसरी सबैभन्दा ठूला गणतन्त्रबादी भए भन्थे त्यसरीनै निषेधात्मक नेता गणतन्त्र बिरोधी बन्दैछन्। हिंसा प्रतिहिंसा, बन्द निषेध, सब समाजका लागि यस समयमा प्रतिउत्पादक हुन्।

Arpan Rajkarnikar Shrestha (@arpanshr) 's Twitter Profile Photo

Hi newsrooms, ride-hailing apps, both old and new, have made lives easier, but not everyone can afford them daily. Should we look into tax contributions and impacts on traffic load and public transportation?

iih ईः (@iihtter) 's Twitter Profile Photo

Small actions over big talk! If you are out and about today, offer lifts to people. Go the extra mile for the elderly and folks with mobility issues. Little acts of kindness go a long way!